झरना नागिंदा सुमन हेरेको हेरै (भिडियोसहित)



नायिका झरना थापा नागिंदा नायक सुमन सिंह हेरेको हेरै भएका छन् । तर वास्तविकता जीवनमा नभई एक चलचित्रको गीतमा नायिका थापा नागिंएकी हुन् । नेपाली सिनेमामा सेक्स विक्न थालेपछि पुरानी यि नायिकाले पनि हट सिनको साहारा लिएकी हुन् । चलचित्र ॐ का लागि नायिका थापा नागिंएकी हुन् ।

‘आज जति मात चढ्यो चढ्न देऊँ’ भन्दै नायिका थापाले सुमन सिंहसंग रोमान्स गरेकी हुन् । आफुलाई मन पर्ने नायक पनि सुमन सिंह वताउने नायिका थापाले उनै नायकसंग रोमान्स गरेकी हुन् । करण क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ॐ भदौको १५ गतेवाट रिलीजमा आउने तयारीमा छ । नायिका थापा सुमनको अगाडि कसरी नागिंइन हेरौ यो भिडियोमा :

No comments:

Post a Comment