
२. स्कटल्याण्डमा गरिएको खोजका अनुसार नियमित सेक्सले रक्तचाप सन्तुलित बनाइ राख्दछ भनेर तनाव पनि कम गर्दछ।यो खोजमा २२ पुरुष र २४ महिला सहभागी थिए।
३. इंगल्याण्डमा गरिएको खोजमा के पत्ता लाग्यो भने धेरै सेक्स गर्दा पनि कुनै खरावी हुँदैन। यो खोजमा ९१४ पुरुष सहभागी थिए। त्यसभन्दा पहिले बुढेसकालमा धेरै सेक्स गर्दा हृद्यघात हुने कुराले बजार पिटेको थियो।
४. एक खोजका अनुसार एक पटक सेक्स गर्नु र दुइ तिन पटक डाइजापाम नामक औसदी खानु उस्तै हो। डाइजापास नामक औसधी मांशपेसीको तनाव कम गर्न खाइन्छ।
५. कम्तीमा सातामा एक पटक सेक्स गर्ने पुरुषमा इरेक्टाइल डाइफंसन(नपुशंकता) आउने संभावना कम हुन्छ
६. नियमित सेक्स गर्ने मानिसको मांशपेशीमा मजबुती आउँछ भने हड्डी पनि बलिया हुन्छन्
७. सेक्सबाट आँखाको मांशपेसी ठीक अवस्थामा रहन्छन भने गर्धनको दुखाइ पनि कम हुन्छ
८.विल्किस युनिभर्सिटिमा गरिएको खोजका अनुसार हप्तामा कम्तीमा एक पटक सेक्स गर्नाले शरिरमा हुने इन्फेक्सनको संभावना पर्याप्तमात्रामा घट्दछ
९. टेक्सस युनिभर्सिटिमा गरिएको खोजका अनुसार नियमित सेक्सले आत्मविश्वासमा बृद्धी हुन्छ।
No comments:
Post a Comment