तनावको समयमा पुरुषले मन पराउनछन् मोटी महिला




महिलाहरु जिरो फिगर शरिरको लागि मरिहत्ते गर्ने भएपनि बेलायतमा गरिएको एक ताजा खोजमा भने पुरुषहरुले तनावमा भने मोटी केटीलाइ मन पराउने नतिजा सार्वजनिक भएको छ।
जव परिष्थिति विषम हुन्छ वा पुरुषहरु काम या आर्थिक समस्याबाट गुज्रिरहेका हुन्छन् ,यस्तो बेलामा परुषुहरु पाताल महिला होइनन् मोटी र जिउडाल भएकी महिलाप्रति ज्यादा आकर्षित हुन्छन् ।
लण्डनको वेष्टमिनिस्टर विश्वविद्यालयमा मनोवैज्ञानिक खोजमा ८० जना ब्रिटिश पुरुषमाथि परिक्षण गरिएको थियो ।उनिहरुलाई असहज महसुस गराउन कठिन साक्षात्कार कार्यक्रम राखिएको थियो। त्यसपछि उनिहुरुलाई फरक फरक तौलाका महिलाहरुको तस्विर देखाइयो  ।त्यसमा तनाव रहित परुषहरुले पाताल महिलाहरु मन पराए भने तनावग्रस्त परुषहरुले मोटी महिलाहरुलाई मन पराए ।
खोजकर्ताहरुले यसलाई 'इनभारोमेन्टल सेक्युरिटी होइपोथेसिस' भनेका छन् जसका अनुसार हाम्रो आकर्षण परिस्थिति अनुसार बदलिन्छ 

No comments:

Post a Comment