‘डर्टि लभ’मा टङकिस र वेड सिनको चर्तिकला (भिडियो)




पवन के.सीले लेखन तथा निर्देशन गरेको चलचित्र ‘डर्टि लभ’ ले आफ्नो रिलीजको मिति तोकको छ । यो सिनेमा मंसिरको पहिलो सातावाट रिलीजमा आउने निर्देशक के.सीले वताएका छन् ।
निशा विष्टको निर्माणमा ज्ञानवहादुर तामाङले प्रस्तुत गरेको यो सिनेमाभित्र अधिकांश नव कलाकार छन् । सिनेमाभित्र रचित अधिकारी, सुष्मा सिंह, निता पोखरेल, ज्ञानबहादुर तामाङ, श्याम श्रेष्ठ, तारा के.सी आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा मुकेश हुमागाईको छायांकन, शिव शर्माको नृत्य निर्देशन, भरत क्षेत्रीको द्धन्द, युवराज खत्रीको सम्पादन छ ।
चलचित्रले लिभीङ टुगेदरमा रमाउने तर विहे गर्न नरुचाउने युवकको कथालाई मुख्य रुपमा उठान गरेको छ । चलचित्रमा दुई गीत समावेश गरिएको छ जुन गीतको रचना निर्देशक निर्देशक पवन के.सीले गरेका हुन् । चलचित्रको प्रोमो पहिलो पटक अनलाईनखवर मार्फत पि्रमियर गरिएको छ । चलचित्रको प्रोमो हेर्दा निक्कै उत्तेजक लाग्छ । चलचित्रभित्र टङ किस, वेड सिनको रोमान्स रहेको छ । हेरौं ‘डर्टि लभ’भित्र सेक्स र टङकिसको रोमान्सः 



No comments:

Post a Comment