जिस्म टू मा यसरी नांगिइन् सन्नी





पोर्नस्टार सन्नी लियोनको पहिलो बलिउड फिल्म जिस्म टू को रिलिज डेट जति जति नजिकिँदैछ, बलिउड बजार उतिनै तात्दै गएको छ ।
जिस्म टू मा पोर्नस्टारको निकै नै इन्टिमेट दृश्य समेटिएको र झण्डै सफ्ट पोर्न भन्न समेत मिल्ने खालको भएको भन्ने लगायतका खबरका कारण पनि यो फिल्मप्रति दर्शकको व्यग्रता पनि बढिरहेको छ ।
आम बलिउडप्रेमीको मनलाई अझै कुत्कुत्याउने तथा पारो तताउने काममा जिस्म टू को निर्माण पक्ष पनि खुलेरै लागेको छ ।
केही दिनअघि मात्र निर्माण पक्षले उक्त फिल्मको प्रोमो तथा शीर्ष गीत समेटिएको एक कामोत्तेजक भिडियो इन्टरनेट मार्फत सार्वजनिक गरेको थियो । अहिले फेरी फिल्मका केही उत्तेजक दृश्यहरु सार्वजनिक भएका छन् । तस्वीरको रुपमा सार्वजनिक भएको यो दृश्यमा सन्नी लियोन टपलेस छिन् ।
सरीरको माथिल्लो भाग नांगै रहेकी सन्नी फिल्मको हिरो रणदिप हुडा सँग टाँसिएकी छिन् भने दुबैजना यौनउत्तेजनाले उन्मत्त भएजस्ता देखिन्छन् ।
यो तस्वीरलाई फिल्मको पोष्टरमा प्रयोग गरिने बताइएको छ ।
यो तस्वीर जिस्म टू को टि्वटर पेजमा पोष्ट गरिएको छ ।
अगष्ट ३ मा रिलिज डेट तोकिएको यो फिल्म अति नै उत्तेजक र अश्लील समेत भएकाले सेन्सरको कैँची बेहोर्नुपर्ने पक्का रहेको विश्लेषकहरु बताउँछन् ।

No comments:

Post a Comment