२० रुपैया होइन १०० रुपैया चाहिन्छ भनेपछि



एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईती गएको बेलामा केटी लिएर घरमा आएछ | घरमा आउँदा त उसकी छोरी लाई देखेछ अनि छोरी सँग डराउँदै भनेछ....
मान्छे:  छोरी ममी संग नभन्नु ल बाबाले केटी ल्याएको भनेर मा तिमीलाई २० रुपैया दिन्छु |
छोरी : मत भनिदिन्छु ममी लाई अस्ति ममीले एउटा केटा लिएर आउँदा ५० रुपैया दिन्छु भन्दा त मानिन मलाई १०० रुपैया चाहिन्छ ।।

No comments:

Post a Comment