प्रेमिकासंग झगडा परेपछि युवक यसरी हामफाले घरको छतबाट...(तस्विर सहित)






बेजिङ । चीनको हेलोगजियांग प्रान्तको हर्बिनमा एक युवकले आफ्नी प्रेमीका संग सामान्य झगडा पछि घरको छतबाट हाम फालेर ज्यान फालेका छन् । युवकले प्रेमिकासंग झगडा परेपछी उनकै अगाडी घरको छतबाट फाल हालेका थिए ।हाल प्रहरीले यो घटनाको छानविन गरिरहेको छ।युवकलाई सम्झाउँदा सम्झाउँदै उनी हामफालेको उनकी प्रेमीकाले दावी गरेकी छिन् । अग्लो घरको छतबाट हाम फालेका ती युवकको जमिनमा खसेलगतै मृत्य भएको थियो ।

तस्विरमा हेरौ युवक कसरी  हामफाले..



No comments:

Post a Comment