हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी
कुनै पनि महिलाले यौन
सम्पर्कका बेला चरम सन्तुष्टी पाए
नपाएको कुरा उनको हिँडाइबाटै
थाहा हुने पछिल्लो एक अध्ययनले
देखाएको छ । अध्ययन अनुसार
सेक्सका बेला चरम आनन्दमा पुग्ने
महिला अरु महिला भन्दा भिन्न तरिकाले
हिड्ने गर्छन् ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन
अनुसार यौन
सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र
चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट
अलग्गिन बाध्य हुने
महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।
सेक्सका बेला यौन सन्तुष्टी पाउने
महिलामा योनी सम्भोग सुख नपाउने
महिलामा भन्दा हिँड्दाखेरी ढाड
तथा नितम्बको लचकता बढि हुन्छ र
उनीहरुले अलि ठूला(ठूला पाइला चाल्ने
गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम
माध्यमबाट चरमसुख प्राप्त गर्ने
महिलाको हकमा भने हिँडाइको चालबाट
सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र
योनी र लिंगको मिलन हुने प्राकृतिक
सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन
गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले
अध्ययनको क्रममा केही महिलाहरुको व्यक्
यौन जिवनका बारेमा जानकारी लिएर
उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्
विश्लेषण गरेका थिए ।
योनी सम्भोगको चरम आनन्दले मानसिक
तथा सारीरिक प्रभाव पार्ने र त्यसले
तनाव र मांशपेशीको दुखाइ
जस्ता समस्या समेत निराकरण
गर्नमा सहयोग गरेर महिलालाई
फुर्तिलो बनाउने उनीहरु बताउँछन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment