चन्दा दिने पुरुषले तरुनीको स्तन निचोर्न पाउने








घातक रोग एड्सको प्रचार–प्रसार, उपचार र रोकथामको निम्ति चन्दा उठाउने गजबको शैली जापानी युवतीहरुले अपनाएका छन् । ‘कामोत्तेजनाले विश्वलाई बचाउन सक्छ’ भन्ने नारा अघि सारेर टोकियोमा आयोजित चन्दा संकलन कार्यक्रममा युवतीहरुले चन्दा दिने ब्यक्तिलाई आफ्नो स्तन निचोर्न लगाएका छन् । अगष्ट २५ र २६ दुईदिन चलाइएको कार्यक्रममा १८ वर्ष वा माथिको उमेरका पुरुषलाई पनि स्वागत गरिएको थियो । चन्दा दिन जाने सबै पुरुषले १८ वर्ष पुगेको प्रमाण–पत्र लिएर बोकेका थिए ।
त्यहाँ राखिएको बाकसमा पैसा खसाल्नेलाई पहिला हात धुन लागाइएको थियो । हात धोइसकेपछि चन्दा दाताले स्तन खुल्ला गरेर लहरै उभिएका युवतीहरुको स्तन दुबै हातले निचोरी मजा लिएका थिए । चन्दा संकलनार्थ जापानीहरुले ‘हस्तमैथुन म्याराथुन’ को आयोजना समेत गरेका थिए ।

No comments:

Post a Comment