बैंकको ऋण तिर्न हस्तमैथुन !!!



Octomom Nadya Suleman




मान्छेले साहुको ऋण तिर्नका लागि पैसाको जोहो गर्न अनेकन उपाय अपनाउँछन् । त्यस्ता उपायमध्ये केही तारिफयोग्य रहन्छन् भने केही सुन्दै आश्चर्य लाग्ने र घिनै लाग्ने खालका हुन्छन् । यस्तै अनौठो र सुन्दै लाज लाग्ने काइदा एकजना अमेरिकी महिलाले अपनाएकी छिन् ।
कुनै समय एकैचोटी ८ वटा बच्चा जन्माएर चर्चा कमाएकी अमेरिकी मोडेल नाडिया सुलेमान अर्थात् अक्टोममले बैंकको ऋण तिर्न हस्तमैथुनको उपाय अपनाएकी छिन् ।
यसअघि हस्तमैथुनलाई खराब आचरण हो भन्दै आएकी र आफुले अहिलेसम्म हस्तमैथुन नगरेको दाबी गर्ने नाडियाले हालै आफ्नो हस्तमैथुन सहितको पोर्न भिडियो सार्वजनिक गरेकी हुन् ।
एक पत्रिकासँगको अन्तरवार्तामा उनले मे महिनामा बैंकबाट लिएको ऋण चुक्ता गर्न आफुले हस्तमैथुन गरेको पोर्न भिडियो बजारमा ल्याएको बताइन् । स्मरण रहोस् अक्टोममले हालै आफ्नो पहिलो पोर्न भिडियो ‘अक्टोमम होम अलोन’ रिलिज गरेकी छिन् 

No comments:

Post a Comment