बेलायती राजकुमारीको अर्धनग्न मात्र होइन नागैं फोटो सार्वजनिक(फोटो फिचर)









बेलायतको आगामी महारानी तथा अहिलेकी युवराज्ञी केट मिडलटनको केही दिन पहिले अर्धनग्न तस्वीर प्रकाशित भएपछि त्यसले विश्वभरमा सनसनी मच्चाएको थियो । अहिले भने तिनै युवराज्ञी केटको पूरै नंग्न तस्वीर बाहिर आएको छ ।

अहिले बाहिर आएको तस्वीर भने आयरिस पत्रिका ‘से ओग होर’ले छापेको हो । जुन तस्वीरहरुमा शाही युवराज्ञी टपलेस मात्रै होइन, बटमलेस समेतमा देखिएकी छिन्। त्यतिमात्रै होइन, उक्त तस्वीहरुमा भावी बेलायती महारानी केटका संवेदनशील अंगहरु पनि मज्जैसँग देखिएको छ । तर, तस्वीहरु भने धमिलोगरी छापिएको जनाइएको छ ।

आयरिस पत्रिकाको १६ औं पेजमा उक्त तस्वीहरु फिचरस्टोरीसहित प्रकाशित गरिएको छ । उक्त तस्वीरहरुमा केट बिकनी बदलिरहेको देखि लिएर पूर्ण नंग्न अवस्थासम्ममा देखिएकी छिन् ।

आयरिस पत्रिकाले छापेको उक्त तस्वीरहरुप्रति अहिलेसम्म बेलायती दरबारले कुनै प्रतिक्रिया जनाएको छैन । उक्त आयरिस पत्रिकालाई भने त्यस्तो तस्वीर छाप्न कुनै आपत्ति नभएको बताइएको छ । बेलायती दरबारले पत्रिकाप्रति मुद्दा समेत लगाउन सक्ने भएपनि पत्रिका प्रशासनले भने परिआए शाही खानदानसँग कानूनी लडाई लड्ने प्रतिक्रिया दिएको बताइएको छ ।

फ्रान्सको एक रिसोर्टमा छुट्टी मनाईरहेका बेला खिचिएका उक्त न्यूड फोटोहरु बेलायती अखबारलाई समेत अफर गरिएको थियो तर बेलायती अखबारले ती तस्वीरहरु प्रकाशित गर्न मानेका थिएनन् ।

तर, मध्य सेप्टेम्बरमा फ्रान्सको क्लोजर पत्रिकाले बेलायती भावी महारानी केटको टपलेस तस्वीर आफ्नो पत्रिकामा प्रकाशित गरेको थियो । जसका कारण विश्वभरीमा सनसनी फैलिएको थियो । समाजमा पर्नसक्ने असरका कारण हामीले नग्न फोटोहरु भने सार्वजनिक गरेका

छैनो ।-एजेन्सी




पार्टनरको आँखा छल्दै अर्कैसँग मस्ती







इटालीमा हालै गरिएको एक सर्भेक्षणले आधाजसो महिला पुरुषले आफ्ना पार्टनरलाई धोका दिने गरेको तथ्य पत्ता लगाएको छ । सर्भेक्षणले ५५ प्रतिशत पुरुष तथा ४५ प्रतिशत महिलाले आफ्ना पार्टनरको आँखा छलेर अरुसँगै मस्ती गर्ने गरेको देखाएको हो । अध्ययन अनुसार यस्ता धोकेबाजहरुले गाँस्ने अवैध सम्बन्धमध्ये हरेक ५ मा ३ सम्बन्ध उनीहरुको कार्यालयमै गाँसिने गर्छन् । टेलिग्राफमा छापिएको समाचार अनुसार दिउसो २ देखि ३ बजेसम्मको खाजा समयमा यस्ता धोकेबाज जागिरे महिला तथा पुरुष आफ्नो नाठो वा नाठी बोकेर मस्ती गर्न हिँड्छन् ।
यस्तै आधाजसो धोकेबाजले मोबाइल सन्देशमार्फत अरुसँगै सम्बन्ध गाँसेर आफ्नो जोडीलाई धोका दिन्छन् भने पाँचमा एक जना धोकेबाजले यस्तो सम्बन्ध्ाका लागि इमेलको सहारा लिन्छन् । त्यस्तै १० मा एक जनाले चिठीको सहारा लिएर परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्छन् र आफ्नो जिवनसाथीलाई थोका दिन्छन् । इटालियन पारिवारिक वकिल संघले गरेको सर्वेक्षण अनुसार यस्ता अवैध सम्बन्ध भने खासै टिकाउ हुँदैनन् । हरेक १० मा ७ यस्ता सम्बन्ध एक पटकको मस्ती पछि नै टुट्छन् भने अरु बाँकी सम्बन्ध दीर्घकालीन हुन्छन् ।

चन्दा दिने पुरुषले तरुनीको स्तन निचोर्न पाउने








घातक रोग एड्सको प्रचार–प्रसार, उपचार र रोकथामको निम्ति चन्दा उठाउने गजबको शैली जापानी युवतीहरुले अपनाएका छन् । ‘कामोत्तेजनाले विश्वलाई बचाउन सक्छ’ भन्ने नारा अघि सारेर टोकियोमा आयोजित चन्दा संकलन कार्यक्रममा युवतीहरुले चन्दा दिने ब्यक्तिलाई आफ्नो स्तन निचोर्न लगाएका छन् । अगष्ट २५ र २६ दुईदिन चलाइएको कार्यक्रममा १८ वर्ष वा माथिको उमेरका पुरुषलाई पनि स्वागत गरिएको थियो । चन्दा दिन जाने सबै पुरुषले १८ वर्ष पुगेको प्रमाण–पत्र लिएर बोकेका थिए ।
त्यहाँ राखिएको बाकसमा पैसा खसाल्नेलाई पहिला हात धुन लागाइएको थियो । हात धोइसकेपछि चन्दा दाताले स्तन खुल्ला गरेर लहरै उभिएका युवतीहरुको स्तन दुबै हातले निचोरी मजा लिएका थिए । चन्दा संकलनार्थ जापानीहरुले ‘हस्तमैथुन म्याराथुन’ को आयोजना समेत गरेका थिए ।