- सेतो प्याजको रस र अदुवाको रसमा मह या घ्यु ५–५ ग्राम मिसाएर दिनहुँ करिब एक महिनासम्म बिहान प्रयोग गर्ने । त्यस्तै, प्याजको रस र मह बराबर मात्रामा मिलाएर सर्वत बनाउने । १०–१५ ग्राम नियमित रूपमा सेवन गर्ने । यसले यौनक्षमता वृद्धि हुन्छ ।
- शीघ्र स्खलनको समस्या हुनेका लागि पनि प्याज उत्तिकै लाभदायक छ । त्यसका लागि ५० ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको प्रयोग जाडो याममा २–३ पटक गर्न सकिन्छ भने गर्मीयाममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु राम्रो हुन्छ ।
- वीर्यको मात्रा कम भएर सन्तानोत्पादनमा समेत प्रभाव परिरहेको हुन सक्छ । त्यस समस्याबाट छुटकारा पाउन प्याज पिसेर सख्खरसँग मिलाएर खाने गर्नुपर्छ । वीर्यको मात्रामा वृद्धि हुन्छ ।
- कतिपयलाई यौनेच्छा नपलाउने समस्या पनि हुन सक्छ । यसबाट छुटकारा पाउन पनि प्याज उत्तिकै उपयोगी छ । एक किलो प्याजको रस, एक किलो मह, आधा किलो सख्खरसँग मिसाएर एउटा सफा डब्बामा राख्नुपर्दछ । एक महिनासम्म त्यसलाई नियमित सेवन गर्नाले यौनेच्छामा वृद्धि हुन्छ

No comments:
Post a Comment