लाहुरेकी बुढी सँगको रोमान्स




मेरो नाम हरी हो कुरा आजा भन्दा 3 बर्ष पहिला को हो म कुनै कामको सिलसिलामा काठमाण्डौ आएको थिए। पौष महिना भएकोले काठमाण्डौमा निकै जाडो थियो म पनि जाडोको सदुपयोग गर्नु पर्यो भन्ने हिसाबले अलि रक्सी पियको थिए साँझ भइसकेको थियो म रक्सीको नशामा मातेर आफु बस्ने होटेल तिर जादै थिए रक्सीको नशाले गर्दा होला मेरा खुट्टा अलि थिरमा थिएनन् अझै त्यसमाथी बागबजारका साँघुरा गल्ली नशाले गर्दा मलाई त्यस्तो जाडोमा पनी त्यस्तो केही अनुभब भएको थिएन साँझ भइसकेको थियो गल्लीहरुमा सडक बत्तीको मधुर प्रकाश आइसकेको थियो त्यत्तिकैमा मेरो पछाडी कुनै गाडीले हरन बजायो मैले पनि साइड छोडीदिए गाडी म भन्दा केही अगाडी गएर रोकीयो म आफ्नै तरिकाले हिडीरहेको थिय जब म गाडीको नजिकबाट जादै थिए गाडीबाट हेलो भन्ने शब्द आयो म त्यसको केही वास्ता नगरी आफ्नो सुरमा नै हिडीरहेको थिए यत्तिकैमा पुन आवज आयो hello म पछी फर्केर हेरे गाडीमा कुनै आर्धबैसे महिला टाउकोमा कालो चश्मा राखी मलाई ईशार गरेको देखे म गाडीको नजीक गए उनले मलाइ गाडीको ढोका खोल्दै काहा जाने आउ म पुर्याइदिन्छु भन्दै थिइन (म केही सोचमा परे, कोही गुण्डाको लिडर त होइन की मलाइ लुट्ने प्रयास त होइन तर उनको शरीर अनि उनको पहिरन देख्दा त त्यस्तो छैन तै पनि म मनमा यस्तै यस्तै कुरा मनमा आइरहेको थियो) यसैबिच हेलो के सोचेको I am……rajani भनन म पुर्याइदिन्छु

No comments:

Post a Comment