सन्नीको भाउ एक करोड






‘जिस्म टू’ खासै चल्न नसकेपनि पोर्न स्टार सन्नी लियोनले बलिउडमा अर्को फिल्म गर्दैछिन् । जिस्म टू को शुटिङ भैरहेकै बेला एकता कपूरले आफ्नो फिल्म ‘रागिनी एम एम एस’ मा सन्नीलाई अनुबन्ध गरेकी थिइन् ।
सन्नीको सेक्स बिक्ने कुराको अड्कल काट्दै ‘जिस्म टू’ मा पूजा भट्टले उनलाई खेलाइन् । तर फिल्मका धेरै दृश्यमा सेन्सरको कैँची चलेपछि सन्नीको काया उतिसारो देख्न पाइएन । अबको फिल्म ‘रागिनी’मा पनि सन्नीले प्रसस्तै एक्पोज गर्ने बताइएको छ, भलै त्यस्ता सिनमा सेन्सरको कैँची किन नचलोस् । त्यसैले होला सन्नीलाई भनेको देखाउने बाचा गराउँदै एकता कपूरले एक करोड भारु पारिश्रमिक दिने भएकी छिन् । हेरौँ सन्नीले करोड भारु लिएपछि कत्तिको नुनको सोझो गर्नेहुन् ?

No comments:

Post a Comment