व्यायामको निहुँमा "कोको"ले के-के देखाइन् ?







अमेरिकी अभिनेत्री, ग्लामर मोडेल तथा नर्तकी कोको अस्टिन निकै नै ठूलो नितम्ब र वक्षस्थलका कारण चर्चित छिन् । उनका बडेमाका वक्षस्थल तथा नितम्ब प्राकृतिक भने होइनन् ।

उनले सर्जरी गराएर आफ्ना स्तन तथा नितम्बको आकार बढाएकी हुन् । यद्यपि उनले आफुले नितम्ब सर्जरी गराएको कुरा भने अस्विकार गर्दै आएकी छिन् ।

यो वर्ष अमेरिकाको एक रेडियोले कोकोलाई ब्रम्हाण्डकै सबभन्दा कामुक महिलाको सूचिमा पहिलो स्थानमा राखेको थियो ।

उनी अंगप्रदर्शनमा उदारता तथा निकै नै ठूला वक्षस्थल तथा नितम्बको यथोचित प्रदर्शनका कारण नै हट बन्न सफल भएको कुरामा दुइमत छैन ।

यसलाई प्रमाणित गर्दै उनले हालै व्यायामको निहुँ पारेर आफ्नो अजंगको नितम्ब दुनियालाई देखाएकी छिन् ।

समुद्रको किनारामा व्यायाम गर्दै गरेकी कोकोको उद्देश्य व्यायाम गर्नु भन्दापनि नितम्ब देखाउनु रहेको कुरा यो तस्वीरबाट पनि प्रष्ट हुन्छ ।

तस्वीरमा उनको सानो पेन्टी नितम्बभित्र कता-कता बिलय भएको देखिन्छ ।

साथै अगाडिपट्टी उनका वक्षस्थल ब्रा बाट बाहिर फुत्किएका जस्ता देखिन्छन् ।

दायाँ खुट्टा माथि उठाएर बायाँ खुट्टाले मात्र टेकेको आसनमा उभिएकी कोकोको यो तस्वीर निश्चय पनि निकै कामुक

No comments:

Post a Comment