बेलायती राजकुमारीको अर्धनग्न मात्र होइन नागैं फोटो सार्वजनिक(फोटो फिचर)









बेलायतको आगामी महारानी तथा अहिलेकी युवराज्ञी केट मिडलटनको केही दिन पहिले अर्धनग्न तस्वीर प्रकाशित भएपछि त्यसले विश्वभरमा सनसनी मच्चाएको थियो । अहिले भने तिनै युवराज्ञी केटको पूरै नंग्न तस्वीर बाहिर आएको छ ।

अहिले बाहिर आएको तस्वीर भने आयरिस पत्रिका ‘से ओग होर’ले छापेको हो । जुन तस्वीरहरुमा शाही युवराज्ञी टपलेस मात्रै होइन, बटमलेस समेतमा देखिएकी छिन्। त्यतिमात्रै होइन, उक्त तस्वीहरुमा भावी बेलायती महारानी केटका संवेदनशील अंगहरु पनि मज्जैसँग देखिएको छ । तर, तस्वीहरु भने धमिलोगरी छापिएको जनाइएको छ ।

आयरिस पत्रिकाको १६ औं पेजमा उक्त तस्वीहरु फिचरस्टोरीसहित प्रकाशित गरिएको छ । उक्त तस्वीरहरुमा केट बिकनी बदलिरहेको देखि लिएर पूर्ण नंग्न अवस्थासम्ममा देखिएकी छिन् ।

आयरिस पत्रिकाले छापेको उक्त तस्वीरहरुप्रति अहिलेसम्म बेलायती दरबारले कुनै प्रतिक्रिया जनाएको छैन । उक्त आयरिस पत्रिकालाई भने त्यस्तो तस्वीर छाप्न कुनै आपत्ति नभएको बताइएको छ । बेलायती दरबारले पत्रिकाप्रति मुद्दा समेत लगाउन सक्ने भएपनि पत्रिका प्रशासनले भने परिआए शाही खानदानसँग कानूनी लडाई लड्ने प्रतिक्रिया दिएको बताइएको छ ।

फ्रान्सको एक रिसोर्टमा छुट्टी मनाईरहेका बेला खिचिएका उक्त न्यूड फोटोहरु बेलायती अखबारलाई समेत अफर गरिएको थियो तर बेलायती अखबारले ती तस्वीरहरु प्रकाशित गर्न मानेका थिएनन् ।

तर, मध्य सेप्टेम्बरमा फ्रान्सको क्लोजर पत्रिकाले बेलायती भावी महारानी केटको टपलेस तस्वीर आफ्नो पत्रिकामा प्रकाशित गरेको थियो । जसका कारण विश्वभरीमा सनसनी फैलिएको थियो । समाजमा पर्नसक्ने असरका कारण हामीले नग्न फोटोहरु भने सार्वजनिक गरेका

छैनो ।-एजेन्सी




No comments:

Post a Comment