घरबेटीले नै गरे बलात्कार..



भारतको पश्चिम बंगालमा घरबेटीले आफ्नै घरमा भाडामा बस्ने महिलाको   बलात्कार गरेका छन्।
पश्चिम बंगालको बामुनगाचीमा घरबेटीले आफ्ना चार जान साथीसंग मिलेर भाडामा बस्ने महिलाको सामुहिक बलात्कार गरेका हुन।
भाडा बस्ने २४ वर्षिय महिलालाई बेलुका खाना खान डाकिएको थियो र खानामा रक्सी समेत समावेश थियो।
खाना र रक्सी खाइसकेपछि घरवेटी र उनका अन्य चार जनाले उक्त महिलालाई सामुहिक बलात्कार गरेका थिए ।
महिला भाडामा एक्लै बस्ने गरेकी थिइन् भने उनका श्रीमान भने पुर्खौली घरमा बस्दै आएका छन्। महिला गायीका भएको र नजिकैको बारमा गीत  गाउने पनि प्रहरीले बताएको छ।
५ भदौ,एजेन्सी।

No comments:

Post a Comment