'म थुप्रैकी सपनाकी राजकुमारी'






पाँच कक्षा पढ्दै गर्दा एउटा मिल्ने केटा साथी थियो। सँगै खेल्ने, खाने र पढ्ने गर्थ्यौं। मैले नजानेको उसले सिकाउने, उसले नजानेको मैले। उसले त मलाई मन पराउन पनि थालेछ। एकदिन अचानक 'कुञ्जना, आई लभ यू' पो भन्यो। मलाई त के गर्नु, गर्नु भयो। दिदीलाई भनेँ। उहाँले 'केटाहरू यस्तै हुन्छन्' भन्नुभयो। निकैपछिको भेटमा त्यो दिन सम्झेर ऊ र म जिस्कियौं।
दोस्रो पटक कक्षा ७ मा पढ्दै गर्दा अर्को केटाले मलाई प्रेम प्रस्ताव राखेको थियो। एकदिन बाटोमा अचानक अपरिचित केटाले 'आई लभ यू' भन्यो। म त हेरेको हेर्‍यै! पछि उसैले कुरा खोल्यो। स्कुलबाट पिकनिक जाँदा देखेको रहेछ मलाई। तर, मैले चाहिँ याद गरेकी रहिनछु। भित्रभित्रै मलाई सपनाकी राजकुमारी बनाइसकेको उसले त्यो दिन मलाई देखेपछि आफूलाई रोक्नै सकेनछ। प्रेमपत्र लेखेर गोजीमै राखेको रहेछ, त्यो पनि दियो। नलिए अरूले देख्ने ठानेर हत्तपत्त लिएँ। पछि उसलाई 'अहिले म लभसभतिर लाग्दिनँ' भनेर पन्छिन खोजेँ। तर, उसले मेरो पिछा छाडेन। अति भएपछि अर्कैसँग चक्कर छ भनेर टारेँ। नौ कक्षामा पढ्दै गर्दा अर्काे साथीले मन्दिरमा बोलाएर गुलाब दियो। नकारिनँ, लिएँ। तर, पछि सम्झाएर पठाएँ।
पद्मकन्या पढेकाले लामो समय केटाहरूसँग सरसंगतै भएन। नाटकको सिलसिलामा सितारामजी (सिताराम कट्टेल) सँग भेट भयो। सँगै काम गर्दा स्वभाविकै रूपमा नजिकियौँ। असाध्यै मिल्ने साथी बन्यौँ। सीतारामजीले भने मलाई साथीभन्दा पनि नजिकको सोचिसक्नुभएको रहेछ। एकदिन सुटिङमै मनपेट खोल्नुभयो। मैले चाहिँ त्यस्तो सोच्दै नसोचेकाले तत्काल निर्णय दिन सकिनँ। त्यसैले 'करिअरमा फोकस हुनुपर्छ' भन्दै टारेँ। एउटै ठाउँमा सँगै काम गर्दा म पनि उहाँको यति नजिक पुगिसकेकी रहिछु कि टाढा हुन सकिनँ। लाग्यो, उहाँभन्दा मलाई बुझ्ने र माया गर्ने मान्छे कोही हुनै सक्दैन। त्यसपछि उहाँको प्रस्तावमा सहमति जनाएँ।

महिलाले आफ्नै छोरीलाई १० लाखमा बेचिदिइन् यौनधन्दामा लगाउन




१४ माघ, एजेन्सी । भारतको राजस्थानस्थित टोङ्कमा बस्दै आएकी एक महिलाले आफ्नै ११ वर्षकी छोरीलाई १० लाखमा बेचेकी छिन् । चेलिबेटी बेचबिखनको काम गर्दै आएका सान्त्रा र ताराचन्दलाई बालिकाकी आमाले १० लाखमा बेचेकी हुन् ।
सान्त्रा र ताराचन्दले ती बालिकालाई वेश्यालयमा यौनधन्दाका लागी उक्त रकम तिरेर किनेका थिए । ती बालिका उनीहरूको चंगुलबाट भाग्न सफ॥ भइन र उनी प्रहरीसमक्ष आफ्नो रक्षाका लागी गुहार्न पुगिन् । बालिकाले प्रहरीमा रिपोर्ट लेखाएपछी प्रहरीले ती बालिकालाई नारी निकेतन सेल्टरमा राखेर अनुसन्धान सुरू गर्यो यस क्रममा ती बालिकाको आमाले सान्त्रा रताराचन्दसँग गरेको सम्झौतापत्र फेला पारेका थिए । ती बालिकाकी आमाले गत डिसेम्बर १६ मा ३ लाख लिएकी थिइन् भने बाँकी रकम दुई महिनापछि दिने शर्त राखिएको थियो ।
बालिका बेच्ने बालीकाकी आमा राजरानी र चेलिबेटी बेचबिखनमा संलग्न सान्त्रा र ताराचन्दलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । बालिकाकी आमाले भने आफूले छोरीलाई नबेचेको र आफूले ताराचन्दसँग लिएको ३ लाख फर्काइसकेको बताएकी छिन् ।

डाक्टरी पढ्ने विद्याथीका सेक्स पार्टनर बढि




एक अध्ययनले चिकित्सा विषय अध्ययन गर्ने मान्छेका यौन साथी बढि हुने गरेको तथ्य पत्ता लगाएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । झण्डै एक हजार विद्यार्थीमा गरिएको सर्भेपछि डाक्टरी विषय पढ्नेले जिन्दगीभरमा कम्तीमा पनि ८ जना सेक्स पार्टनर बनाउने गरेको तथ्यको खुलासा भएको हो ।

अध्ययनले धार्मिक विषय पढ्ने विद्यार्थीका सबैभन्दा कम सेक्स पार्टनर हुने तथ्य पनि पत्ता लगायो । धर्मकर्मको विषय पढ्ने विद्यार्थीका जिवनकालमा औषतमा २ जना सेक्स पार्टनर हुने गरेका छन् ।

पार्टनर फेरि फेरि सेक्स गर्नेमा डाक्टरी पछि राजनीति शास्त्रका विद्यार्थी अग्रमोर्चामा छन् । राजनीति शास्त्र पढ्ने विद्यार्थीका औषतमा ७ जना सेक्स पार्टनर हुने गरेका छन् भने इतिहास विषय पढ्ने विद्यार्थीका ६ जना सेक्स पार्टनर हुने गरेका छन् ।

भाषाशास्त्र अध्ययन गर्ने विद्यार्थीका ५ जना सेक्स पार्टनर हुने गरेको तथ्य पनि खुलेको छ । सर्भेक्षणले विद्यार्थीहरु यौन संक्रमित रोगको विषयमा कमै सचेत हुने गरेको पनि देखाएको छ

लाहुरेकी बुढी सँगको रोमान्स




मेरो नाम हरी हो कुरा आजा भन्दा 3 बर्ष पहिला को हो म कुनै कामको सिलसिलामा काठमाण्डौ आएको थिए। पौष महिना भएकोले काठमाण्डौमा निकै जाडो थियो म पनि जाडोको सदुपयोग गर्नु पर्यो भन्ने हिसाबले अलि रक्सी पियको थिए साँझ भइसकेको थियो म रक्सीको नशामा मातेर आफु बस्ने होटेल तिर जादै थिए रक्सीको नशाले गर्दा होला मेरा खुट्टा अलि थिरमा थिएनन् अझै त्यसमाथी बागबजारका साँघुरा गल्ली नशाले गर्दा मलाई त्यस्तो जाडोमा पनी त्यस्तो केही अनुभब भएको थिएन साँझ भइसकेको थियो गल्लीहरुमा सडक बत्तीको मधुर प्रकाश आइसकेको थियो त्यत्तिकैमा मेरो पछाडी कुनै गाडीले हरन बजायो मैले पनि साइड छोडीदिए गाडी म भन्दा केही अगाडी गएर रोकीयो म आफ्नै तरिकाले हिडीरहेको थिय जब म गाडीको नजिकबाट जादै थिए गाडीबाट हेलो भन्ने शब्द आयो म त्यसको केही वास्ता नगरी आफ्नो सुरमा नै हिडीरहेको थिए यत्तिकैमा पुन आवज आयो hello म पछी फर्केर हेरे गाडीमा कुनै आर्धबैसे महिला टाउकोमा कालो चश्मा राखी मलाई ईशार गरेको देखे म गाडीको नजीक गए उनले मलाइ गाडीको ढोका खोल्दै काहा जाने आउ म पुर्याइदिन्छु भन्दै थिइन (म केही सोचमा परे, कोही गुण्डाको लिडर त होइन की मलाइ लुट्ने प्रयास त होइन तर उनको शरीर अनि उनको पहिरन देख्दा त त्यस्तो छैन तै पनि म मनमा यस्तै यस्तै कुरा मनमा आइरहेको थियो) यसैबिच हेलो के सोचेको I am……rajani भनन म पुर्याइदिन्छु

सेक्सको कोचिङ कक्षा सन्चालन हुने


तपाईंले यसअघि कुन–कुन क्षेत्रमा प्रशिक्षक अर्थात् ‘कोच’को बारेमा सुन्नुभएको छ ? फुटबल, क्रिकेट लगायतका खेलहरुका प्रशिक्षकका विषयमा सुन्नुभएकै हुनुपर्छ । त्यस्तै हरेक कुरामा पारंगत हुन मासिनले प्रशिक्षकको नियुक्ति गर्दै आएका छन् ।

यस्तैमा अब भने ब्रिटेनमा सेक्सको कोचिङ कक्षा पनि उपलब्ध हुन थालेको जनाइएको छ । यस्तो कक्षा पनि सरकारद्धारा मान्यता प्राप्त भएको बताइएको छ । यदी तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहुन्छ त तपाईंले त्यहाँको सरकारबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ । त्यहाँको सकारले यस्तो सर्टिफिकेट सेक्स थेरापिस्टलाई दिने गर्छ, जसको काम मानिसको सेक्स समस्या हल गर्न पहल गर्नु हुन्छ । त्यहाँको एक पत्रिका ‘दि इन्डिपेन्डेड’ मा प्रकाशित समाचाका अनुसार ५१ वर्षीया जेन सरकारी सेक्स प्रशिक्षकको काम गर्छिन् ।

त्यस्तै माइक लोउसाडा पनि सेक्स प्रशिक्षकका रुपमा काम गर्ने गर्छन् । यिनीहरु कहिल्यै पनि आफ्ना सेवाग्राहीसँग सेक्स सम्बन्ध स्थापित गर्दैनन् । मात्रै यौन सम्बन्ध स्थापित गर्ने विषयमा प्रशिक्षण दिने गर्छन् । लन्डनका एक डाक्टरका अनुसार एक सर्वेक्षण बमोजिम विश्वमा ८० जना सेक्स प्रशिक्षक भएको अनुमान गरिएको छ । त्यसमध्ये तिनीहरु मात्रै सरकारी मान्यता प्राप्त छन्, जो ब्रिटेनमा काम गरिरहेका छन् ।
Share on facebook

बाल बलात्कारीको बयान





पुण्यप्रसाद भट्टराई/ सोलुखुम्बु सदरमुकाममा एकहुल महिला र केही पुरुषहरु प्लेकार्ड सहित नारा लगाउँदै तलमाथि गर्दै थिए, ‘बलत्कारीलाई फाँसी दे । महिला अधिकार ग्यारेन्टी गर ।’

त्यति नै समयमा जिल्ला सरकारी वकिल कार्यालयमा एक बलत्कारीको बयान हुँदै थियो । जिल्ला न्यायाधिवक्ता मुकुन्द पौडेलले त्यस नारा लगाउने समूह केही माथि पुगुन्जेल बयानलाई रोके ताकि हल्ला कम हुँदै गयो । सोलुखुम्बु जिल्लाको गुदेल गाविसका एक १४ बर्षीय बलात्कारी (राई थरका) अगाडि उभिएका थिए । उनको हातमा नेल भने थिएन किनकि उनको उमेर सानो भएर होला । बाहिर ‘बलत्कारीलाई फाँसी दे’ भन्दा ऊ ठूला ठूला आँखा बनाएर बाहिर तिर नियाल्दथ्यो । एक किसिमको डरलाग्दो अनुभूति गरिरहेको थियो ऊ । बास्तबमै बलात्कारी शब्द उसले आजै पहिलोपटक सुनेको हुनुपर्छ । ऊ चार कक्षामा पढ्दो रहेछ ।

केहीदिन अघि ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऊ समातिएको थियो । त्यो समाचार राष्ट्रिय पत्रिका र टेलिभिजनबाट पनि प्रकाशन प्रसारण भएको थियो । सो सन्दर्भमा होला जुलुस पनि सदरमुकाम बाहिर माथि तल गर्दै थियो ।

सहजै अनुमान गर्न सकिन्थ्यो त्यो बलात्कारी बालकको मनमा अनेक किसिमका तर्कनाहरु खेलिरहेका थिए । उसलाई प्रश्न सोध्दा अनकनाइरहेको थियो । तथापि सँगै उभिएका प्रहरी कर्मचारीले भएको सही कुरा भन्यो भने छुट्न सकिन्छ भनेर उनलाई सम्झाइरहेका थिए । उसको सम्वेग हेर्दा लाग्थ्यो, ऊ फाँसीको सुलीमा चडाउन ल्याइएको राजनीतिक अपराधी हो ।

घटना कसरी शुरु भयो भनेर उसले भन्न शुरु गर्यो । उसले बयानमा भनेका सबैकुरा यहाँ नलेखौँ । उसको बयानमा गल्ती स्पष्ट देखिन्थ्यो र ऊद्वारा त्यो स्वीकार पनि थियो । उसले गल्ती छिपाउने कुनै प्रयत्न गरेको थिएन । चौध बर्षे बलात्कारी बालक औंलाले देखाएर भन्दै थिया, ‘यतिमात्र पसेको थियो, रुन थाली मैले अनि छाडेँ ।’

त्यसपछि थोरै समय लिएर मैले प्रश्न गरेँ । ‘तिमीसँग मोवाइल छ ?’ ‘मसँग त कहाँ हुनु ?’ ‘मोवाइल देखेका छौ ?’ ‘मैले देखेको त छु, साथीहरुले घाँस काट्न जाँदा देखाउँछन् ।’ उनीहरु धेरै समय त्यहीँ मोवाइलमा पोर्न चलचित्रहरु हेर्दारहेछन् । उनले भने, ‘त्यही मोवाइलमा व्लु फि्लमहरु हेरेको छु ।’ केही समय अघि पनि एक १२ बर्षे बलात्कारीले त्यही स्थानमा उभिएर भनेको थियो, ‘मैले आफ्नै दिदीको मोवाइलमा ब्लु फिल्म हेरेको थिएँ, र त्यसो गरौँ गरौ लाग्थ्यो ।’

उसले गरेको बयानलाई यहाँ जस्ताको तस्तै उतार गर्न नमिल्ला, तथापि उसको बयानबाट स्पष्ट हुन्छ, ४ बषिर्या बलाबालिकालाई त्कार गरेको दिन पनि उसमाथि त्यस्तो अप्राकृतिक इमोशनल एक्टिभिटी भएको थियो, उसले भन्यो, ‘भिजेको लुगा शरीरमा टाँसिएको थियो, ऊ मेरो छेउमा आएर सुती, अनि मैले गरेँ ।’

गुँदेल गाविस सोलुखुम्बुको यस्तो दुर्गम र गरिब गाविस हो जहाँबाट सदरमुकाम पुग्न झण्डै ४ दिन लाग्छ । त्यहाँ पुग्ने सामान ‘डँढाल्नो यातायात’ सेवाबाट जाने हो । त्यो स्थान प्राकृतिक रुपमा दुर्गम भएपनि चाउचाउ बिस्कुटका खोलले शहरजस्तै फोहर भएको छ ।

मेरो अर्को एउटा प्रश्नमा उसले भन्यो, ‘हामी सबै आमा बा नजिकै सुत्ने हो, उनीहरु पनि त्यसै गर्छन्, मलाई थाह छ ।’

मैले जिल्ला न्यायाधिवक्तालाई सोधेँ, अव यस वालकलाई के सजाय हुन्छ ? उनले भने, ‘त्यो अदालतले निर्णय गर्छ । तर, प्रमाण पुग्यो भने ठूलालाई हुने आधा सजाय हुन सक्छ ।’ प्रमाण त ऊ आफै सही कुरा बोलिरहेको थियो, यहाँभन्दा अरु के नै प्रमाण चाहियो र ? कठैबरा ! यो बालक त यत्रो बर्ष जेलमा बस्दा झन् कठोर बलात्कारी भएर पो निस्केला । उनले भन, ‘कानुनमा लेखेको कुरा त पालना गर्न पर्ला नि सर । मेरो पनि त ब्यक्तिगत सहानुभूति त तपाईँको जस्तै त हो नि ।’ त्यो वालक मलीन अनुहार पारेर मलाई हेरिरहेको थियो । शायद केही सहानुभूतिको आग्रह गरिरहेको थियो मसँग ।

‘बलात्कारीलाई फाँसी दे’ आवाज बजारको माथिल्लो कुनामा गुन्जिरहेको थिायो । त्यतिबेर त्यो बलात्कारी वालक बज्रासनमा घुँडा मारेर केही सोचिरहेको थियो । शायद ऊ थोरै काँपिरहेको पनि थियो । उसको आँखा रातो थियो, ओसिला थिए, ओँठ कलेटी परेको थिया, गालामा एककिसिमको त्रास र गल्तीको प्रायश्चित्तको आभाष देखिन्थ्यो । उसले लगाएको माथिल्लो लुगा मैलो लागेर लुगाको रंग नचिनिने भएको थियो । पाइन्टको पेटी अड्याउने भागमा महिलाको साडी च्यातेर बनाइएको इँजारले बाँधेको थियो, विचरा सदरमुकामको माइनस दश डिग्री जाडोमा त्यसले कसरी रात बितायो होला ?

किन हुन्छ बलात्कार ?

यतिबेर गम्भीर बहसको विषय बनेको छ बलात्कार । यसमा गम्भीर बहस र अनुसन्धानको खाँचो छ । के कारण त्यो १४ बर्षे बालक बलात्कारी भयो ? अब के उसलाई फाँसीको सजाय नै उचित हो त ? हाम्रोमा दैनिक हुने बलात्कारका घटना रोक्न कडा कानूनको आवश्यकता त छ तर यसका साथै जनचेतना, शिक्षा र सामाजिक सँस्कारका कुरालाई टाढै राखेर यसो गर्दा सही प्रतिफल आउला त ?

बलात्कार यौनसँग सम्बन्धित छ । यौन सन्तानोत्पादनसँग सम्बन्धित छ । शास्त्रले भन्छ पितृ ऋण चुकाउनका लागि भए पनि सन्तानोत्पादन आवश्यक छ । महिला र पुरुषका वीचमा हुने स्वभाविक आकर्षणका कारण सन्तानोत्पादनको चक्र चलिरहेको छ । तर, यतिबेर यही यौन क्रिडालाई गलत रुपमा प्रयोग गरी समाजलाई अस्तब्यस्त बनाइदिएको छ । हामी चाहन्छौँ यो गलत क्रियाकलापलाई सधैँका निमित्त निमिट्यान्न पार्न आवश्यक छ र त्यसकालागि मृत्युदण्डसम्मको कडा कानुनको चाहिएको हो ।

यस सन्दर्भमा हामीले विश्लेषण गर्ने कुराहरु बालकको बयानबाट नै स्पष्ट छ, उसको उमेर, उसले पाएका सामाग्री, पारिवारिक वातावरणलाई हामीले कहिल्यै भूल्न हुँदैन । यो त गाउँले बलात्कारको कुरा भयो, अब शहरका सन्दर्भमा पनि विश्लेषण गर्न सकिन्छ । शहरमा पनि बलात्कार गराउने धेरै कारण हुन सक्छन् । हामी आफ्ना उत्ताउला छोराछोरीलाई आजभोलि उचित संस्कार सिकाउनका सट्टा अधिकारको माग गरेर सडकमा नारा लगाउन सहज देख्छौँ । हामी ब्यक्ति केन्द्रित भएर मान्छेका अधिकारका कुरामा धेरै बहस गर्छौँ, तर गरिबी, मनोविज्ञान र भावनात्मक पक्षमा कहिल्यै बहस गर्दैनौ ।

हाम्रो शहरमा यति अनैतिक खुलापन छ कि हामीले देखेर नदेखेजस्तो गरेर हिँड्नुपर्ने अवस्था छ । इन्टरनेट खोलिसक्दा भाइरसको रुपमा भएपनि पोर्नजन्य सामग्रीहरु देखा पर्छन् । यौन शिक्षाका नाममा पत्रपत्रिका र टेलिभिजनले आपत्तिजनक तस्वीरहरु पस्किरहेका छन् । सरकारले पनि कतिसम्म यस्तो खुलापन राख्ने भनेर नीतिगत रुपमा अडान लिन सकिरहेको छैन । कानूनी रुपमा बन्देज भएपनि शहरमा खुलेका डान्सबारहरुमा देखाइने चर्तिकला समय समयमा अखवार र टेलिभिजनका समाचारका स्रोत बनेका छन् । एडल्ट सर्टिफिकेट दिएर चलाइएका चपली हाइट, एटिएम जस्ता चलचित्रले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी पारेको स्पष्ट छ ।

सार्वजनिक जीवनलाई असर पार्ने भडि्कला मानिसका जीवनपद्धतिले पनि नजानिदो रुपमा गलत सँस्कारको विकास गराउँदैछ । सार्वजनिक यातायातमा हिड्ने केही युवायुवती र कलेजका विद्यार्थीसमेतका अवस्था हेर्दा कतिपय स्थानमा लाज लाग्ने अवस्था छ । कतिपय कलेजबाट फर्किरहेका युवायुवतीका भित्री कपडा सार्वजनिक यातायातमा नै स्पष्ट देखिरहेको हुन्छ । यस्तो लाग्छ यो उनीहरुको अधिकार हो जुन समाजमा प्रदर्शन भइरहेको छ । आजभोलि का प्रवेशिका उत्तीर्ण युवायुवतीको कलेज छनौटको आधार नै उनीहरुले लगाउने ड्रेसको छोटोपना हो । विकसित र सबै सुसँस्कृत देशका नागरिकका लागि यो सही होला तर हाम्रो जस्तो देशमा यो पाच्य हुँदैन र यो पनि समाजमा हुने खराव चरित्रका कारण बन्न सक्छन् । हामीले बुझ्न जरुरी छ, विर्को हो भन्दैमा कोकाकोलाको बोत्तलको विर्को हर्लिक्सको बोत्तलमा लगाउन सकिन्न । हामीले पनि हामी सुहाउँदो र हाम्रो समाजको ‘लेभेल अफ थिँकिङ’ अनुरुपको ब्यवहार गर्न सिक्नु पर्छ । यही यथार्थ भूलेर हामी अविभावकहरु पनि आधुनिकता र अधिकारका नाममा यो छाडापनलाई गर्वले स्वीकार गरिरहेका छौँ । हामीहरुले पनि बुझ्नुपर्ने बेला भएको छ, विश्वामित्र जस्ता सबै इन्दि्रयलाई बसमा राखेर ध्यान गर्नसक्ने प्रतापी सन्त ऋषिको समेत समेत ध्यान भङ्ग गर्न अप्सरा मेनकाको नग्न शरिर सफल भएको थियो । त्यही घटनाको परिणाम स्वरुप हस्तिनापूरकी महारानी शकुन्तला जन्मिएकी थिइन् । (महाभारत) । कि त यस्ता कुरालाई ऋषि र मेनकाले जस्तो स्वीकार गर्न सक्नु पर्छ । हाम्रो समाजमा आधुनिकताका नाममा जति पश्चिमी आडम्बर र छाल पसेको छ त्यति नै मानवीयता, नैतिकता र आफ्नोपना गुम्दै गएको छ ।

हामी यतिबेर खुलापनको कदर गर्दै आफ्नो सन्तानलाई सार्वजनिक स्थलमा नाँगै हिँडाइरहेका छौँ र घटना घटेपछि प्रश्न गर्छौ मेरो छोरी बलात्कृत हुँदा सरकार के हेरेर बसेको थियो । हामीले यतिबेर भूलिरहेका हुन्छौ कि त्यस घटना प्रति मेरो चाहीँ कुनै जिम्मेवारी छैन । मेरो घरको असल सँस्कार सरकारले बनाइदिनु पर्ने हो । हामीलाई थाह छ जसको घर सुसँस्कृत र सभ्य छ त्यसको घरमा न त महिला हिँसा हुन्छ न त त्यस घरका केटाकेटी खराब आचरणमा लाग्छन् । अव हामीले आफ्नो घरबाट सुधार थाल्न आवश्यक छ । सरकारलाई इन्टरनेटको छाडापन विरुद्ध सही कानुन बनाउन, गरिबी निवारण गर्न तर्फ दवाव दिनु पर्छ अनि मात्र यस्ता घटना समाजमा देखापरे भने तीनिहरुलाई प्रमाणको आधारमा हदैसम्मको सजाय हुने कानुन बनाउन सरकारलाई दवाव दिनुपर्छ चाहे त्यो मृत्युदण्ड नै किन नहोस । खुलापन र छाडापनको पराकाष्टालाई आधुनिकताको रुपमा स्वीकार गरेर रामराज्यको कल्पना गर्न सकिन्न । राज्य हरेकको घरभित्र पस्न सक्दैन । राज्यले सहीकामको सहजीकरण र गलत कार्यको निर्मूल गर्ने कार्य गर्नुपर्छ र सो कामका लागि सरकार चुक्यो भने नागरिकले त्यसको खवरदारी गर्न आवश्यक हुन्छ ।

महिलाको नाँगो शरिर देखेर पुरुष उत्तेजित हुन्छ भन्ने यथार्थतालाई लुकाएर अधिकारको नारा दिँदैमा यो दुर्घटना रोकिन्छ भन्ने सोच राख्न सकिन्न । खुलेआम चलेका यौनक्रिडास्थललाई ब्यवस्थित गर्न नसक्दा यस्ता घटना समाजमा रहिरहन्छन् । पानीको मुहान नथुनी त्यसको बेगलाई केही रोक्न त सकिएला तर त्यसले कुनैदिन सम्पूर्ण सँरचना नै भत्काउन सक्ने कुरालाई पनि बिर्सन हुँदैन । हाम्रो समाजमा महिला र यौनका सन्दर्भमा पत्रकार अश्विनी कोइरालाको ‘उनी’ र सलिना थापाको ‘पर्दाफास’ नामक दुई पुस्तक मात्र पढेपनि हाम्रो सामाजिक मनोविज्ञान र अवस्था स्पष्ट हुन्छ ।

शहरमा बसेर अधिकारको वकालत गरिरहने हामी सबैलाई मेरो विनम्र अनुरोध छ, हामीले त्यस वालकलाई फाँसीको तक्तामा चढाउन भन्दा त्यसलाई लगेर गुप्ताङ्ग छोपिने लुगा दिउँ, उसको घरमा आमाबुबा र छोराछोरी सुत्ने कोठा फरक पारौँ, राम्रो विद्यालयमा नैतिक शिक्षा समेत पढाउँ र नैतिकवान ब्यक्ति बनाएर गुदेल फिर्ता गरौँ, जवकि उसले अव दश वर्ष जेल बसेर पाएको ग्लानी भन्दा हजार गुना बढी ज्ञान बाँड्न सकोस । हामीले त्यो बलात्कारी बालकलाई फाँसी दियौँ भने महाभारतका पाण्डुले यथार्थ कुरा नबुझि संभोगग्रस्त अवस्थामा रहेका किन्दम ऋषिलाई शब्दभेदी बाणको प्रयोग गरी गरेको हत्याको श्रापले हस्तिनापूरको राजनीतिमा परेको प्रभाव झैँ सधै हाम्रो समाजले पीडा खपिरहन नपर्ला भन्न सकिन्न ।

(लेखक सोलुखुम्बूका जिल्ला निर्वाचन अधिकृत हुनुहुन्छ)

स्विडेनको न्युज च्यानलमा अश्लील भिडियो


swedenस्टकहोम , पुस २७ - स्विडेनको २४ घन्टे समाचार च्यानल टिभी ४ मा समाचार वाचन जारी रहेकै बेला प्राविधिक त्रुटिका कारण १० मिनेटसम्म अश्लील भिडियो प्रसारण हुन पुगेको छ ।

उत्तरी युरोपको यो स्कान्डिभियन मुलुकका दर्शकलाई पनि एका बिहानै प्रसारित यो दृश्य पचाउन गाह्रो भएको थियो । उनीहरूको पनि सोच र कल्पनाभन्दा निकै टाढाको घटना थियो ।

समाचारवाचिकाले थाहै नपाई पछिल्तिरको थुप्रै स्त्रिmनहरूमध्ये एकमा यसको प्रसारण भइरहेको थियो । सिरिया संकटबारे शालीन खबर प्रसारण भइरहेको बेला गत सोमबार बिहान १० बजे १० मिनेटसम्म यो पोर्न भिडियो देखेर दर्शकहरू पनि भुक्किए । समाचारवाचिकाले रुसी संवाददातासँग प्रत्यक्ष कुराकानी गरिरहेका बेला यो प्राविधिक दुर्घटना हुन पुगेको थियो । 'स्विडेनी टिभी-४' को मूल कम्पनी 'सी मोर इन्टरटेनमेन्ट' अबेर राति प्रसारण हुने थुप्रै वयष्क (एडल्ट) च्यानलहरूको पनि साहु हो ।

यस्तोमा न्युज रुमको स्क्रिन गल्तीले अन्य च्यानलको कम्प्युटरसँग जोडिन पुगेको समाचार सम्पादक एन्डि्रयाज हागलिन्डले स्पष्ट गरेका छन् ।

निकै ढिलो च्यानलको यतातिर ध्यान गएको स्थानीय अखबारहरूले दर्शकलाई उद्धृत गर्दै जनाएका छन् ।


फोहोरी ओछ्यानमा सुत्छन धेरैजसो ब्रिटेनवासी !


पुस २६, प्रयाजसो मानिन्छ कि ब्रिटेनका मानिसहरू साफ-सफाईमा निकै ध्‍यान राख्दछन् । तर हालै गरिएको एक अध्ययनबाट भने आधा भन्दा धेरै ब्रिटेनबासीहरू फोहोर ओछ्यानमा सुत्ने गर्दछन् ।

यस अध्‍ययनमा बताइए अनुसार बिछ्यौनामा राख्ने तन्ना महिनामा एक पटक फेर्नुपर्दछ । यदि यस्तो फोहोरी ओछ्यानमा सुत्छन धेरैजसो ब्रिटेनवासी !नगरिएमा अस्थमा, एक्जीमा र राइनिटिस हुने खतरा रहन्छ ।

समाचार पत्र डेली मेलका अनुसार लण्डनको एक प्रसिद्ध शिक्षण अस्पतालका पेडियाट्रिक एलर्जिस्ट एडम फक्सले फोहोर विछ्यौनामा रहेको फोहोर तन्ना भएका कारण यसले मानिसको स्वास्थ्यमानै गम्भिर प्रकारका समस्याहरू निम्त्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

यस अध्ययनमा २००० भन्दा धेरै मानिसहरूलाइ समभागी गराइएको थियो ।  यस अध्ययनबाट के थाहा भयो भने ब्रिटेनमा आधा भन्दा धेरै मानिसहरू यस प्रकारको फोहोरी ओछ्यानमा सुत्ने गर्दछन् साथै उनीहरू नियमित रूपमा उक्त बेड कभर परिबर्तन गर्दैनन् । यसका लागी महिलाहरू पुरुषहरूको तुलनामा धेरै दोषी पाइएको छ ।




फक्सले बताए अनुसार हाम्रो शरिरबाट दैनिक रूपमा लाखौंको संख्यामा छालाका मृत कोशिकाहरू झर्ने गर्दछन् । त्यसको ठुलो संख्या हाम्रो ओछ्यानमा खस्ने गर्दछ । साथै हाम्रो हमारे शरीरबाट निस्कने पसिना र तैलीय पदार्थहरूपनि ओछ्यानमा नियमित खसिरहेको हुन्छ ।

जसका कारण उक्त बेड कभरमा धुलो खाने कीटाणु पनि ठुलो मात्रामा आकर्षित हुने गर्दछन् । जब स्वासका माध्ययमले यी हाम्रो शरिरमा जान्छन, त्यस पछि तीनिहरूले हाम्रो शरिरमा अस्थमा, राइनिटिस बनाउने गर्दछन । जसले गर्दा एक्जीमालाइ बढाउने गर्दछन् ।

त्यसैले उनले हामीलाइ नियमित रूपमा ओछ्यानको तन्न परिवर्तन गरिरहनु पर्ने सल्लाह दिएकी छन् ।

सेक्स पावर बढाउने तरिकाहरु






क) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासुआपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् रसाथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानीरहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएरपेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यसक्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रियारोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यासगर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यसक्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राकोमांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।
(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडितान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरूरोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्णमैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।
(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनःक्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा-क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ।वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।
घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानकोरन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाकोकुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याईजनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाईदृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्धभन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजनाहुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।
(ङ) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकारप्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर रखुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनिघुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्णधक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।
(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेलालिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेकोछ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीकोयोनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकीछिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसोगर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमालिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएरवीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्रीअवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। यादराख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।
(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सासलिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्तवीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै रदीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमकोप्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेरजान्छ र थकाइ पनि लाग्दैन।
(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएरसास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्रीयोनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।

अश्लील बोलेको भन्दै चिडियाखानामा एक चरा पक्राउ







बानी नसुध्रिएसम्म नजरबन्दमा राखिने अरुमाथि अपशव्द बोल्ने, अश्लील शव्द बोल्ने वा गाली बेइज्जती गरेको आरोपमा कोही मानिस पक्राउ परेको कुरा सुनिएकै हो । तर के यस्तै आरोपमा चरा पक्राउ परेको कुरा कहिल्यै सुन्नुभएको छ ? सायद यो असम्भव जस्तो विषय सुन्ने कुरै भएन । न त चरा अपशव्द बोल्छ, न त यस्तो आरोञपमा चरालाई अभियुक्त झैँ पक्राउ नै गरिन्छ भन्ने स्भाविक मान्यता होला तपाइँको । तर तपाइँको यो मान्यतालाई गलत सावित गर्ने एक अनौठो घटना चीनमा घटेको छ । चीनको एक चिडियाखानाका अधिकारीहरुले चिडियाखाना आउने पर्यटकलाई अश्लील शव्द बोलेर हैरान पारेको आरोपमा एक डांग्रे अर्थात् सारौँ चरालाई पक्रिएका छन् । अपशव्द बोलेको आरोपमा पक्राउ गरिएको चरालाई एकल हिरासतमा राखिएको बताइएको छ ।
मध्य चीनको उहान स्थित जिउफेंग चिडियाघरमा यस्तो घटना भएको हो । उक्त डंग्रे चरालाई चिडियाखानाले लालन पालन गरी बोल्ने तालिम दिएर पाहुनाको स्वागत गर्ने जिम्मा दिएको थियो । सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई चिडियाखानामा आउने पाहुनासँग मीठा सम्वाद गरी स्वागत गर्न अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए । आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ । अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ, ता की यस्तो शव्द बोल्ने उसको बानी छुटोस् र उसको त्यस्तो बोली भाषा अरु चराले पनि नसिकून् । यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुको छ । एक अधिकारीका अनुसार चिडियाघरमा आउने केही युवाहरुले उक्त चरालाई नजिकै गएर अश्लील शव्द सुनाएर बोल्न लगाउने गरेका थिए । अहिले त्यस चरालाई सभ्य भाषा बोल्न सिकाउन चिडियाखानका कर्मचारी जुटिरहेका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त हुनेछैन । चिडियाखाना व्यवस्थापनले त्यहाँभित्र रहेका तालिमप्राप्त पंक्षीहरुलाई अपशव्द नसिकाउन आग्रह गर्दै चिडियाघर भित्र ठाउँठाउँमा सूचना समेत टाँसेको छ ।

इटहरीमा भेटियो यौन व्यवसाय गर्ने कोठी


 पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ ।

अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी–५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ ।

इटहरी र यस आसपासका धनाढ्य व्यक्ति, व्यापारी र उच्च पदस्थ कर्मचारीहरुको यौनतृष्णा मेटाउन सुरक्षित तवरले कोठी चलाउँदै आएकी दाहाल पक्राउ परेपछि यहाँ कोठीसमेत चलाउन थालिएको तथ्य बाहिर आएको हो ।

इटहरीको एकान्त होटल, भोटघाट होटल तथा रेस्टुरेन्ट र शोभा दाहालको कोठीबाट केही दिनको अन्तरालमा आठजना यौनकर्मी महिला र १० जना पुरुषलाई पक्राउ परेर प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामसरु मगरले जानकारी दिनुभयो ।

कोठी सञ्चालक दाहालसहित पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही रु आठ हजार नगद धरौटी तोकेर तारेखमा रिहा गरेको पनि प्रहरी निरीक्षक मगरले जानकारी दिनुभयो ।

इटहरीको केही स्थानमा संस्थागतरुपमा कोठी चलाएर अवैध धनआर्जन गर्ने महिलाको गिरोहसँग ठूला घरानाका व्यापारी, उच्च पदस्थ व्यक्तिको बढी आउजाउ हुने गरेकाले प्रहरीले त्यसलाई पनि कडा निगरानीमा राख्दै आएको छ ।

भारतीय पुरुषहरुको यौनइच्छा पूरा गर्ने बजारका रुपमा पनि इटहरी अग्रणी स्थान बन्दै गएकाले इलाका प्रहरी कार्यालय इटहरीबाहेक अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीलेसमेत इटहरीका होटल लज र रेस्टुरेन्टहरुमा छड्के जाँचलाई तीव्रता दिन थालिएको छ ।

प्रेमी प्रयोग गरेर श्रीमतीले गरिन श्रिमानको हत्या




२५ पुस,काठमाडौ । काठमाडौमा श्रीमतीले नै
प्रेमीको सहयोगमा आफ्नै
श्रीमानको हत्या गराएकी छिन्।
संखुवासभा मकालु घर भएर ट्रेकिङ
व्यवसाय गर्दै आएका फुदोर्चि शेर्पालाई
श्रीमती याङजी शेर्पाले
हत्या गराएको प्रहरीले बताएको छ।
याङजी शेर्पा र उनका प्रेमीले पासङ
शेर्पाले नीरकुमार कार्की र अर्का एक
टे्रकिङ व्यवसायी फुर्तेन्जी शेर्पालाई
पैसा दिएर
फुदोर्चिको हत्या गराएको प्रहरीले
बताएको छ।
फुदोर्चिको फलाम काट्ने ह्याक्सोले
विभत्स
हत्या गरिएको अवस्था भेटिएको थियो।
मृतक फुदोर्चि र याङजीले २०५८
सालमा प्रेमविवाह गरेका थिए । तर २
वर्षअघि पासाङसँग प्रेम सम्बन्ध सुरु
भएको प्रहरीले जनाएको छ ।
पासाङसंग प्रेम बढ्दै
गएपछि श्रीमानको हत्या गर्ने
प्रेमीको सहयोग लिएको याङजीले
स्विकार गेरेकी छीन्।
हाल हत्यामा संगल्न चारै जनालाई
प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
राति उनीहरूले झुन्ड्याएर मार्ने
योजना बनाएको भएपनि मृतक
कराएपछि ह्याक्सोले किलकिले रेटेर
हत्यागरिएको थियो। नीरकुमारले
खुट्टा र फुर्तेन्जिले
घाँटी समातेपछि पासाङले रेटेर
हत्या गरेको प्रहरीले जनाएको छ।

पार्टीमा वेश्या बोलाउँने राजदूतको जागिर चट


hondurasबोगोटा, पुस २२, होन्डुरस सरकारले कोलम्बियामा तैनाथ आफ्ना राजदूतलाइ क्रिसमस पार्टीमा वेश्याहरूलाइ बोलाएको मामलामा बर्खास्त गरेको छ ।  आधिकारिक सूत्रहरूले जनाए अनुसार यो पार्टी बोगोटा स्थित दूतावासमा आयोजना गरिएको थियो । ती वेश्याहरूलाइ ल्याउनका लागी दूतावासको सरकारी गाडीको प्रयोग गरिएको थियो । उनीहरूले दुतावासबाट ल्यापटप र मोबाइल फोन पनि चोरेर लगेका थिए । 

यस मामलालाइ गम्भीरताका साथ हेर्दै राजदूत कारलोस रोड्रिगजलाइ आफ्नो पदबाट राजिनामा दिन निर्देशन दिइएको छ ।
होन्डुरस सरकारले यस मामलालाइ उच्च स्तरीय जांचका लागी एक कमिटी गठन समेत गरेको छ । उता कोलम्बिया प्रहरी भने ती दुइ बेश्याहरूको खोजी गरिरहेको छ । यो पार्टी राजदूतका एक नजिकका अधिकारीले आयोजना गरेको बताइएको छ ।

खुल्ला चौरमै वेड सिन भिडियो


 खुल्ला चौरमै वेड सिन भिडियो 

जार’सँग मागियो एक करोड



१९ पुस, हेटौंडा । आफ्नै श्रीमतीका पूर्वपति (जार)ले ज्यान मार्ने
धम्की दिएपछि मकवानपुरका एक युवक
श्रीमतीसहित घर छाडेर सदरमुकाम हेटौंडा पुगेका छन् ।
‘आफ्नी पत्नी’सँग बिहे गरेको भन्दै
पूर्वपतिले क्षतिपूर्ति वापत १ करोड
रुपैयाँ माग्ने र ज्यान मार्ने धम्कीसमेत
दिने गरेपछि ज्यानकै असुरक्षा भएको भन्दै
ती युवक श्रीमतीसहित हेटौंडा आएका हुन् ।
आफ्नी श्रीमती लगिदिएको भन्दै
ती पुरुषले आफूसँग क्षतिपूर्तिबापत १
करोड रुपैयाँ माग्नुका साथै ज्यानमार्ने
धम्की दिएको ठिंगन ५ का अष्टबहादुर
स्याङतानले बताए । उनले गत ११
मंसिरमा रिनु सिंगरसँग बिबाह
गरेका थिए । रिनुको २०६३
सालमा मन्थली २ का मोटेबहादुर गोलेसँग
१२ बर्षकै उमेरमा बिहे भएको थियो । तर,
श्रीमान् र देवरले सँधै कुटपिट मात्र गर्ने
र काममा मात्र लगाउने गरेपछि रेनुले
गोलेलाई छाडेकी थिइन् ।
पहिलो श्रीमानबाट रेनुको ४
बर्षको छोरो छ, उनी बाबुसँगै बस्दै
आएका छन् ।