भारतको महाराष्ट्रमा भन्टाको बोटमा खुर्सानी र टमाटर फलेको छ । महाराष्ट्रको जालनमा वैज्ञानिक डा श्रीराम पालवेले एउटे बोटमा तीन थरी फल भन्टा, खुर्सानी र टमाटर फलाएर देखाएका हुन् ।
त्यहाँको माटोमा खुर्सानी र टमाटरका विरुवा मरेपछि भन्टाको बोटमा नै खुर्सानी र टमाटर फलाउन प्रयत्न गरिएको थियो ।
सफलतापुर्वक परिक्षण सकिएपछि अव यसलाइ व्यवसायीकारुपले अघि बढाउने बताइएको छ ।
No comments:
Post a Comment