एमीले लाज पचाएपछि हेर्नेहरुको ओइरो..(फोटो फिचर)


amy4

बेलायती मोडल तथा टेलिभिजन स्टार एमी चाइल्ड्सले आजभोली अतिनै गर्न थालेकी छिन् । उनले लाज पचाएर खुलम खुल्ला आफ्नो ब्वायफ्रेन्डसंग किस गर्दै हिड्न थालेपछी गर्नेलाइ भन्दा हेर्नेलाई लाज लाग्न थालेको छ। उनी आफ्ना व्वायफ्रेन्ड डेभीड पिटरसंग कहिले किस गर्दे त कहिले आपत्ती  जनक अवस्थामा खुलेआम देखिन थालेकी छिन् । केही दिन अघि अमेरिकाको लासभेगासमा उनी पिटरसंगै स्विमिङ पुलमा सवैका अगाडी किस गर्दे देखिइन्  ।उनको यस्तो चर्तिकला देखेर हेर्नेहरु दंग परेका थिए भने क्यामेराको ओइरो लागेको थियो ।
रंगिन बिकिनिमा देखिएकी एमी ब्वायफ्रेन्ड पिटरसंग निकै रमाइलो र मस्ती गर्दै क्यामेरामा कैद भएकी छन् तर उनले सार्वजनिक स्थलमै अलि बढिनै गरेको देख्नेहरुको भनाइ रहेको छ।
तस्विरमा हेरौ एमीको निर्लज्जता..
amy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hotamy childs hot

No comments:

Post a Comment