शिक्षिकाले नै पेन्टी लगाएर पढाउछिन स्कुलमा

सोँच्नुहोस् त त्यस स्कुलको हाल के होला जहाँ महिला शिक्षिकाहरु कक्षाकोठामा बिकिनी लगाएर विद्यार्थीलाई पढाउँछिन् ।

शिक्षिकाहरुले बिकिनी लगाउन थालेभने कक्षामा पढ्ने किशोर विद्यार्थीहरुको मन कति कुत्कुत्याउला ? हाम्रा स्कुलमा त यो कुरा सोँच्न पनि सकिन्न ।

तर छिमेकी देश चीनमा एउटा यस्तो स्कुल छ जहाँ कपडाको नाममा केबल बिकिनी लगाएका शिक्षिकाहरुले विद्यार्थीलाई पढाउने गर्छन् ।

चीनको एक अनलाइन भाषा स्कूलमा सेक्सी मोडेलहरु शिक्षिकाको रुपमा बिकिनी लगाएर कक्षाकोठामा प्रवेश गरी पढाइरहेका हुन्छन् । यो अनलाइन स्कुलमा पढ्ने विद्यार्थीहरुलाई मन्दारिन भाषा सिकाइन्छ । यो स्कुल अघिल्लो वर्षको डिसेम्बर महिनादेखि संचालनमा आएको थियो ।

आफ्नो यस्तो अनौठो शैलीका कारण यो अनलाइन स्कूलले जबरजस्त रेस्पोन्स हाँसिल गरिरहेकेा छ । यसको पहिलो पाठ ह्वाट टाइम इज इट मा मात्र ३ लाख भन्दा बढिले क्लिक गरिसकेका छन् । यो क्लासमा दुइजना मोडेलहरु बिछ्यौनामा बसेर एकअर्कासँग कुराकानी गरिरहेका हुन्छन् ।

यद्यपि यो अनलाइन स्कूलले विरोधको पनि सामना गर्नुपरेको छ । केही महिला संगठनहरुले यो स्कूलको विरोध गरेका छन् । तथापि यो स्कूल आफ्नो फरक पहिचानलाई कायम राख्दै अघि बढिरहेको छ ।

No comments:

Post a Comment