आफ्नो प्रेमी युवतीसँग रंगेहात फेला परे पछि...





निकोललाई धोका
 आफूले मन पराएका युवक अन्य युवतीसँग रंगेहात फेला परे भने प्रेमिकाको मुटु कति टुक्रा होला ? गायिका निकोल शेर्जिंगरलाई अहिले  त्यस्तै भएको छ। निकोल आफ्ना प्रेमी लुइस हेमिल्टनको सम्बन्धका कारण चिन्तित छिन्। 'एक्स फ्याक्टर' मा निर्णायक रहिसकेकी निको ललाई त्यो बेला असाध्यै रिस उठ्यो जब उनका प्रेमी एउटा होटलमा १० जनाभन्दा बढी युवतीसँग अन्तरंग क्रियाकलापमा व्यस्त भेटिए। थुप्रै  युवतीसँग आपत्तिजनक अवस्थामा फेला परे पनि निकोलले लुइससँगको सम्बन्धका बारेमा एक पटक विचार गर्ने बताएकी छिन्। सूत्रका  अनुसार निकोललाई उनका साथीहरूले यो सम्बन्ध तोड्नुअघि सय पटक विचार गर्न भनेका छन्। किनभने दुवै लामो समयदेखि एकअर्कालाई  मन पराइरहेका थिए र चाँडै विवाह गर्ने योजनामा समेत थिए।

ख्याल गर्नुहोस् पोर्न फिल्मले ज्यानै लिनसक्छ






तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।

पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।

शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

पाँचवटी श्रीमतीसँग पालैपालो यौनसम्पर्क गर्दा गर्दै गयो ज्यान





सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।

बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।

बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।

तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ

लौ हेर्नुहोस् महिलालाई स्लिम बनाउने भित्री वस्त्र





जिउलाई स्लिम तथा गठिलो बनाउन दिनदिनै जिमखाना धाउने तथा बिहान बिहान उठेर योगा गर्ने हैरानबाट अब मुक्ति मिल्ने भएको छ । अब जिउ स्लिम बनाउन जिमखाना धाउनुपर्नेछैन मात्र कपडा लगाए हुनेछ ।

इटालीको कपडा उत्पादन गर्ने एक कम्पनीले त्यस्ता भित्री वस्त्रको उत्पादन गरेको छ जसले मानिसलाई स्लिम बनाउँछ । कम्पनीका अनुसार सुक्ष्म प्रविधिको सहायताले बनाइएको उक्त भित्री वस्त्रले सरीरको मोटोपन ह्वात्तै घटाउँछ ।

यो भित्री वस्त्रले सरीरमा ग्लूकोजको मात्रा घटाउन सहयोग गर्छ । यस्ता भित्री वस्त्र पहिरिएमा छालाको माथिल्लो सतहमा रक्तप्रवाह बढ्ने र त्यसले सरीरमा क्यालोरीको खपत बढ्छ ।

कम्पनीका अनुसार यो स्लिम राख्ने भित्री वस्त्रको परिक्षण पश्चात पेटेन्ट अधिकार लिएर बजारमा पठाइनेछ ।

यस्तो खालको भित्री वस्त्रले छालाई सुन्दर तथा तन्नेरी राख्न समेत सघाउ पूराउने कम्पनीको दाबी छ । यसले सरिरमा उपापचयन प्रक्रियालाई सन्तुलित राख्नुका साथै खेलकुदका बेला सरीरमा उत्पन्न हुने अम्ललाई समेत घटाउँछ । तर यो कपडाको प्रभाव प्राप्त गर्नका लागि लगातार ३० दिनसम्म कम्तीमा दिनको ६ घण्टा लगाउनैपर्ने हुन्छ ।

महिला चाहन्छन्- पुरुषले हेरोस्






महिला के चाहन्छन् होला ? अनुमान लगाउनुहोस् ? तपाईंले औसत महिला धन, सम्पत्ति, ओहोदा वा सुन्दर पति चाहन्छन् भन्ने अनुमानसहितको जवाफ दिनुभयो भने तपाईं गलत साबित हुनुहुनेछ । तपाईंलाई आश्चर्य लाग्ला, प्रायः महिलाहरू पुरुषले आफूलाई अर्थात् आफ्नो रूप रङ्गलाई राम्ररी, ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहन्छन् । अस्ट्रेलियाली मनोवैज्ञानिकको एक समूहद्वारा तीन वर्षभन्दा लामो समय खर्चिएर गरिएको एक अध्ययनको निष्कर्ष हो यो ।
अध्ययनअनुसार महिला लजालु स्वभावका भए पनि भित्रभित्र चाहिँ उनीहरू पुरुषले आफूलाई हेरिदियोस्, अझ प्रशंसा नै गरिदियोस् भन्ने चाहन्छन् ।
मनोवैज्ञानिकहरूले अध्ययनका क्रममा नरम स्वभावका र कडा तथा तथा आक्रामक स्वभावका महिलालाई छुट्याएर उनीहरूको चाहना, आकाङ्क्षाबारे अनुसन्धान गरेका थिए । यस सन्दर्भमा उनीहरूले थप कुरा पनि पत्ता लगाए ।

त्यो के भने कडा र आक्रामक स्वभावका कतिपय महिला त पतिले आफ्नो नग्नता पनि ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहना राख्दा रहेछन् । आˆनो त्यो चाहनालाई पतिले उपेक्षा गरिदियो भनो त्यस्ता महिला निकै क्रोधित हुँदा रहेछन् । कडा मिजासका महिला आˆनो शरीर हेरेर आफैँ दङ्ग पर्ने गर्दछन् रे !  पुरुषले हेरिदेऊन् र प्रशंसा गरिदेऊन् भन्ने चाहना पूरा भएन भने महिला मनोरोगी हुने खतरा पनि उत्तिकै रहेको अनुसन्धानकर्ताहरूले दाबीसमेत गरेका छन्

पाकिस्तानी मोडेलका नग्न तस्वीर सार्वजनिक (फोटो फिचर सहित)

पाकिस्तानी मोडेलका नग्न तस्वीर सार्वजनिक (फोटो फिचर सहित)



 पाकिस्तानी मोडेल माथिराका केही नग्न तस्वीर सार्वजनिक भएका छन् ।
बाथरुम तथा किचेन लगायतका ठाउँमा खिचिएका उनका नांगा तस्वीरहरु इन्टरनेट मार्फत सार्वजनिक भएका हुन् । तस्वीरमा कतिपय ठाउँमा उनले नुहाएपछि भिजेको सरीर देखाएकी छिन् भने केही दृश्य उनले ट्वाइलेट गर्दै गरेका समेत छन् ।
माथिरका नग्न तस्वीर सार्वजनिक भएको घटनालाई विश्लेषकहरुले अर्की पाकिस्तानी अभिनेत्री विना मल्लिकको चर्चासँग जोडेका छन् ।
माथिराले बलिउडमा इन्ट्रीको लागि आफै यस्ता तस्वीर सार्वजनिक गरेको समेत विश्लेषण गरिएको छ ।
कतिपयले त माथिरा अब बलिउडमा प्रवेश गरेमा विना फ्लप हुने समेत अड्कलबाजी गरेका छन् ।

नांगै डुल्नुको मज्जा !!!





 

बेलायती प्रहरीले एकजना यस्ता व्यक्तिलाई पक्राउ गरेको छ जो पछिल्लो ६ वर्षदेखि नांगै डुलिरहेका छन् । नांगो डुलन्ते नामले चिनिने स्टिफिन गौफ नामका ती व्यक्तिलाई शान्ति भंग गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । स्टीफनले आफ्नो हरकतका कारण बेलायती अधिकारीहरुलाई दिक्क पारेका थिए ।

नौसेनाका पूर्व कर्मचारी समेत रहेका उनी काँधमा ठूलो झोला बोकेर बेलायतको सडकमा नांगै डुलिरहन्थे । उनले केबल बुटजुत्तामात्र लगाउँथे । यसअघि उनको यस्तै हरकतका कारण सन् २००६ मा उनलाई स्कटल्याण्डमा पक्राउ गरेर जेलमा समेत हालिएको थियो । केही समय जेलमा बसेर निस्किएका उनी बाहिर निस्किएको केही दिनमा नांगै डुल्न थाले । त्यसपछि उनलाई पटकपटक गिरफ्तार गर्दै लुगा लगाइदिएर छाड्ने गरिएको थियो ।

केही महिनापहिला उनको बानीव्यहोरामा सुधार आएको भन्दै अधिकारीहरुले उनलाई जेलबाट छाडेका थिए, तर उनी फेरी नांगै भएर सडकमा डुल्न थालेपछि र जनगुनासो समेत आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । स्टीफनका वकिलले भने स्कटल्याण्डको काराबासमा लामो समयसम्म एकान्तबास गर्दा नग्नताको विषयमा उनको सोँच निकै भिन्न बनेको र सोही कारण उनी नांगिएको बताउँछन् ।

स्टीफन आफैले पनि पर्थ जेलबाट छुट्नै बित्तिकै आफुले आफ्नो आदत परिवर्तन नगर्ने बताएका छन् । उनले आफ्नो सोँच र सिद्धान्तसँग सम्झौता गर्नु निकै कठीन हुने स्पष्ट पारे । कपडा विनाको जिवन जिउनु आफ्नो जिवनको मन्त्र रहेको भन्दै उनले आफुले यो काममा कहिल्यैपनि हार नमान्ने बताए । शान्ति भंग गर्न खोजेको मुद्धा खेपिरहेका उनी सोमबार अदालतमा हुने सुनुवाइका क्रममा पनि नांगै अदालत समक्ष पेश हुनेछन्

एउटा पुरूषको लिङ्गले विमानस्थलभरि खैलावैला

Jonah Adam Falcon is an American actor and writer from New York City, who is known for his large penis. 
    
अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्ससिको बिमान स्थलमा एक जना मान्छेको पाइन्ट भित्रको बस्तु देख्दा बिमान स्थलका कर्मचारीहरुमा खैला बैला नै मच्चियो । उसले लगाएको पाइन्ट अस्वभाविक देखिएपछि विमानस्थलका कर्मचारीहरु त्यो व्यक्तिलाई निकै खानतलासी गरे ।
तर ती यात्रु भने अच्चम पर्दै थिए किन मलाई यसरी खानतलासी गरिदै छ भनेर । तर के थाहा बिमानस्थलका कर्मचारीहरुलाई, ती व्यक्ति संसारकै सबै भन्दा ठुलो र लामो लिङ्ग भएका पुरुष हुन् भनेर ।
उत्तरी अमेरिकन च्यानल एच बि ओ को एक डकुमेन्ट्री अनुसार जोनाह फ्याल्कनको लिङ्गको मोटाइ २२ सेन्टिमिटर र लम्बाई ३४ सेन्टिमिटर छ । फ्याल्कनले सन १९९९ मा गिनिज बुकमा विश्वको सबैभन्दा ठुलो र लामो लिङ्ग भएको व्यक्तिको रुपमा नाम लेखाई सकेका छन् ।

पत्नीसँग सल्किएको आरोपमा हत्या





बाग्लुङ, ७ साउन । ‘वनमा बाख्रा चराउन जाँदा पत्नीसँग यौनसम्पर्क गरेको देखेको गाउँका बालबच्चाले सुनाए,’ प्रहरी हिरासतमा रहेका ताराखोला–३ का ४५ वर्षीय दलबहादुर पौडेलले भने, ‘रिसको झोकमा गाउँकै २५ वर्षीय विष्णु थापाको हत्या गरेको हुँ ।’
प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको छ । बुधबार राति हँसिया प्रहार गरेर पौडेलले थापाको हत्या गरेलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । पौडेलले सुतिरहेको अवस्थामा थापालाई हँसिया प्रहार गरेर हत्या गरेका हुन् ।
हत्या गर्नुपूर्व मृतक थापालगायतका स्थानीय युवासँग बसेर मदिरा पिएको उनले बताए । थापाको हत्या कुनै पूर्व योजनामुताविक नभएको उनले बताए । थापालाई प्रहार गर्न दाउरा खोजे पनि हँसिया फेला परेकाले त्यसैले हिर्काएको उनको भनाइ छ । आफूले हँसियाले घाँटीमा प्रहार गरेपछि थापाको घटनास्थलमै मृत्यु भएको पौडेलले बयानमा बताएका छन् ।
अभियुक्त पौडेलले पहिलो पत्नीको मृत्युपछि केही वर्षअघि २५ वर्षीया कमलासँग दोस्रो विवाह गरेका थिए । कमलाले वनमा जाँदा थापाले आफूलाई जबर्जस्ती गरेको दाबी गरेकी छन् । ‘वन र घरमा समेत नियमित यौनसम्पर्क भयो,’ उनले भनिन्, ‘घटना हुनु अघिल्लो रातमा सम्पर्क भएको थियो ।’
‘पटक–पटक अवैध यौनसम्पर्क भएकाले हत्या भएको प्रारम्भिक बयानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न असई शैलेन्द्र खड्काले भने, ‘कमलाले भनेजस्तो जबर्जस्ती नभई पत्नीबाट सन्तुष्टि नमिलेपछि सहमतिमै यौनसम्पर्क गरेको देखिन्छ ।’
प्रहरीले हत्याको घटनापछि छानबिनका लागि मृतकका भिनाजु तुलबहादुर भण्डारी, स्थानीय मनबहादुर विक र अभियुक्त पौडेलकी पत्नी कमलालाई नियन्त्रणमा लिएको छ ।

वृद्धको हत्या
सल्यान : ढाकाडममा धारिलो हतियार प्रयोग गरेर एक वृद्धको हत्या भएको छ । ढाकाडम–२ का ६२ वर्षीय घनश्याम खड्काको हत्या भएको हो । गत मंगलबार राति हत्या गरी जंगलमा फालिएको अवस्थामा उनको शव शुक्रबार फेला परेको हो । मंगलबार राति रुकुम र सल्यानको सीमामा पर्ने छाप्रेकटेरीबाट घर जाँदै गर्दा उनको हत्या भएको आफन्तले बताएका छन् ।

गधाको दुधले नुहाउदा सुन्दर....








महिलाले आफू सुन्दर हुनका लागी अनेक उपाय तथा श्रृगारका सामानहरू प्रयोग गर्ने गर्छन् । यस्तै सुन्दर हुनका लागि पुराना जमानाका महिलाहरु पनि केही न केही त्यस्ता उपायहरुको खोजी गर्दै त्यसको प्रयोग गर्ने गर्थे । इजिप्टकी महारानी गधाको दुधले नुहाउने गर्थिन् । गधाको दुध पाउन गार्हो हुने भएपनि महारानी क्लियोपेट्राका लागि जसरी पनि उपलब्ध गराइन्थ्यो ।
यस्तै सुन्दर रहन स्कटल्याण्डकी महारानी मेरी क्विन रक्सीले नुहाउने गर्थिन् । फ्रान्सकी १२ औ शताब्दीकी महारानी इसाबिऊ खच्चरको दुधले नुहाएर माछाको ग्रन्थी वा कुनै जनावरको टाउको शरिरमा रगड्ने गर्थिन्



(स्तन)को सुरुक्षा गर्न सुरक्षागार्ड नियुक्त


(स्तन)को सुरुक्षा गर्न सुरक्षागार्ड नियुक्त


यो दुनियामा बाँचेपछि सबैचिज देखिन्छ भन्थे, हो रहेछ । हुँदाहुँदा मान्छेले आफ्ना स्तनको सुरक्षाका लागि सुरक्षागार्ड खटाउन थालेका छन् ।
विश्वकै सबैभन्दा ठूलो प्राकृतिक वक्षस्थल भएकी अन्नी हकिन्स टर्नरले आफ्ना वक्षस्थलको सुरक्षाका लागि निजि सुरक्षागार्ड नियुक्त गरेकी हुन् । आफ्ना ठूला वक्षस्थलका कारण धेरै मानिसले आफुलाई पछ्याउने गरेका र त्यसका कारण आफु असुरक्षित भएको भन्दै उनले वक्षसुरक्षाको लागि सुरक्षागार्ड खटाएकी हुन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले आफु आफ्ना गिनिज बुकमा नाम लेखाएका बुबुकै कारण विश्वभरी सेलिब्रेटी बनेको र आफुले बुबुकै कारण धेरै काम समेत पाएको बताइन् ।
आफ्ना स्तन सानै उमेरदेखि ठूला रहेकाले आफुलाई स्तनमा टाकुरा पलाउन थालेदेखि नै धेरैले जिस्काउने गरेको र दिक्क पार्ने गरेको उनको अनुभव छ । दुइ बच्चा पाइसकेकी ५३ वर्षे टर्नरले आफु दशौँ लाख मानिसमा एक भएको भन्दै आफुले आफ्नो वक्षस्थलका कारण बढेको असुरक्षा हटाउन सुरक्षागार्ड राखेको खुलस्त पारिन् । स्मरण रहोस् उनका दुइ वक्षस्थलको तौल झण्डै ५० किलो छ । गिगान्टोमास्टिया भन्ने रोगका कारण उनका बुबु यतिविधि भिमकाय बनेका हुन् ।

हिरोइनका छातिमा तिनवटा बुबु (स्तन) (फोटो फिचर सहित)







सुन्दै अचम्म लाग्ने । तर पत्याउन करै लाग्ने । हलिउड अभिनेत्री केटलिन लीबले हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा स्तन प्रदर्शन गरिन् ।

महिलाका २ वटा स्तन हुन्छन् तर केटलिनको भने दुइ स्तनका बीचमा उत्रै आकारको तेश्रो स्तन पनि रहेछ ।

उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा स्तन दुनियालाई देखाइन् ।

यद्यपि उनले आफ्ना स्तनका टुप्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् ।

साँच्चीकै यी नायिकाका तल दिइएका तस्वीरहरु हेर्दा आङै जिरिंग हुन्छ । तिनवटा स्तन साँच्चीकै हुन् की भन्ने भान पर्छ ।

तिनैवटा स्तन ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको स्तन बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ ।

उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् ? भनेर तपाइँहरुमा दया पनि जाग्ला ।

तर साथीहरु ढुक्क हुनुहोस् तपाइँले यी ३ थुने नायिकाप्रति कुनै दया गर्नु आवश्यक छैन । किनकी यिनका ३ मध्ये १ स्तन बनाबटी हो ।

उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको स्तन बनाबटी हो ।

अमेरिकाको सान डियगोमा सोही फिल्मको प्रोमोसनका लागि गएको हप्ता भएको एक कार्यक्रममा उनले उक्त फिल्ममा आफुले निर्वाह गरेको भूमिकामा प्रस्तुत हुँदा तेश्रो स्तन जडान गरिन् र उक्त कार्यक्रममा उपस्थित भएका सबैलाई छक्क पारिन् । यी तस्वीर सोही समारोहका हुन् ।

स्मरण रहोस् निकै विचित्रको पात्रको भूमिका निर्वाह गरेकी कटलिनले यो फिल्ममा राज गरेकी छिन् र फिल्मका अरु पात्रलाई छायाँमा पारेकी छिन् ।

यो फिल्म आउँदो अगष्ट ३ मा रिलिज हुँदैछ । यो फिल्म सन् १९९० मा बनेको फिल्मको रिमेक हो ।





स्वास्नीको योनीमा ४ वर्षसम्म ताला लगाउने ब्यक्ति, हेर्नु होस् त...


स्वास्नीको योनीमा ४ वर्षसम्म ताला लगाउने ब्यक्ति, हेर्नु होस् त...



भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् ।
पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् ।
ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।
लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए ।
अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो । प्रहरीले सोहनलालको साथबाट स्वास्नीको योनीमा प्वाल पार्न प्रयोग गरेको सियो पनि बरामद गरेको छ ।

चर्चमा गोविन्द र झरनाको रोमान्स (भिडियो)





साउनको १८ गतेबाट रिलीजमा आउन लागेको चलचित्र संसार आफ्नैको खोई कहाँ हो कहाँ वोलको गीतको पि्रमीयर भएको छ । यो गीतको वर्ल्ड पि्रमीयर अनलाइनखवर डटकम मार्फत गरिएको हो । गोविन्द शाही र झरना थापाले अभिनय गरेको यो गीतको छायांकन ह्वाईट गुम्बा र ललितपुरको एक चर्चमा गरीएको छ ।
यो चर्चमा केही वर्ष अघि विष्फोट समेत भएको थियो । अन्जु पन्त र दिपक लिम्वुको आवाज रहेको गीतको कोरीयोग्राफी कविराज गहतराजले गरेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको खोई कहाँ हो कहाँ वोलको गीतलाई निर्देशक मदन घिमिरेले लेखेका हुन् । गीतको छायांकन युवराज राईले गरेका हुन् । चलचित्रको यो गीतले सिनेमाको व्यापारमा ठूलो सहयोग पुर्याउने निर्माणपक्षको आशा रहेको छ ।

सरीरमा रंग पोतेर २ सय महिला नांगिए (फोटो फिचर सहित)


 






अस्टि्रयाको पोष्टचाच सहरमा हालै विश्व बडी पेन्टिङ च्याम्पियनसीप अर्थात् सरीरमा रंग पोत्ने प्रतियोगिता भएको छ ।
हुने प्रतियोगिता अन्तरगत यो वर्ष झण्डै दुइ सय जना महिलाले आफ्नो नांगो सरीरमा विचित्रको पेन्टिङ गरी कलाकारिता प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा सहभागी महिलाहरुले विभिन्न रंग तथा थिममा आफ्नो नग्न सरीरमा पेन्टिङ गरेका छन् ।
तिन दिनसम्म चल्ने प्रतियोगिता अन्तरगत कतिपयले सरीरमा टाटेपाटे रंग पोतेर विभिन्न आकृतिहरु पनि बनाएका छन् ।
कतिपय भुतको आकृतिमा आफुलाई प्रस्तुत गरिरहेका छन् । उनीहरु निर्वस्त्र थिए र सरीरका ढाक्नुपर्ने अंगहरुमा रंग नै पोतेर लुगा लगाएजस्तो बनाइदिएका छन् ।
यो प्रतियोगितामा विभिन्न ४४ देशका गरी २ सय जना महिलाहरुले आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।
स्मरण रहोस् यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो नग्न कलाकारिता प्रतियोगिता हो । जुन १५ वर्षदेखि हरेक साल हुँदै आएको छ ।














अब ४० नाघेका अण्टीहरुले मात्र मोबाइल बोक्न पाउने





भारतको एक गाउँका पञ्च भलाद्मीहरुले महिलाहरुको हकमा केही अनौठा नियम तोकिदिएका छन् । उत्तरप्रदेशको बागपत जिल्ला स्थित आसरा गाउँ पञ्चायतको हालैको बैठकले महिलामाथि हुने दुव्र्यवहार तथा गिद्धेदृष्टि रोक्न भन्दै अनौठो नियम बनाएको हो ।
पञ्चायत बैठकले एक कडा नियम जारी गर्दै अबदेखि गाउँका ४० वर्षसम्मका कुनैपनि महिला बजार जान तथा घुमफिर गर्न घरबाहिर निस्कन नपाउने निर्णय गरेको छ ।
अब गाउँभन्दा बाहिरका कुनैपनि बजारमा ४० वर्षभन्दा कम उमेरका महिला जान पाउनेछैनन् । साथै अब ती महिलाहरुले मोबाइल फोन समेत बोक्न नपाउने भएका छन् ।
केही मुस्लिम समुदायका प्रतिनिधि समेत सम्मिलित पञ्चभलाद्मीको बैठकले यो नियम उल्लंघन गर्ने महिलालाई कडा सजायँ गरिने निर्णय समेत गरेको छ ।

घामले बढाउँछ यौन चाहना

 






घमाइलो सामुदि्रक किनारा, नदिको तट तथा बगैँचामा बसेका प्रेमजोडीहरु चुम्बनमा लिप्त हुन्छन् । दिनको घाम जति चढ्दै गयो उनीहरुको कामुकता झनै बढ्दै जान्छ । घामको मात्रा बढ्दै जाँदा प्रेमीको कामबासनामा वृद्धि हुन्छ जसका कारण ऊ प्रेमिकासँग बढि भन्दा बढि रासलिलामा लिप्त हुन चाहन्छ । जाडो मौसम तथा बादल लागेको समयमा प्रेमजोडीका यस्ता क्रियाकलाप उतिसारो देखिँदैनन्, किन होला ?
अवश्यपनि घमाइलो दिन र मानिसको यौनचाहनाबीच गहिरो सम्बन्ध छ । पछिल्लोपटक गरिएको एक अध्ययनले सूर्यको चम्किलो प्रकाशले पुरुषहरुमा यौन इच्छा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ ।
सूर्यको प्रकाशले पुरुषहरुमा सेक्स हर्मोन टेस्टेस्टेरोनको उत्सर्जनमा वृद्धि गर्ने भएकाले घमाइलो दिनमा पुरुषहरु बढि कामुक बन्ने अध्ययनकर्ताहरुको निष्कर्ष छ ।
सरीरमा ९० प्रतिशत भिटामिन सूर्यको प्रकाश छालामा ठोक्किएपछि उत्पादन हुन्छ । सरीरमा जति धेरै भिटामिन डी उत्पादन भयो उतिधेरै टेस्टेस्टेरोन हर्मोन उत्पादन हुने भएकाले सूर्यको प्रकाशले मानिसको यौन चाहनामा सकारात्मक प्रभाव पार्ने अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुको ठम्याइ छ ।

नायिका रेखा थापाको मस्ती....



Rekha Thapa Masti Photos




श्याम भट्टराईले निर्देशन गरेको चलचित्र च्यालेन्ज प्रदर्शनको लागि तयार भएको छ । नायक रेश महरठ्ठाको लगानी बनेकोे यो चलचित्र अहिले प्रतिक्षाको रुपमा समेत रहेको छ । चलचित्रको फोटो तथा सामाजीक संजालमा हालीएको प्रोमोले पनि दर्शकको ध्यान तानेको छ ।
चलचित्र च्यालेन्ज एउटा ऐतिहासीक दस्तावेजको सेरोफेरोमा घुमेको छ । यो चलचित्रमा नायिकाको रुपमा रेखा थापा र खुश्वु न्यौपाने रहेका छन् । नायकको रुपमा भने आयुष रिजाल र निर्माता रेश महरठ्ठाले नै अभिनय गरेका छन् । च्यालेन्जको दृश्य र तस्विर हेर्दा नै सिनेमाको स्तर छुट्टाउन गाह्रो हुँदैन ।
च्यालेन्जका लागि नव नायिका खुश्वु न्यौपाने अमेरिकावाट नेपाल आएकी थिईन् । ऐतिहासीक दस्तावेजमा तयार भएको सिनेमा भित्र भने ग्ल्यामरको कुनै कमि छैन । रेखा थापा र खुश्वुको जवानी ले एक अर्कालाई नै च्यालेन्ज गरेको देखिन्छ ।  हेरौं , च्यालेन्जमा नायिका थापा र खुश्वुको जवानीको च्यालेन्जका केही तस्विरहरु






अकस्मात कसले समायो सुमिनाको... (भिडियोसहित)



चलचित्र ‘माई व्रदर’को तिम्रो हात समाई वोलको गीतको वल्र्ड पि्रमीयर गरिएको छ । अनलाईनखवर मार्फत यो सिनेमाको गीत पि्रमीयर गरिएको हो । अविरल फिल्मस्को व्यानरमा विष्णु भट्टराईले निर्देशन गरेको यो सिनेमालाई तजीपछि रिलीजमा ल्याउने निर्माणपक्षको तयारी छ ।
सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेको चलचित्र ‘माई व्रदर’को यो गीतमा दिपक पाण्डे र सुमिना घिमिरेले अभिनय गरेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा छायांकन गरिएको गितलाई दिरेन्द्र भट्टले छायांकन गरेका हुन् । चलचित्र ‘माई व्रदर’ सुमिना र दिपकको अलवा नायक जिवन लुईटेलको पनि अभिनय रहेको छ ।
पारीवारीक र प्रेमकथामा आधारीत ‘माई व्रदर’को यो गीतमा तिलक वम मल्लको संगीत रहेको छ । सुमिनाको हात समाएर नायक दिपक पाण्डेले के के गरे, हेरौं भिडियोः





ब्राजिलमा एक चोरले सुनको सेक्स टोय चोरिएपछि ...I


आखिर चोर्नु नै छ भने लरतरो चिज चोरेर इज्जत किन फाल्नु ? जात हाल्नु गहँतको झोलमा भन्ने बुढापाकाको उखान झैँ ।

बदमासी गर्नै परेपछि किन सानो काम गर्नु ? भन्ने सोँचेरै होला ब्राजिलमा एक चोरले यौन सुनको यौन खेलौना चोरेको छ । ब्राजिलिया सहरमा रहेको एक यौन खेलौना पसलबाट उक्त चोरले सुन लेपन गरिएको भाइब्रेटर चोरेको हो ।

१८ क्यारेट सुनको लेपन लगाइएको उक्त भाइब्रेटरको मूल्य ४ हजार डलर पर्ने बताइएको छ । उक्त चोरले शो रुमको गार्डलाई बाँधेर नियन्त्रणमा लिइ शो रुमभित्र छिरेर भाइब्रेटर चोरी गरेको थियो ।

ब्राजिलमा अहिलेको समय निकै नै रंगिलो प्रेमको मौसम रहेकाले यौन खेलौनाको व्यापार उच्च छ । सायद आफ्नो यौन चाहना पूर्ति गर्न उक्त चोरले पनि सुनको भाइब्रेटर चोरेको होला । चोर निकै इमान्दार रहेछ, किनकी उसले त्यो सुनको यौन खेलौना बाहेक अरु केहीपनि चोरेनछ ।

निकै हिम्मत गरेर उसले सुनको भाइब्रेटर त चोर्यो तर विडम्वना उसले चार्जर भने लैजान बिर्सिर्छ । उक्त पसलकी मालिकनी भ्यानेसा बाल्डिनी चोरप्रति कटाक्ष गर्दै भन्छिन्, ‘ सायद उसले चोरेको सामानबाट मज्जा लिन पाएन होला, किनकी उसले चार्जर लैजान भुलेछ ।’

बिचरो चोर । कामवासनाले मत्त भएर यौन खेलौना त चोर्यो । तर बुद्धि नपुग्दा उक्त चोरेको भाँडो उसका लागि ठाँडो बन्ने पक्का छ