बेलायती राजकुमार केटीसंग नांगै भेटिए..(तस्विर सहित)



Prince Harry stripped down to nothing but a watch and necklace with an unidentified person at a party in Las Vegas



बेलायती राजकमार ह्यारीले  महारानी एलिजबेथ देखि सम्पुर्ण राजपरिवारलाइ लाज मर्नु बनाइदिएका छन् । बुधवार एक अमेरिकी वेबसाइटले राजकुमार ह्यारीको नग्न तस्विर अपलोड गरेको छ। लास भेगासको एक होटेलको भीआईपी सुइटमा उनि एक युवतिसंग निर्वस्त्र देखिएका छन्।
राजपरिवारले उक्त तस्विर राजकुमार ह्यारीको भएको स्विकार गरेपनि त्यसमाथि कुनै टिप्पणी भने गर्न मानेनन्।
राजकुमार ह्यारी लास भेगासमा छुट्टी मनाउन गएका थिए। ब्रिटिश सेनामा हेलिकप्टर चालक रहेका ह्यारी तस्विरमा नग्न युवतीसंग देखिएका छन् र आफैपनि नांगै छन्। ओलम्पिक सकिएपछी आफ्नो पाइलट ट्रेनिङ सकेर उनि साथिहरुसंग लास भेगास गएका थिए । टिएमजेडका अनुसार होटलमे उनि र उनका केही साथिले युवतीहरुलाई आफ्नो होटलरुमा बोलाएका थिए र त्यहाँ 'नांगिने खेल' खलेका  थिए, उक्त समयको तस्विर लिइएको हो । ती युवतीको भने पहिचान हुन सकेको छैन् ।
ह्यारी राजकुमार चार्ल्स र उनकी पुर्व पत्नी डायनाका छोरा हुन्।
तस्विरमा हेरौ ह्यारीका कर्तुत..

No comments:

Post a Comment