किस खाने विद्यार्थी हाम्रा होइनन्” (भिडियोसहित)



नवलपरासीको गैँडाकोटस्थित रानीखोलामा सामूहिक चुम्बन खाने चार जना विद्यार्थी स्थानीय सरस्वती निकेतन विद्यालयका पूर्वविद्यार्थी भएको पुष्टि भएको छ । चार जोडी विद्यार्थीले सामूहिक चुम्बन गरिरहेको भिडियो यु–टयुबमार्फत सार्वजनिक भएको थियो ।
सरस्वती निकेतनले बुधबार पत्रकार सम्मेलन गरी यस घटनामा विद्यालयको नाम मुछिएकोप्रति दु:ख व्यक्त गरेको हो । विद्यालयले घटनामा संलग्नमध्ये कुनै पनि विद्यार्थी हाल अध्ययनरत नरहेको जनाएको छ । ‘चार जना केही पहिलेका विद्यार्थी हुन्, अरू वरिपरिका विद्यालयका छन् तर हाम्रो नाम जोडेर प्रचारबाजी भएकोमा हामी दु:खी भएका छाँै,’ सरस्वती निकेतनका प्रिन्सिपल भरतबन्धु कँडेलले भने ।
भिडियोमा देखिनेमध्ये दर्शना गुरुङ र कविता गोतामेलाई कक्षा १० मा पढ्दापढ्दै अश्लील क्रियाकलापमा लागेको भनेर विद्यालयले निष्काशन गरेको प्रिन्सिपल कँडेलले जानकारी दिए । त्यस्तै किस्मत गुरुङ र अजित भुजेलले गत साल एसएलसी सकेर विद्यालयबाट गएको उनको भनाइ छ । भिडियोमा देखिएका रजिना कुमाल, टेकबहादुर, रोजिना थापा, दुर्गा नाम गरेकाहरू अन्य विद्यालयका रहेको सरस्वती निकेतनले जनाएको छ ।
स्थानीय समुदायले स्कुले विद्यार्थीले यसरी सामूहिक चुम्बन गरेको भिडियो सार्वजनिक हुनुलाई अश्लीलताको पराकाष्ठा भनेका छन् । दृश्यमा रानीखोलाको किनारका ढुंगामाथि किशोर–किशोरीले चुम्बन गर्दै कसले लामो समयसम्म गर्न सक्ने भनी प्रतिस्पर्धा गरिएको देखिन्छ । हाल विद्यालयसँग असम्बन्धित बिद्यार्थीहरूको भिडियोमा नाम जोडेर यु–टयुबमा सार्वजनिक गरिएकोमा सरस्वती निकेतनले कानुनी उपचारका लागि उजुरी गर्ने जनाएको छ । ‘हाम्रो विद्यालयको नाम जोडेर किन सार्वजनिक भयो, हामी यसबारे कानुनी लडाइँ लड्छाँै, साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गर्दै छाँै,’ प्रिन्सिपल कँडेलले भने ।
झन्डै दुई महिनाअघि भएको भनिएको सो घटनालगत्तै इलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरी छानबिन गरेको भन्दै विद्यालयले भिडियो सार्वजनिक हुनुमा प्रहरी पनि जिम्मेवार रहेको आरोप लगाएको छ । उनीहरू र उनीहरूका अभिभावक कोही आफ्नो सम्पर्कमा नरहेको विद्यालयको भनाइ छ । भिडियोबारे पहिल्यै जानकारी भए पनि विद्यालयको नाम जोडिएको हाल मात्र थाहा पाएपछि स्पष्टकरण दिन पत्रकार सम्मेलन गर्नुपरेको प्रिन्सिपलले सुनाए । सरस्वती निकेतन व्यवस्थापन समितिका अध्यक्ष टोलनाथ घिमिरे, अभिभावक शिक्षक संघका अध्यक्ष रामनाथ तिमिल्सिना, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण कँडेल र विद्यार्थी इकाइ समितिका सभापति रवि थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यथार्थ विवरण पत्ता लगाई दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् 

नेपालकी बिन्दु अमेरिकामा ‘पोर्न स्टार’





एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् ।
युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ ।बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन खोज्दैछिन् । स्ट्रीपर डान्स अमेरिकामा कानुनी मानिन्छ ।पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन, त्यसको बेग्लै कथा छ । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् ।


ती पर्वतारोहीको वाचा हुन्छ- औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थाल्छिन् ।

बर्षमा आधा समय पर्वततिर घुम्ने श्रीमानको अभावमा उनले नयाँ नयाँ मानिससँग सम्बन्ध गाँस्छिन, उनमा आत्मबिश्वास पलाउँदै जान्छ र ब्यबसायीक पोर्न स्टारका रुपमा काम गर्न थाल्छिन् ।
बिन्दु अहिले अमेरिकाको टेक्सासका क्वलहरुमा काम गर्छिन । ब्यबसायीक पोर्न स्टारका रुपमा स्थापित हुने उनको सपना छ ।

वहालवाला मन्त्री टोपबहादुर रायमाझी पत्नीको चर्तिकलाको यथार्थता


Couple1_f


वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ।

बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।

स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ।

स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्।
माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Source:www.weeklynepal.com

‘निर्देशकले राति बोलाउँथे’




एक दशकअघि प्रदर्शनमा आएको चलचित्र बिहानीले उस्तो चर्चा कमाउन सकेन । तर, त्यसमा अभिनय गरेकी एक सुन्दरी थुप्रैको मनमा गडिएर बसिन् । यिनका रूप र यौवनले धेरैलाई आकर्षित पार्‍यो । उनी हुन्, टिना रजक । सो चलचित्रमा अभिनय गर्नुपहिले पनि उनले मोडल एवं कामुक डान्सरको छवि भने बनाइसकेकी थिइन् । यो चलचित्रको अभिनयले उनको छविलाई थप उजिल्यायो । निर्मातानिर्देशक उनका पछि लाग्न थाले । यो कुरा उनी  पनि स्विकार्छिन् ।
तर, यत्तिका चर्चा कमाएकी यी सुन्दरी पछिल्लो समय कहाँ हराएकी त ? अरू चलचित्रमा किन नदेखिएकी ? निर्माता–निर्देशकको शैली चित्त नबुझेका कारण चलचित्रबाट टाढिएको उनी सुनाउँछिन् । उनका अनुसार चलचित्रमा अफर गर्ने बहानामा निर्माता–निर्देशकले उनलाई आधा रातमा बोलाउन थाले । कतिले एक कप कफी खाने भन्दै नगरकोट धुलिखेलसम्म जाने प्रस्ताव गर्न थाले । भनिन्– ‘त्यस्ता घटिया व्यक्तिहरूका कारण नायिका बन्ने रहर भित्रबाटै मरेर गयो । त्यस्ता गलत सम्झौता गरेर टिक्न चाहेको यतिखेर टप हिरोइन भइसक्थेँ होला । तर, मलाई त्यसो गर्नुभन्दा विदेशका स्टेज प्रोग्राम गर्नुमै सन्तुष्टि मिल्यो ।’
पुराना गायक प्रकाश श्रेष्ठदेखि सोनु निगम, सिन्धु मल्ल, सुदीप गिरी, सुरज बर्डसम्मका गीतका भिडियोमा मादक अभिनय गरेर सबैको मन जित्न सफल भइन् उनी । त्यो जोस र मादकता आफूमा अझै रहेको दाबी गर्छिन् टिना । नायिका बन्ने धोको अझै सेलाएको छैन । त्यसैले अब आफैँ चलचित्र निर्माण गर्ने सोचाइ उनले बनाएकी छन् । टिएन ट्राभल्स एन्ड टुर्स खोलेर पर्यटन व्यवसायमा पनि हात हालेकी छन् । ग्ल्यामरका नाममा नायिकाहरूले नग्नता पस्किने चलन बढेको अहिलेको अवस्थामा टिनाचाहिँ कस्तो बाटो रोज्लिन् त ? भन्छिन्– ‘आफूभित्रको अदामार्फत ग्ल्यामर झल्काउनेछु । हाउभाउबाट आफूलाई एक्सपोज गर्नेछु । अहिलेका नायिकाहरूले जस्तो भल्गारिटी प्रस्तुत गर्दिनँ ।’ (सौस

बेलायती राजकुमार केटीसंग नांगै भेटिए..(तस्विर सहित)



Prince Harry stripped down to nothing but a watch and necklace with an unidentified person at a party in Las Vegas



बेलायती राजकमार ह्यारीले  महारानी एलिजबेथ देखि सम्पुर्ण राजपरिवारलाइ लाज मर्नु बनाइदिएका छन् । बुधवार एक अमेरिकी वेबसाइटले राजकुमार ह्यारीको नग्न तस्विर अपलोड गरेको छ। लास भेगासको एक होटेलको भीआईपी सुइटमा उनि एक युवतिसंग निर्वस्त्र देखिएका छन्।
राजपरिवारले उक्त तस्विर राजकुमार ह्यारीको भएको स्विकार गरेपनि त्यसमाथि कुनै टिप्पणी भने गर्न मानेनन्।
राजकुमार ह्यारी लास भेगासमा छुट्टी मनाउन गएका थिए। ब्रिटिश सेनामा हेलिकप्टर चालक रहेका ह्यारी तस्विरमा नग्न युवतीसंग देखिएका छन् र आफैपनि नांगै छन्। ओलम्पिक सकिएपछी आफ्नो पाइलट ट्रेनिङ सकेर उनि साथिहरुसंग लास भेगास गएका थिए । टिएमजेडका अनुसार होटलमे उनि र उनका केही साथिले युवतीहरुलाई आफ्नो होटलरुमा बोलाएका थिए र त्यहाँ 'नांगिने खेल' खलेका  थिए, उक्त समयको तस्विर लिइएको हो । ती युवतीको भने पहिचान हुन सकेको छैन् ।
ह्यारी राजकुमार चार्ल्स र उनकी पुर्व पत्नी डायनाका छोरा हुन्।
तस्विरमा हेरौ ह्यारीका कर्तुत..

FACEBOOK ROMANCE

यौनेच्छा जगाउने प्याज





teenहरेक खानेकुराका आ–आफ्ना विशेषता छन् । तिनै खानेकुरामा पर्ने प्याजका आफ्नै विशेषता छन् । प्याजले यौनकार्यमा सकारात्मक प्रभाव ल्याउने तथ्य पत्ता लागेको छ । प्याजलाई तामसी भोजन वर्गमा राखिन्छ । उत्तेजनात्मक कार्यमा तीव्रता दिने गर्छ यसले । यद्यपि यौनक्षमता वृद्धिबाहेक अरुचि तथा अपचमा पनि प्याजले फाइदा नै पुर्‍याउँछ । यसबाहेक अन्य स्वास्थ्यसम्बन्धी समस्यामा पनि सकारात्मक प्रभाव पार्छ । शारीरिक सम्बन्धका दौरान हुने दुर्बलतालाई कम गर्न मद्दत पुग्छ । निम्न तबरले प्याजको सेवन गरिएमा फाइदा लुट्न सकिन्छ ।
- सेतो प्याजको रस र अदुवाको रसमा मह या घ्यु ५–५ ग्राम मिसाएर दिनहुँ करिब एक महिनासम्म बिहान प्रयोग गर्ने । त्यस्तै, प्याजको रस र मह बराबर मात्रामा मिलाएर सर्वत बनाउने । १०–१५ ग्राम नियमित रूपमा सेवन गर्ने । यसले यौनक्षमता वृद्धि हुन्छ ।
- शीघ्र स्खलनको समस्या हुनेका लागि पनि प्याज उत्तिकै लाभदायक छ । त्यसका लागि ५० ग्राम मह र सोही परिमाणको प्याजको रस मिसाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको प्रयोग जाडो याममा २–३ पटक गर्न सकिन्छ भने गर्मीयाममा सूर्योदयभन्दा अगाडि एकपटक मात्र गर्नु राम्रो हुन्छ ।
- वीर्यको मात्रा कम भएर सन्तानोत्पादनमा समेत प्रभाव परिरहेको हुन सक्छ । त्यस समस्याबाट छुटकारा पाउन प्याज पिसेर सख्खरसँग मिलाएर खाने गर्नुपर्छ । वीर्यको मात्रामा वृद्धि हुन्छ ।
- कतिपयलाई यौनेच्छा नपलाउने समस्या पनि हुन सक्छ । यसबाट छुटकारा पाउन पनि प्याज उत्तिकै उपयोगी छ । एक किलो प्याजको रस, एक किलो मह, आधा किलो सख्खरसँग मिसाएर एउटा सफा डब्बामा राख्नुपर्दछ । एक महिनासम्म त्यसलाई नियमित सेवन गर्नाले यौनेच्छामा वृद्धि हुन्छ 

प्रेमिकासंग झगडा परेपछि युवक यसरी हामफाले घरको छतबाट...(तस्विर सहित)






बेजिङ । चीनको हेलोगजियांग प्रान्तको हर्बिनमा एक युवकले आफ्नी प्रेमीका संग सामान्य झगडा पछि घरको छतबाट हाम फालेर ज्यान फालेका छन् । युवकले प्रेमिकासंग झगडा परेपछी उनकै अगाडी घरको छतबाट फाल हालेका थिए ।हाल प्रहरीले यो घटनाको छानविन गरिरहेको छ।युवकलाई सम्झाउँदा सम्झाउँदै उनी हामफालेको उनकी प्रेमीकाले दावी गरेकी छिन् । अग्लो घरको छतबाट हाम फालेका ती युवकको जमिनमा खसेलगतै मृत्य भएको थियो ।

तस्विरमा हेरौ युवक कसरी  हामफाले..



२० रुपैया होइन १०० रुपैया चाहिन्छ भनेपछि



एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईती गएको बेलामा केटी लिएर घरमा आएछ | घरमा आउँदा त उसकी छोरी लाई देखेछ अनि छोरी सँग डराउँदै भनेछ....
मान्छे:  छोरी ममी संग नभन्नु ल बाबाले केटी ल्याएको भनेर मा तिमीलाई २० रुपैया दिन्छु |
छोरी : मत भनिदिन्छु ममी लाई अस्ति ममीले एउटा केटा लिएर आउँदा ५० रुपैया दिन्छु भन्दा त मानिन मलाई १०० रुपैया चाहिन्छ ।।

तनावको समयमा पुरुषले मन पराउनछन् मोटी महिला




महिलाहरु जिरो फिगर शरिरको लागि मरिहत्ते गर्ने भएपनि बेलायतमा गरिएको एक ताजा खोजमा भने पुरुषहरुले तनावमा भने मोटी केटीलाइ मन पराउने नतिजा सार्वजनिक भएको छ।
जव परिष्थिति विषम हुन्छ वा पुरुषहरु काम या आर्थिक समस्याबाट गुज्रिरहेका हुन्छन् ,यस्तो बेलामा परुषुहरु पाताल महिला होइनन् मोटी र जिउडाल भएकी महिलाप्रति ज्यादा आकर्षित हुन्छन् ।
लण्डनको वेष्टमिनिस्टर विश्वविद्यालयमा मनोवैज्ञानिक खोजमा ८० जना ब्रिटिश पुरुषमाथि परिक्षण गरिएको थियो ।उनिहरुलाई असहज महसुस गराउन कठिन साक्षात्कार कार्यक्रम राखिएको थियो। त्यसपछि उनिहुरुलाई फरक फरक तौलाका महिलाहरुको तस्विर देखाइयो  ।त्यसमा तनाव रहित परुषहरुले पाताल महिलाहरु मन पराए भने तनावग्रस्त परुषहरुले मोटी महिलाहरुलाई मन पराए ।
खोजकर्ताहरुले यसलाई 'इनभारोमेन्टल सेक्युरिटी होइपोथेसिस' भनेका छन् जसका अनुसार हाम्रो आकर्षण परिस्थिति अनुसार बदलिन्छ 

सनीसँग सदैव कण्डम



sunny1
पोर्न संसारबाट जिस्म २ चलचित्रसँगै बलिउडको छिरेकी सनी लियोन केही समयअघि सुटिङका लागि बैंकक गएकी थिइन् ।
तर त्यहाँ सुटिङ भने कुनै चलचित्रको नभई कण्डमको विज्ञापनको भएको खुलासा भएको थियो ।
अहिले त्यही विज्ञापनका कारण चर्चा बटुलिरहेकी पोर्न स्टारले आफू भारतीय युवाहरूमा सुरक्षित सेक्स प्रबर्द्धन गर्न चाहेको बताएकी छिन् । आफूले त्यही भएर कण्डमको विज्ञापनको सहारा लिएको उनले बताइन् । लियोन सदैव आफूसँग कण्डम राख्‍ने गर्छिन् । लस एन्जल्स परिषदले सबै पोर्न स्टारलाई कण्डम राख्‍न अनिवार्य गरेदेखि नै उनले आफूसँग कण्डम राख्‍न थालेकी हुन् ।
 लियोनको यो विज्ञापन चाँडै नै टेलिभिजन तथा समाचारपत्रमा देखिनेछ । त्यसबाहेक युट्युबका लागि बेग्लै किसिमको बोल्ड विज्ञापन पनि तयार गरिएको छ । जसलाई चाँडै नै प्रसारण गरिँदैछ । यो विज्ञापन टेलिभजन अखबारको विज्ञापनभन्दा फरक हुनेछ ।

एमीले लाज पचाएपछि हेर्नेहरुको ओइरो..(फोटो फिचर)


amy4

बेलायती मोडल तथा टेलिभिजन स्टार एमी चाइल्ड्सले आजभोली अतिनै गर्न थालेकी छिन् । उनले लाज पचाएर खुलम खुल्ला आफ्नो ब्वायफ्रेन्डसंग किस गर्दै हिड्न थालेपछी गर्नेलाइ भन्दा हेर्नेलाई लाज लाग्न थालेको छ। उनी आफ्ना व्वायफ्रेन्ड डेभीड पिटरसंग कहिले किस गर्दे त कहिले आपत्ती  जनक अवस्थामा खुलेआम देखिन थालेकी छिन् । केही दिन अघि अमेरिकाको लासभेगासमा उनी पिटरसंगै स्विमिङ पुलमा सवैका अगाडी किस गर्दे देखिइन्  ।उनको यस्तो चर्तिकला देखेर हेर्नेहरु दंग परेका थिए भने क्यामेराको ओइरो लागेको थियो ।
रंगिन बिकिनिमा देखिएकी एमी ब्वायफ्रेन्ड पिटरसंग निकै रमाइलो र मस्ती गर्दै क्यामेरामा कैद भएकी छन् तर उनले सार्वजनिक स्थलमै अलि बढिनै गरेको देख्नेहरुको भनाइ रहेको छ।
तस्विरमा हेरौ एमीको निर्लज्जता..
amy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hot

ब्लु फिल्मकी हिरोइन सन्नी रुवाए अमिर खानले





ब्लु फिल्मको दुनियाँमा जमेकी भारतीय मूलकी क्यानेडाली अभिनेत्री सन्नी लियोनलाई खुसी पार्न को चाहँदैन होला र ? भर्खरै रिलिज भएको जिस्म–२ मा अभिनय गरेकी सन्नीले फिल्म छायांकनको बीचमै कन्डमको विज्ञापनमा अभिनय गरेर निकै ठूलो चर्चा बटुलेकी थिइन् । बलिउडमा 'रोमान्स'की प्रतीक बेनेकी सन्नीलाई बलिउड हस्ति आमिरले भने रुवाएका छन् ।

गाली गरेर अथवा व्यंग्य गरेर आमिरले सन्नीलाई रुवाएका भने होइनन् । आमिरको व्यक्तित्वले उनलाई त्यस्तो गर्न कहाँ दिन्थ्यो



? सन्नीलाई रुवाएको हो, आमिरको अभिनयले । आमिरको अभिनय देखेर आफू रुने गरेको सन्नी स्वयंले स्वीकार गरेकी छन् । जिस्म–२ को प्रमोसन कार्यक्रममा उनले भनिन्, 'आमिर अद्भुत छन्, स्क्रिनमा जतिपटक उहाँलाई रोएको देखेको छु, त्यतिबेला मेरा पनि आँखा रसाएका छन् ।' रुने सबालमा आमिरलाई भारतमा कसैले नभेट्ने सन्नीले बताइन् । 'उहाँलाई रोएको देख्दा 'बिन्ती, चुप लाग्नुस्' भन्न मन लाग्छ । तर, उनी निकै हैसियतदार मानिस हुन् । मलाई त लाग्छ कि रुने सबालमा उनलाई भेट्ने भारतमा कोही छैनन्,' सन्नीले भनिन् । यसो भनेर उनले आमिरको प्रशंसा गरिन् कि खिल्ली उडाइन्, सुन्नेजति सबै अलमल्ल परेका छन् । (एजेन्सी)

सेक्स'का फाइदा यस्ता छन ९ फाइदा





१. पिटर्सबर्ग युनीभर्सिटि र नर्थ केरोलाइन युनिभर्सिटिमा गरिएको खोजका अनुसार सेक्स गर्दा अक्सिटसिन हर्मोनको मात्रा शरिरमा बढ्दछ। यो हर्मोनले गर्दा आपसी सम्बन्धमा मजबुती आऊछ भने एक अर्कामा विश्वास बढ्दछ। तर अन्य व्यक्ती प्रति उदारताको भावना पनि बढाउछ।

२. स्कटल्याण्डमा गरिएको खोजका अनुसार नियमित सेक्सले रक्तचाप सन्तुलित बनाइ राख्दछ भनेर तनाव पनि कम गर्दछ।यो खोजमा २२ पुरुष र २४ महिला सहभागी थिए।

३. इंगल्याण्डमा गरिएको खोजमा के पत्ता लाग्यो भने धेरै सेक्स गर्दा पनि कुनै खरावी हुँदैन। यो खोजमा ९१४ पुरुष सहभागी थिए। त्यसभन्दा पहिले बुढेसकालमा धेरै सेक्स गर्दा हृद्यघात हुने कुराले बजार पिटेको थियो।

४. एक खोजका अनुसार एक पटक सेक्स गर्नु र दुइ तिन  पटक डाइजापाम नामक औसदी खानु उस्तै हो। डाइजापास नामक औसधी मांशपेसीको तनाव कम गर्न खाइन्छ।

५. कम्तीमा सातामा एक पटक सेक्स गर्ने पुरुषमा इरेक्टाइल डाइफंसन(नपुशंकता) आउने संभावना कम हुन्छ

६. नियमित सेक्स गर्ने मानिसको मांशपेशीमा मजबुती आउँछ भने हड्डी पनि बलिया हुन्छन्

७. सेक्सबाट आँखाको मांशपेसी ठीक अवस्थामा रहन्छन भने गर्धनको दुखाइ पनि कम हुन्छ

 ८.विल्किस युनिभर्सिटिमा गरिएको खोजका अनुसार हप्तामा कम्तीमा एक पटक सेक्स गर्नाले शरिरमा हुने इन्फेक्सनको संभावना पर्याप्तमात्रामा घट्दछ

९. टेक्सस युनिभर्सिटिमा गरिएको खोजका अनुसार नियमित सेक्सले आत्मविश्वासमा बृद्धी हुन्छ।

गर्मीमा कसरी गर्ने सेक्स ? तपाईका लागि चार टिप्स


गर्मीमा कसरी गर्ने सेक्स ? तपाईका लागि चार टिप्स


सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । यहाँहरुका लागि मैले चार टिप्स दिएकी छु ।

१.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ ।

२.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।

३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । आप्mनो साथीलाई लिएर भुँईमै लडिबडी गर्नुस् अनि सेक्सको मज्जा उठाउनुस् ।

४.बाथरुप (शावर) : पानीको झरी परिरहदा माया गर्न अतिनै मज्जा आउँछ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईले शावरमा नुहाउदै सेक्स गर्नुहुन्छ भने पानी पर्दा गर्नुभएको सेक्सको मज्जा पाउनु हुन्छ । गर्मीमा सहज सेक्सका लागि सुलभ उपलब्ध हुने उचित स्थान भनेकै बाथरुपको शावर हो । यी टिप्सहरु प्रयोग गर्नुस् र आफनो यौन जीवन सुन्दर पार्नुस् ।

च्याटिङबाटै सेक्स -सेक्स कहिले गर्ने?- युवतीले कसरी सेक्स फिल गर्छन्?





अहिलेको जमानामा इन्टेरनेटमा च्याटिङ नगर्ने किशोरकिशोरीहरू नगन्य मात्रामा होलान्। फेसबुक, याहु, जि–मेल आदिका माध्यमबाट एकअर्कामा च्याट गर्नेहरू धेरै छन्। इन्टरनेटको सहज पहुँच तथा शुलभताले पनि च्याटमा रमाउनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। च्याटिङ पनि आफूले चिनेजानेको भन्दा नचिनेको मान्छेसँग धेरै गर्ने चलन छ। च्याटपश्चात् एकअर्कामा 133फ्रेन्डसिप218 रहने गर्छ। त्यसैले धेरै साथी बनाउनेहरूका लागि इन्टरनेट च्याटिङ बरदान नै सावित भएको छ। तर, पछिल्लो केही समययता च्याटिङ साथी बनाउनका लागि मात्र नभई सेक्स सम्बन्ध बनाउन पनि प्रयोग गर्ने क्रम बढेको एक अध्ययनले देखाएको छ। डेली मेलमा प्रकाशित खबरअनुसार प्लेमाउथ विश्वविद्यालयका एक टिमले गरेका अनुसन्धानले लण्डनमा इन्टरनेटको प्रयोग गरेर वास्तविक जीवनमा 133सेक्स पार्टनर218 बनाउनेहरू बढिरहेका छन्। प्राध्यापक एडी फिप्नेनको नेतृत्वको सो अनुसन्धान टोलीले १६ देखि २४ वर्षका युवायुवतीहरूमा यो अध्ययन गरेको थियो। जसमध्ये प्रत्येक दशमा एक सहभागीले इन्टरनेटबाटै सेक्स पार्टनर फेला पारेको बताएका थिए। कतिपयले उपयुक्त सेक्स भने कतिपयले पार्टनर खोजिरहेको जानकारी दिएका थिए। त्यस्तै, अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले सेक्सका लागि पहिलो प्रस्ताव फोन तथा इन्टरनेटबाट राखेको बताएका थिए।
सेक्स कहिले गर्ने?
मानवीय जीवनमा सेक्सको महत्वपूर्ण स्थान छ। संसारको रित चलाउन मात्र होइन्, जीन्दगीमा भरपुर आन्नद लिन पनि सेक्स अनिवार्य छ। त्यसैले सेक्स बिनाको जीवन परिकल्पनासम्म गर्न सकिँदैन्। तर, कहिलेकहीँ मानिसको पूरा जीन्दगी सेक्सकै कारण बर्बाद भइरहेको हुन्छ। बरदान मानिने सेक्स अभिसापसिद्ध हुन्छ। त्यस्तै, भरपुर सन्तुष्टिका लागि गरिने सेक्सले जीन्दगीभर पीडा दिन्छ। त्यसकारण सेक्स गर्नु पहिले होशीयारी अपनाउनु जरुरी छ। उचित समय, स्थान र तथा पार्टनरबिना नै सेक्स गरियो भने त्यसबाट पश्चताप गर्नुको विकल्प हुँदैन्। त्यसैले यहाँ सेक्स कस्तो बेलामा गर्दा फाइदा पुग्छ भन्ने केही टिप्स प्रस्तुत गरिएको छ। पहिलो कुरा त, सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो भनी बुझ्नु जरुरी छ। त्यसैले सेक्स गर्नुपूर्व जोडी मानसिक रूपमा एकअर्कामा समर्पित हुनुपर्छ। सेक्सबाट भरपुर आनन्द लिने अर्को उपाय भनेको आफ्नो पाटर्नरको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्छ। उसलाई मन पर्ने/नपर्ने कुराको बारेमा थाहा पाइयो भने सेक्स सम्बन्ध अझ मजबुत हुन्छ। यस्तै, सेक्स कहिले पनि हतारिनु हुँदैन्। उपयुक्त वातावरण नमिलाई सेक्स गरियो भने निरर्थक हुन्छ। सेक्स गर्ने कोठामा मधुर संगीत बजाइयो भने पनि सेक्स अझ रसिलो हुने यौन विशेषज्ञहरूको दाबी छ।
युवतीले कसरी सेक्स फिल गर्छन्?
प्रत्येक व्यक्तिलाई सेक्सी देखिने ठूलो चाहना हुन्छ। सेक्स लुक्सप्रति धेरैको ध्यान आकृष्ट हुने भएकोले पनि अधिकांश सेक्सी देखिन मरिमेटेर लाग्छन्। त्यसमाथि युवतीहरूको पहिलो रोजाई नै सेक्सी बन्ने हुन्छ। उनीहरू सेक्सी देखिनका लागि जस्तोसुकै मेकअप गर्न पनि तयार हुन्छन्। यसरी अरूको सामुन्ने सेक्सी देखिन चाहनेले आफैं सेक्सी फिल गर्नु अत्यावश्यक हुन्छ। सबैभन्दा पहिले आफूले आफूलाई सेक्सी छु भन्ने आत्मविश्वास नभई अरूको अगाडि राम्ररी प्रस्तुत हुन गाह्रो छ। त्यसैले धेरै युवतीहरू सेक्सी फिल गर्न निकै खर्च गर्छन्। हालै लण्डनमा गरिएको एक अध्ययनले युवतीहरू के–के गरेर आफूमा सेक्सी फिल गर्छन् भन्ने पत्ता लगाएको छ। अध्ययनका अनुसार धेरै युवतीहरू आफूले चाहेअनुसारको हेयर स्टाइल गरेर सेक्सी फिल गर्ने प्रयास गरिरहेका हुन्छन्। कपालमा धेरै युवकको ध्यान तानिने भएकाले उनीहरू कपाल जतिसक्दो आकर्षक र मुलायम बनाउने प्रयास गर्छन्। त्यस्तै, अधिकांश युवतीहरू टिमिक्क परेको ब्राँ लगाएर सेक्सी देखिने प्रयास गर्छन् भने कति बाहिर निक्लनु अगाडि नुहाएर निक्लिँदा आफू सेक्सी भएको विश्वास गर्छन्। युवतीहरू छोटो स्कर्ट, टाइट पाइन्ट वा आधुनिक गरगहना लगाउँदा पनि सेक्सी फिल गर्ने अध्ययनको दाबी छ।

चीनको हेनानमा भएको मिस बिकिनी ग्लोबल कन्टेस्टमा सहभागीहरु (फोटोहरु)

झरना नागिंदा सुमन हेरेको हेरै (भिडियोसहित)



नायिका झरना थापा नागिंदा नायक सुमन सिंह हेरेको हेरै भएका छन् । तर वास्तविकता जीवनमा नभई एक चलचित्रको गीतमा नायिका थापा नागिंएकी हुन् । नेपाली सिनेमामा सेक्स विक्न थालेपछि पुरानी यि नायिकाले पनि हट सिनको साहारा लिएकी हुन् । चलचित्र ॐ का लागि नायिका थापा नागिंएकी हुन् ।

‘आज जति मात चढ्यो चढ्न देऊँ’ भन्दै नायिका थापाले सुमन सिंहसंग रोमान्स गरेकी हुन् । आफुलाई मन पर्ने नायक पनि सुमन सिंह वताउने नायिका थापाले उनै नायकसंग रोमान्स गरेकी हुन् । करण क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ॐ भदौको १५ गतेवाट रिलीजमा आउने तयारीमा छ । नायिका थापा सुमनको अगाडि कसरी नागिंइन हेरौ यो भिडियोमा :

ओलम्पिकमा यौनको धन्दा





ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले चार वर्ष अघिको बेइजिङ ओलम्पिकका बेला खेलाडि बस्ने स्थान वेश्यालय जस्तो भएको भनी गरेको टिप्पणीले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।

उनको त्यस्तो अभिव्यक्तिका कारण उनको आलोचना मात्र भएन उनीमाथि कारवाही समेत हुनसक्ने बताइएको थियो । उनको उक्त टिप्पणी अतिशयोक्तिपूर्ण भनेर धेरैले जवाफ दिए । तर आखिर ओलम्पिक खेलाडि बस्ने ओलम्पिक भिलेजमा यौन धन्दा निकै चल्ने गरेको कुरामा अहिले विश्वास गर्नैपर्ने भएको छ ।

ओलम्पिक भिलेजमा हुने यौन कार्यलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीले खेलाडिहरुका लागि डेढ लाख कण्डम बाँडेको घटनाले यसलाई पुष्टि गर्छ । १७ दिनको खेल महाकुम्भमा खेलाडिका लागि मात्रै यतिधेरै कण्डम बाडिनुले के पुष्टि गर्छ भने खेल अवधिभर ओलम्पिक भिलेजमा खेलाडिहरु यौन धन्दामा निकै लिप्त हुन्छन् ।

खेलाडिका लागि भनेर छुट्टाइएका ति कण्डम प्रत्येकलाई बाँड्दा एउटा खेलाडिको भागमा १५ वटा कण्डम पर्छन् । यसले पनि खेलाडिहरु झण्डै दिनहुँजसो सम्भोग क्रिडामा संलग्न हुने गरेको देखिन्छ । ओलम्पिकको ध्येय नै छिटो, उच्च र ससक्त भन्ने छ । त्यसैले पनि त्यस्तो अब्बलपनामा उर्जा भर्न यौनको तिर्सना मेट्ने सुविधा खेलाडिहरुका लागि उपलब्ध गराइएको हुनसक्छ ।

वास्तवमा ओलम्पिकमा आउने खेलाडिहरुको मुख्य ध्येय भनेकै आफ्नो कडा परिश्रमलाई उपलब्धीमा बदल्न बढिभन्दा बढि राम्रो खेल देखाउनु हो । तर विश्वका एक से एक अब्बल, उत्कृष्ट, सेक्सी तथा हेल्दी १० हजार जना मान्छेहरु जम्मा भएको स्थानमा मन बहलाउने अरु उपाय हुँदै हुँदैनन् भन्ने होइन । त्यसैले होला ओलम्पिक भिलेजमा छुट्टै क्याम्पिङ गरेर सुत्ने सुविधा पाउने खेलाडिहरु आफ्नो मनले खाएको अर्को विपरित लिंगी खेलाडिको साथमा रात बिताउन हरदम प्रयत्न गर्छन् र तनाव बाट मुक्ति पाएर अझ राम्रो खेल देखाउने अपेक्षामा हुन्छन् ।

करीनाको सेक्स सिनले सैफलाई पिरलो





बहुप्रतिक्षित बलिउड फिल्म हिरोइनको ट्रेलर हालै सार्वजनिक भएको छ र यो फिल्ममा करीना कपूरका निकै कामुक दृश्यहरु समेत सार्वजनिक भएका छन् । यो फिल्ममा अभिनेत्री करीना कपूरले अभिनेता अर्जुन रामपाल सँग निकै इन्टिमेट सिन दिएकी छिन् र त्यसमध्ये केही निकै नै कामुक सेक्स सिन समेत रहेका छन् ।

हुनत यी कामुक दृश्यको यथार्थ कथा र कलाकारको परिस्थिति निकै नै भिन्न छ । करीना र अर्जुन रामपाल दुबैले निकै दबाब र तनावमा यस्ता दृश्य दिएका बताइन्छ । वास्तवमा करीनाका हुनेवाला पति सैफ अली खानले यस्ता दृश्य नदिन करीना र अर्जुन दुबैलाई दबाब दिएका र हपार्ने समेत गरेका जस्ता खबर पनि आएका थिए । यद्यपि यसको यथार्थ खुलासा भने हुन सकिरहेको छैन । तथापि अर्जुन रामपालको पछिल्लो भनाइले भने करीना र अर्जुनका इन्टिमेट दृश्यलाई सैफले मन नपराएको र यस्ता दृश्य दिँदा अर्जुन निकै तनावमा हुने गरेको प्रष्ट भएको छ ।

हालै हिरोइनको ट्रेलर सार्वजनिक समारोहमा अर्जुन रामपालले पत्रकारसँग बताए अनुसार उनी बेबो सँग त्यस्ता दृश्य दिँदा निकै तनावमा हुन्थे । ‘ मलाई ती क्षण नसम्झाउनुस्, ती निकै नै आश्चर्यजनक क्षण थिए । मैले ती क्षणलाई जिन्दगीभरी सम्भिmरहनेछु । त्यसबेला म सधै नै खराब मूडमा हुन्थेँ । अहिले आँखा चिम्लेर ति क्षण सम्भिmँदा हाँसो उठ्छ ।’ पत्रकारको जिज्ञासामा अर्जुन रामपालले भनेका छन् ।

के तपाइँलाई त्यस्ता दृश्य नदिनका लागि सैफले धम्की दिने गरेका थिए र ? भन्ने पत्रकारको जिज्ञासामा भने अर्जुन रामपाल मज्जाले तर्किए र भने ‘सैफ र म एउटै ग्यांगका सदस्य हौँ र एक अर्कालाई सम्मान गर्छौँ, म इमान्दार मान्छे भएकाले त्यस्तो कुनै धम्कीको आवश्यकता परेन ।’

अर्जुन रामपालले यस्तो भनेर तर्किन खोजेपनि फिल्म शुटिङको बेलाको उनको अनुभुति सुन्दा दालमा केही कालो अवश्य थियो भन्ने लख काट्न सकिन्छ । आफ्नी हुनेवाला स्वास्नीले परपुरुषसँग चाहे फिल्ममै किन नहोस् सेक्स सिन दिएको सैफलाई सहिसक्नु हुने कुरै भएन, कि कसो ?

यौनसम्पर्कका लागि सन्नीले प्रमाणपत्र मागेपछि…………





पर्दामा सेक्स सिन उतार्न बलिउड परिपक्व बनिसकेको छ र पर्दामा उतारिएका दृश्य केवल देखाउनका लागि मात्र हुन् भन्ने सबैलाई थाहा छ । तर बलिउडमा आफ्नो पहिलो फिल्ममै सेक्स सिन दिन पुगेकी पोर्न स्टार सन्नी लियोनलाई भने बलिउड फिल्मका सेक्स सिन केवल नाटक मात्र हुन् भन्ने थाहा भएन । उनले मूलधारका फिल्ममा सेक्स सिन दिँदा पनि पोर्न फिल्ममा जस्तै गरी हिरोसँग साँच्चीकै सेक्स गर्नुपर्ने हो की भन्ने सोँचिछन् । त्यसैले होला जिस्म-२ को शुटिङका बेला उनले निकै अनौठो प्रस्ताव गरिन् ।

हालै खुलासा भएको समाचार अनुसार सन्नी लियोनले जिस्म-२ मा अभिनेता रणदिप र अरुणोदय सँग सेक्स सिन दिनुभन्दा अघि ती दुइ हिरोको मेडिकल सर्टिफिकेट माग गरेकी थिइन् । सेक्स दिन दिँदा साँच्चीकै हिरोसँग सेक्स गर्नुपर्ने र त्यसरी सेक्स गर्दा कुनै जोखिम नहोस् र यौन रोग नलागोस् भनेर उनले हिरोहरुको निरोगिताको प्रमाणपत्र माग गरेकी बताइएको छ ।

श्रोतका अनुसार फिल्मको इन्टिमेट दृश्यको छायांकन गर्नुअघि सन्नीले फिल्म निर्देशक पुजा भट्टलाई इमेल गरेर रणदिप र अरुणोदयको निरोगिताको प्रमाणपत्र आफुलाई दिन माग गरेकी थिइन् । उनले आफु निरोगी रहेको मेडिकल सर्टिफिकेट समेत पूजालाई पठाएकी थिइन् । आफुले फिल्म सुटिङका दौरान सेक्स गर्दा एचआइभी लगायतका यौनरोग नलागोस् भनेर उनले यसो गरेकी थिइन् ।

सन्नीले यस्तो आसयसहितको इमेल पठाएपछि पूजा भट्ट तिनछक परिन् । उनले त्यसपछि आफै सन्नीसँग गएर फिल्ममा सेक्स सिन दिँदा साँच्चीकै सम्भोग गर्न नपर्ने र केवल उत्तेजक हाउभाउमा अँगालोमा बेरिए पुग्ने बताइन् । एडल्ट फिल्ममा जस्तो बलिउडमा सेक्स गर्नु नपर्ने उनले बताएपनि सन्नी बल्ल ढुक्क भइन् ।

श्रोतका अनुसार दुइ लक्का जवान हिरोसँग फिल्म सुटिङ गर्दा साँच्चीकै सेक्स गर्ने कुराले सन्नी लियोन सुरुमा निकै उत्साहित थिइन् । तर फिल्ममा साँच्चीकै सेक्स गर्न नपर्ने थाहा पाएपछि उनी केही हच्किएको तथा दुखी बनेको बताइन्छ ।

स्मरण रहोस् सन्नी लियोनले अभिनय गरेको पहिलो बलिउड फिल्म जिस्म-२  अगष्ट ३ शुक्रबारका दिन रिलिज भएकोछ ।

नगर भन्दा भन्दै जिवनले चुम्वन गरेपछि..(भिडियोसहित)




नायक जिवन लुईटेल र नायिका स्वेता भट्टराईको जोडि अहिले मझैले जमेको छ । ‘व्ल्याक मेल’ सिनेमामा अभिनय गरेपछि यी दुईले ‘रिदम’ नामकको अर्को सिनेमामा पनि सँगै काम गरिरहेका छन् । वजारमा, जिवनकै सिफारीशमा स्वेताले रिदममा अवसर पाएको चर्चा पनि छ ।

चलचित्र ‘व्ल्याक मेल’मा जिवन र स्वेताको चुम्वनका दृश्यहरु देख्न सकिन्छ । यही भदौको २९ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दुबैले खुलेरै चुम्वनको दृश्य दिएका छन् । नायिका स्वेता र जिवनको चुम्वनका वारेमा सोध्दा यसका निर्देशक मधुसुदन भट्टराईले खासै वताउन भने चाहेनन् ।

उनले प्रोमो तयार पार्दा ती दृश्यहरु आकर्षक लागेकाले चलचित्रमा राखेको वताए । चलचित्रको प्रोमोमा चुम्वन नै विकाउन खोजेको देखिन्छ । चलचित्रमा नायक सुमन सिंह पनि छन् । सुमन र जिवनको घम्सा घम्सी र व्ल्याक मेलमा आधारीत रहेर सिनेमा तयार भएको छ । चलचित्रलाई शरद अधिकारीले निर्माण गरेका हुन्

तप तप चुहियो मोनिकाको जवानी (भिडियो)




नव नायिका मोनिका दाहालले आफ्नो जवानी तप तप चुहाएकी छिन् । चलचित्र ‘लभ ईज लाईफ’मा उनको जवानी चुहिएको हो । भदौको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ ईज लाईफ’ मा राखिएको आईटम गीतमा मोनिकाको जवानीलाई मझैले पर्दामा उतार्न खोजिएको छ ।

राजेश पायल राई र अप्सरा घिमिरेले आवाज भरेको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गौतम क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलाई एल.एन गौतमले निर्देशन गरेका हुन् । चलचित्रका गीत, पटकथा र सम्वाद शंकर अधिकारी घायलले लेखेका हुन् ।

चलचित्रमा आयुष रिजाल, आशा भुषाल, युनिश ढुंगाना, स्मिता थपलिया, मोहन श्रेष्ठ, उमेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कुमार वोगटी र चन्दा बिडारीले निर्माण गरेका हुन् । हेर न हेर चुहीयो जवानी वोलको यो गीतमा मोनिका दाहालले खुलेरै अंगप्रदर्शन गरेकी छिन्