महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ...

महिलाका 
१२ विशेषताहरु 
१. 
महिलाहरुले हिँडडुल गर्दा प्राय हातमा ब्याग वा अरु कुनै वस्तु छुटाउँदैनन् । हातमा 
लिएको वस्तुको उपयोगिता नहोस् तर उनीहरुलाई हातमा केही वस्तु छोपेकै हुनुपर्छ 
।
२. 
महिलाले सपिङमा जतिपनि पैसा सिध्याउन सक्छन् । तर जति पैसाका सामान किनेपनि 
उनीहरुले भन्ने कुरा एउटै हुन्छ त्यो के भने मेरा लगाउने खालका राम्रा लुगा एउटा 
पनि छैन ।
३. 
महिलाले दिनदिनै नुहाउँदैनन्, मात्र सेन्ट छर्किन्छन् ः पानीको अभाव भएको ठाउँको त 
कुरै छाडौँ खलखली पानी भएको ठाउँका सहरीया महिलाले पनि दिनहुँ नुहाउँदैनन् । तर 
उनीहरुले आफु खुबै सफा भएको स्वाङ पार्न पछि पर्दैनन् । आफुलाई निकै सफा देखाउन् 
पफ्र्युम तथा पाउडर घस्छन् ।
४. 
महिलाहरु निकै खन्चुवा हुन्छन् ः पुरुषसँगै भएको बेला महिलाले आफुलाई निकै थोरै 
खाने मान्छेको रुपमा प्रस्तुत गर्छन् । तर जब उनीहरु एक्लै हुन्छन् र साथमा पुरुष 
हुँदैनन् तब उनीहरुले खान्न खान्न लोकाचार खान बस्यो डोकाचार भन्ने उखान चरितार्थ 
गर्छन् ।
५. 
महिलाहरुले बेतुकका टिभी सिरियल हेर्नुको अनौठो कारण के रहेछ भने उनीहरुले यो 
दुनियामा आफुभन्दा मुर्ख मान्छे पनि रहेछन् भनेर आत्मसन्तुष्टी लिन पाउँछन् 
।
६. 
महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड 
फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न 
रुचाउँछन् ।
७. 
महिलालाई सम्भोगको बेला पनि आफ्नो सुन्दरताको चिन्ता हुन्छ ।
८. 
बजारमा केही किन्न जाँदा महिलाले आफुले नकिन्ने वस्तुका लागि पनि मोलमोलाइ गर्न मन 
पराउँछन् ।
९.सयमा 
सत्तरी जना महिलाले सेक्स र चकलेट मध्ये एक चिज रोज्नुपर्यो भने चकलेट रोज्छन् 
।
१०.आफुले 
जस्तै ड्रेस अर्को महिलाले पनि लगायो भने महिला आगो हुन्छन् ।
११. 
महिलाले ऐनको अगाडि पूरै दिन बिताउन सक्छन् ।
१२. 
महिलालाई पुरुषलाई जस्तो छिटोछिटो सम्भोगको आवश्यकता पर्दैन 

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।