बेलायती राजकुमारीको अर्धनग्न मात्र होइन नागैं फोटो सार्वजनिक(फोटो फिचर)









बेलायतको आगामी महारानी तथा अहिलेकी युवराज्ञी केट मिडलटनको केही दिन पहिले अर्धनग्न तस्वीर प्रकाशित भएपछि त्यसले विश्वभरमा सनसनी मच्चाएको थियो । अहिले भने तिनै युवराज्ञी केटको पूरै नंग्न तस्वीर बाहिर आएको छ ।

अहिले बाहिर आएको तस्वीर भने आयरिस पत्रिका ‘से ओग होर’ले छापेको हो । जुन तस्वीरहरुमा शाही युवराज्ञी टपलेस मात्रै होइन, बटमलेस समेतमा देखिएकी छिन्। त्यतिमात्रै होइन, उक्त तस्वीहरुमा भावी बेलायती महारानी केटका संवेदनशील अंगहरु पनि मज्जैसँग देखिएको छ । तर, तस्वीहरु भने धमिलोगरी छापिएको जनाइएको छ ।

आयरिस पत्रिकाको १६ औं पेजमा उक्त तस्वीहरु फिचरस्टोरीसहित प्रकाशित गरिएको छ । उक्त तस्वीरहरुमा केट बिकनी बदलिरहेको देखि लिएर पूर्ण नंग्न अवस्थासम्ममा देखिएकी छिन् ।

आयरिस पत्रिकाले छापेको उक्त तस्वीरहरुप्रति अहिलेसम्म बेलायती दरबारले कुनै प्रतिक्रिया जनाएको छैन । उक्त आयरिस पत्रिकालाई भने त्यस्तो तस्वीर छाप्न कुनै आपत्ति नभएको बताइएको छ । बेलायती दरबारले पत्रिकाप्रति मुद्दा समेत लगाउन सक्ने भएपनि पत्रिका प्रशासनले भने परिआए शाही खानदानसँग कानूनी लडाई लड्ने प्रतिक्रिया दिएको बताइएको छ ।

फ्रान्सको एक रिसोर्टमा छुट्टी मनाईरहेका बेला खिचिएका उक्त न्यूड फोटोहरु बेलायती अखबारलाई समेत अफर गरिएको थियो तर बेलायती अखबारले ती तस्वीरहरु प्रकाशित गर्न मानेका थिएनन् ।

तर, मध्य सेप्टेम्बरमा फ्रान्सको क्लोजर पत्रिकाले बेलायती भावी महारानी केटको टपलेस तस्वीर आफ्नो पत्रिकामा प्रकाशित गरेको थियो । जसका कारण विश्वभरीमा सनसनी फैलिएको थियो । समाजमा पर्नसक्ने असरका कारण हामीले नग्न फोटोहरु भने सार्वजनिक गरेका

छैनो ।-एजेन्सी




पार्टनरको आँखा छल्दै अर्कैसँग मस्ती







इटालीमा हालै गरिएको एक सर्भेक्षणले आधाजसो महिला पुरुषले आफ्ना पार्टनरलाई धोका दिने गरेको तथ्य पत्ता लगाएको छ । सर्भेक्षणले ५५ प्रतिशत पुरुष तथा ४५ प्रतिशत महिलाले आफ्ना पार्टनरको आँखा छलेर अरुसँगै मस्ती गर्ने गरेको देखाएको हो । अध्ययन अनुसार यस्ता धोकेबाजहरुले गाँस्ने अवैध सम्बन्धमध्ये हरेक ५ मा ३ सम्बन्ध उनीहरुको कार्यालयमै गाँसिने गर्छन् । टेलिग्राफमा छापिएको समाचार अनुसार दिउसो २ देखि ३ बजेसम्मको खाजा समयमा यस्ता धोकेबाज जागिरे महिला तथा पुरुष आफ्नो नाठो वा नाठी बोकेर मस्ती गर्न हिँड्छन् ।
यस्तै आधाजसो धोकेबाजले मोबाइल सन्देशमार्फत अरुसँगै सम्बन्ध गाँसेर आफ्नो जोडीलाई धोका दिन्छन् भने पाँचमा एक जना धोकेबाजले यस्तो सम्बन्ध्ाका लागि इमेलको सहारा लिन्छन् । त्यस्तै १० मा एक जनाले चिठीको सहारा लिएर परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्छन् र आफ्नो जिवनसाथीलाई थोका दिन्छन् । इटालियन पारिवारिक वकिल संघले गरेको सर्वेक्षण अनुसार यस्ता अवैध सम्बन्ध भने खासै टिकाउ हुँदैनन् । हरेक १० मा ७ यस्ता सम्बन्ध एक पटकको मस्ती पछि नै टुट्छन् भने अरु बाँकी सम्बन्ध दीर्घकालीन हुन्छन् ।

चन्दा दिने पुरुषले तरुनीको स्तन निचोर्न पाउने








घातक रोग एड्सको प्रचार–प्रसार, उपचार र रोकथामको निम्ति चन्दा उठाउने गजबको शैली जापानी युवतीहरुले अपनाएका छन् । ‘कामोत्तेजनाले विश्वलाई बचाउन सक्छ’ भन्ने नारा अघि सारेर टोकियोमा आयोजित चन्दा संकलन कार्यक्रममा युवतीहरुले चन्दा दिने ब्यक्तिलाई आफ्नो स्तन निचोर्न लगाएका छन् । अगष्ट २५ र २६ दुईदिन चलाइएको कार्यक्रममा १८ वर्ष वा माथिको उमेरका पुरुषलाई पनि स्वागत गरिएको थियो । चन्दा दिन जाने सबै पुरुषले १८ वर्ष पुगेको प्रमाण–पत्र लिएर बोकेका थिए ।
त्यहाँ राखिएको बाकसमा पैसा खसाल्नेलाई पहिला हात धुन लागाइएको थियो । हात धोइसकेपछि चन्दा दाताले स्तन खुल्ला गरेर लहरै उभिएका युवतीहरुको स्तन दुबै हातले निचोरी मजा लिएका थिए । चन्दा संकलनार्थ जापानीहरुले ‘हस्तमैथुन म्याराथुन’ को आयोजना समेत गरेका थिए ।

श्रीमति नांगिएको देखेपछि श्रीमानको गयो सातो







विवादास्पद सपुर मोडल केट मसले फेरी समाचार पाना भरेकी छिन्। उनले केही दिन अघि समुन्द्री किनारामा श्रीमानसंग निर्वस्त्र भएपछि चर्चाको शिखर छोएकी हुन्।
कहिले निजि जिन्दगी र कहिले ड्रग्स प्रयोग कारण चर्चामा आउने गरेकी केटलाई विवादमा आउनु कुनै ठुलो कुरा भने होइन् त्यसमाथि सार्वजनिक स्थलमा नांगिनु त उनका लाई बानी परिसकेको छ। तर उनको यिनै हर्कतले उनलाई बदनाम बनाउँदै लगेको छ। एक बच्चाकी आमा समेत रहेकी केटको उत्ताउलो बानी उमेर ढल्कदै गएपनि गएको छैन्। त्यसैको प्रमाण स्वरुप केही दिन उनले श्रीमानलाई समेत लज्जित बनाउँदै समुन्द्री किनारामा सनबाथ गर्ने नाममा आफूलाइ नंग्याइ्न्। उनले लुगा फूकालेपछि उनका श्रीमानको सातो गएको थियो भने हेर्नेहरु दंग परेका थिए।

डान्सबारमा सुष्माको उत्तेजक शौलीमा....










लाजिम्पाटको व्यस्त सडकमा गाडीहरूको चर्को आवाज छ । हिँड्नेहरूका आवाज मधुरो मात्रै सुनिन्छ । अनि, त्यही कोलाहलबीच कुनै घरबाट सिठी र तालीको आवाज पनि चर्कै आइरहेछ । बेलाबेलामा गतिलो हुटिङ चलिरहेछ । अनुमान लगाउन सकिन्छ– पक्कै भित्र कुनै विशेष सेलिब्रेसन चलिरहेछ । भित्र छिर्दा देखियो, डान्सबारको जस्तो माहोल । जहाँ कलाकार सुष्मा कार्की उत्तेजक शैलीमा कम्मर हल्लाइरहेकी छन् ।
सुष्माको नृत्यमा दर्शकदीर्घबाट सिठीको आवाज र तालीको पर्रा छुटिरहेको रहेछ । सुष्माका कामुक अदाहरूमा लठ्ठ दर्शक नृत्यमा झुम्दै स्टेजतिर बढिरहेछन् । सुष्मा सकेजति दर्शकलाई आफ्नो मोहजालमा लठ्ठ पार्न तम्सिरहेझैँ लाग्दै छिन् । यत्तिकैमा नायक जीवन लुइँटेल पनि देखिए । साथीसँग बसेर नृत्यको मजा लिइरहेका उनी पनि स्टेज चढ्न के लागेका थिए, कतैबाट आवाज आयो– कट । नृत्य गरिरहेकी सुष्मा टक्क अडिइन् । उठेका दर्शकहरू सबै फेरि आआफ्नै सिटमा बसे ।
प्रसंग हो– चलचित्र ‘नोटबुक’ को । बुधबार लाजिम्पाटस्थित दि थर्ड नाइट बारमा यसको सुटिङ भइरहेको थियो । कलाकारहरू सुष्मा कार्की, जीवन लुइँटेल र नवनायक सेनसिंह सापकोटा सट दिइरहेका थिए ।
चलचित्रमा जीवनले जहिल्यै काममा मात्र लागिपर्ने युवकको भूमिका गरेका छन् भने अर्का नायक सेनसिंह मस्ती गर्दै हिँड्ने भूमिकामा छन् । साथी सेनसिंहको लहलहैमा लागेर जीवन पनि सो बारमा आइपुग्छन् । जहाँ अहिले उनीहरू सुष्माको उत्तेजक नृत्यको मजा लिइरहेका छन् । ‘आज यही सिनको छायांकन गरिएको हो,’ नृत्यनिर्देशक कविराज गहतराजले प्रस्ट्याए । सुष्माले बारमा आइटम डान्स गर्ने केटीको भूमिका निर्वाह गरेकी छन् ।
‘नायकहरूलाई नृत्यमार्फत उत्तेजित गरेर आफूतर्फ आकर्षित गराउनुपर्ने आइटम गीत छ, अहिले त्यसैमा नाचेकी हुँ,’ सुष्माले भनिन् । यो आइटम गीतमा आफूले चलचित्र लुटमा भन्दा पनि बढी ग्ल्यामर दिएकाले यसले झनै बढी चर्चा कमाउने दाबी उनले गरिन् । ‘साँच्चिकै बार डान्सरजस्तो देखियोस् भनेर निक्कै ग्ल्यामर दिएकी छु,’ सुनाइन् ।
प्राय: लभर ब्वाइको भूमिकामा देखिँदै आएका जीवन यसमा चाहिँ आफ्नै मिसनमा मात्रै ध्यान दिइरहने लप्पनछप्पन नजान्ने इनोसेन्ट केटाको भूमिकामा रहेछन् । ‘लप्पनछप्पन नजाने पनि साथीको लहलहैमा लागेर बारमा आउने दृश्य छ, अहिले त्यसैमा अभिनय गरिरहेछु’ जीवनले भने, ‘साथीको बहकाइमा लाग्दा राम्रो–नराम्रो सबै ठाउँमा पुग्नुपर्ने हुन्छ ।’
सेनसिंहले यसै चलचित्रमार्फत नायकका रूपमा रजतपटमा डेब्यु गर्दै छन् । ‘यौनप्यास मेट्न केटी खोज्दै बारसम्म आउने चन्चले तर बिग्रेको केटाको भूमिकामा छु,’ उनले प्रस्ट्याए ।
प्रज्ञा जोशीले निर्माण गरिरहेको यो चलचित्र योगेश घिमिरेले निर्देशन गरिरहेका छन् । यसअघि तीन चलचित्र निर्माण गरिसकेकी प्रज्ञाले यसमा पनि आफूले कुनै कन्जुस्याइँ नगरेकाले चलचित्रले सफलता हात पार्ने विश्वास सुनाइन् । प्रज्ञाका यसअघिका तिनै चलचित्रका निर्देशक पनि योगेश नै थिए ।
यसमा जीवन र सेनसिंहका साथमा नीता ढुंगाना, सुनील थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
काठमाडौं, ११ असोज

look video of katrina kaif xxx


हेर्नुहोस्, कैटरीना कैफको सेक्स भिडियो !


बॉलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहलका मच्यएको थियो केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहलका मच्यएको थियो, तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन ।अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको थियो , ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटा केटी छ, यो भिडियो ईन्टरनेटमा आए पछी मचिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन। सबै भन्दा ज्यादा डाउनलोड पोर्न साइटमा कैटरीना कैफको यो भिडियो सबै भन्दा धेरै सर्च गरिदै छ साथै यो सबै भन्दा धेरै डाउनलोड गरिदै छ । यो भिडियोको नाम कैटरीना कैफ सेक्स स्कैंडल रखिएको छ । अनलाइनमा सबै भन्दा धेरै सर्च गरिने नाम अहिले कैटरीना कैफ भएको छ । पोर्न साइडमा यो भिडियो सबै भन्दा धेरै हेरिदै छ । भिडियोमा देखिने केटी एकदम कैटरीना जस्तै छिन। यसमा केटीले गर-गहना लगएकी छ र उसले बिस्तरी बिस्तरी आफ्नो कपडा खोल्छे । यदी यो भिडियोलाई राम्रो सँग हेर्यो भने कैटरीना जस्तो देखिदैन तर यस कुराको अध्यान पुलिसले गर्दै छ कि ईन्टरनेटमा यो भिडियो कस्ले डाउनलोड गर्‍यो । यो भिडियो नक्कली हो कैटरीना कैफको नजिकको सूत्रको अनुसार केही ब्यक्ती पैसा कमाउन को लागि कैटरीनाको नामको भिडियो बेच्दै छन । तर यस्तो घटिया हरकतले एउटा चर्चित नायिकाको बदनाम गर्नु हुन्न । यसरी नै कैटरीनालाई बेला बेलामा निशाना बनाउ छन । वाहियात भिडियोमा आफ्नो नाम राखेकोमा, अहिले कैटरीना रिसाएको छिन। उनले भनिन यो भिडियोमा देखिने केटी र मेरो अनुहार अलिकती पनि मिल्दैन तर पनि खै किन मलाई बदनाम गर्न चाहन्छन । कैटरीनाले भनिन पहिला मेरी बैनी र अहिले मलाई निशान बनाउदै छन तर जो होस यस्तो वाहियात हरकत गर्दै छ यो धेरै नराम्रो हो । कैटरीना कैफको सेक्स भिडियो क्लिप्स

नेपाली फिल्मको अश्लिल भिडियो क्लिपस (भिडियो सहित)




संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो सेक्स । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि सेक्स नै हो । यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि सेक्सलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।
बिगतका केहि फिल्ममा सेक्सको बिषयलाई अलि बढि प्राथमिकतामा राखिएको हामीले देख्दै आएका छौं । आगामी दिनमा झन बढ्दो रूपमा सेक्सलाई बिकाउको रूपमा फिल्ममा प्रयोग गरिने कुरामा दुई मत छैन । बिगतका फिल्महरू मध्ये कतिले पैसा कमाउनका लागि सेक्सको म्याटर राखेर चर्चा कमाए होलान् त कतिले सामाजिक सन्देश दिने प्रयास पनि गरे होलान् । यहि भुमरीमा यस्तो फिल्म आउँदै छ जुन फिल्मले पनि सेक्सको बिषयलाई उठान गरेको पाईएको छ । यसरी सेक्सको बिषयलाई उठान गरेको अर्को फिल्म हो 'इशारा' । फिल्म इशाराले सेक्सको बिषयलाई कसरी प्रस्तुत गरेको छ त्यो त केहि साता भित्रमा दर्शकले थाहा पाईहाल्ने छन् तर अहिले भने फिल्मीखबरले उक्त फिल्ममा राखिएको सेक्स क्लिपलाई एस्क्लुसिभ रूपमा सार्वजनिक गरेको छ । फिल्मको कास्टिङ सहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् । युवानिर्देशक सबिर श्रेष्ठले निर्देशनमा नायिका उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय रहेको छ । जेष्ठको अन्तिम या असारको पहिलो साता अलनेपाल रिलिज हुने तयारीमा रहेको सो फिल्मको सेक्स क्लिप राखेर निर्माण युनिटले के इशारा गर्न खोजेको हो बुझ्न सकिएन । क्लिप हेर्दा लाग्छ फिल्मले कतै सेक्स क्लिप सार्वजनिक भएका नायिकाको कथालाई उठान गरेको त हैन ? प्रश्न गम्भिर छ:

सेक्स गर्नु भन्दा गोलीगाँठो कन्याउँदा बढि मज्जा






विश्वमा अरु विषयमा जस्तै सेक्सका विषयमा पनि रोचक तथ्य तथा प्रसँगहरु थपिइरहन्छन् । मान्छेले सेक्समा पनि विभिन्न किर्तिमान कायम गर्छन् । केही रोचक अध्ययन तथा सर्भेक्षण पनि हुने गर्छन् जसले सेक्सका विषयमा अनौठा तथ्य बाहिर ल्याउँछन् । हामीले यहाँ सेक्सका विषयमा केही नयाँ तथा अनौठा तथ्य पस्केका छौँ ।
१. एक विश्वव्यापी अध्ययनले विश्वका मानिसहरुले वर्षमा औषतमा १ सय ३ पटक सेक्स गर्ने गरेका देखाएको छ । एक संस्थाले गरेको विश्वव्यापी सर्भेक्षण अनुसार विश्वका मानिसले हप्तामा औषतमा झण्डै २ पटक सेक्स गर्छन् यो भनेको दैनिक ०.२८ पटक हो ।
२.टर्कीमा गरिएको एक अध्ययनले मोटा पुरुषहरु सेक्सको बेला धेरै समयसम्म टिक्छन् । अध्ययन अनुसार मोटा पुरुषहरु सम्भोगका बेला औषत ७.३ मिनेटसम्म टिक्छन् भने दुब्लापातला हरु १ सय ८ सेकेण्डमै लल्याक् लुलुक् हुन्छन् ।
३. पछिल्लोपटक गरिएको एक अध्ययनले गर्भवती महिलाहरुलाई बिहानपख लाग्ने वाकवाकीको उत्तम उपचार भनेको मुखमैथुन हो । जो महिलाले गर्भवती भएको बेलामा श्रीमानसँगको सम्भोगका बेला मुखमैथुन गर्छन् उनीहरुमा वान्ता हुने समस्या कम हुन्छ ।
४. सेक्स गर्दा टाउको दुख्छ भन्ने गलत धारणा छ । तर अनुसन्धानकर्ताहरुका अनुसार सेक्स गर्दा टाउको दुख्ने नभइ सेक्स आफैमा टाउको दुखाइको अचुक उपचार हो । सेक्सका बेला सरीरमा उत्पन्न हुने सेरोटोनिन नामको हर्मोनले टाउको दुखाइ कम गर्छ ।
५.गोलीगाँठो कन्याउनु सेक्स भन्दा पनि आनन्ददायी हुने अमेरिकामा गरिएको अध्ययनले देखाएको छ । नर्थ क्यारोलिना विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलीगाँठो कन्याउनु सबैभन्दा आनन्ददायी काम हो । यदि गोलीगाँठो चिलाएको बेला कसैले कन्याइदिन्छ भने त्यसरी कन्याएबाट पाइने आनन्द वा सन्तुष्टी यौन सुख भन्दा पनि बढि हुन्छ । यसअघि ढाडमा कन्याउनु सबैभन्दा बढि आनन्ददायी हुने धारणा रहेको भएपनि अध्ययनले ढाडमा नभै गोलीगाँठोमा कन्याउनु सबैभन्दा बढि आनन्ददायी रहेको पुष्टि गरेको हो । ६. पुरुषलाई हरेक सात सेकेण्डमा सेक्सका बारेमा सोँच्ने गर्छ । तर पुरुषले सेक्सका बारेमा जति धेरै सोँच्छन् उति नै धेरै खाने तथा सुत्ने बारेमा पनि सोँच्ने गरेका हुन्छन् । जबकी महिलाले सेक्सका बारेमा पुरुषले भन्दा कम मात्र सोँच्छन् । ७. औँलाको लम्बाइले मान्छेको लिंगको लम्बाइ पत्ता लाग्छ । एक अध्ययनले के देखाएको छ भने चोर औँला र साहिँली औलाको लम्बाइ बराबर हुने पुरुषको लिंग तुलनात्मक रुपमा छोँटो हुन्छ भने यी दुइ औँला मध्ये साहिँली औँला लामो हुनेको लिंग लामो हुन्छ । ८. आजकल महिलाहरुले यौन सन्तुष्टिका लागि प्रयोग गर्ने कृत्रिम यौन खेलौना भाइब्रेटर १९ औँ सताब्दीमा महिलाको हिस्टेरिया रोगको उपचारमा प्रयोग गरिन्थ्यो

सन्नीको भाउ एक करोड






‘जिस्म टू’ खासै चल्न नसकेपनि पोर्न स्टार सन्नी लियोनले बलिउडमा अर्को फिल्म गर्दैछिन् । जिस्म टू को शुटिङ भैरहेकै बेला एकता कपूरले आफ्नो फिल्म ‘रागिनी एम एम एस’ मा सन्नीलाई अनुबन्ध गरेकी थिइन् ।
सन्नीको सेक्स बिक्ने कुराको अड्कल काट्दै ‘जिस्म टू’ मा पूजा भट्टले उनलाई खेलाइन् । तर फिल्मका धेरै दृश्यमा सेन्सरको कैँची चलेपछि सन्नीको काया उतिसारो देख्न पाइएन । अबको फिल्म ‘रागिनी’मा पनि सन्नीले प्रसस्तै एक्पोज गर्ने बताइएको छ, भलै त्यस्ता सिनमा सेन्सरको कैँची किन नचलोस् । त्यसैले होला सन्नीलाई भनेको देखाउने बाचा गराउँदै एकता कपूरले एक करोड भारु पारिश्रमिक दिने भएकी छिन् । हेरौँ सन्नीले करोड भारु लिएपछि कत्तिको नुनको सोझो गर्नेहुन् ?

महिलाहरुले ढाट्ने पाँच कुरा !!





महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ? १. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ । २. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ । ३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ । तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।
४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् । ५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ । यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला !

९ पटक कार धोएमा निशुल्क सेक्स








विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन बिकाउन वाहियात खालका अफर ल्याउँछन् जसको कुनै उपादेयता हुँदैन । तर मलेसियामा एक ग्यारेज र मसाज पार्लरले संयुक्त रुपमा यस्तो अफर ल्याएछन् जसको उपयोग गर्न ग्राहकको तछाडमछाड नै भएछ । साँच्चीकै उक्त अफर खोजी खोजी उपभोग गर्ने खालकै रहेछ ।
हो, मलेसियाको एक ग्यारेजले यस्तो रोचक अफर ल्याएको रहेछ जसमा नौ पटक उक्त ग्यारेजमा लगातार कार धुन ल्याउने ग्राहकले निशुल्क सेक्सको मज्जा लुट्न पाउने रहेछ । राजधानी क्वालालाम्पुरको एक ग्यारेजले स्थानीय एक मसाज पार्लरसँग मिलेर यस्तो अफर प्रदान गरिरहेको रहेछ । जुन अन्ततः प्रहरीको फन्दामा पर्यो ।
समाचार अनुसार पुरुष कारधनीले निश्चित समयभित्र उक्त ग्यारेजमा आफ्नो कार नौ पटकसम्म वास गर्न लगेमा यस्तो अफरका लागि योग्य मानिने रहेछ । दशौँ पटक कार धुन लग्दा कार धुवाइ सँगै उसलाई एउटा यस्तो कार्ड दिइने रहेछ जुन लगेर उसले उक्त मसाज पार्लरमा गएर त्यहाँका यौनकर्मी महिलासँग एकपटक फि्र मा सेक्स गर्न पाउँदो रहेछ ।
प्रहरीले ग्यारेजसँग पार्टनरमा बिजनेस गरेर कार धुने ग्राहकलाई निशुल्क सेक्स प्रदान गर्ने मसाज पार्लरमा छापा मार्दा समेत केही त्यस्ता ग्राहक फेला पार्यो जसले नौ वटा कार वास गरेको कार्ड लिएर उक्त पार्लरका यौनकर्मी महिलासँग सेक्स गर्न पुगेका थिए । त्यसक्रममा ५ जना पुरुष ग्राहकहरुले त्यस्तो अफरको फाइदा लुट्न लागेको पाइएको थियो । छापा मार्ने क्रममा १८ देखि २८ वर्ष उमेरका ९ जना भियतनामी यौनकर्मी महिला समेत पक्राउ परेका छन् । साथै त्यस्तो अवैध अफर प्रदान गरेर व्यापार गरिरहेका ४ जना शाहुहरुलाई पनि प्रहरीले पक्रेको छ ।

छोरी भन्दा कान्छीलाई प्रअले भगाएपछि






आफ्नी छोरी भन्दा कान्छी उमेरको छात्रा संग बहु बिवाह गरेर प्रधानाध्यापक बेपत्ताभएपछि धादिङको बेनिघाट गाविस वडा नम्बर ८ बिशालटारमा रहेको चन्द्रोदय उच्च माविमा समस्या उत्पन्न भएको छ । गोरखा जिल्लाको घ्यालचोक गाविस घर भई चन्द्रोदय उच्च मावि बिशालटारको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आईरहेका रामेश्वर पोखरेलले आफ्नै घरमा डेरागरि बस्ने १८ बर्षिया सविता गुरुङलाई भगाएर कान्छी श्रीमती बनाएपछि पोखरेलले सम्हाल्दै आईरहेको प्रधानाध्यापकको जिम्मेवारी संकटमा परेको हो ।
पोखरेलका छोरा काठमाण्डौ बिश्वबिद्यालयमा इन्जिनियरीङ पढ्दै छन भने जेठी छोरी भारतको बैगलोरमा नर्स पढ्दै छिन । त्यसैगरि कान्छि छोरी पनि अहिले १२ कक्षामा पढ्दै गरिरहेको बेला पोखरेलले आफ्नी कान्छी छोरी भन्दा पनि कम उमेरको छात्रालाई भगाएर लगेको पोखरेलका छिमेकीहरुले बताएका छन ।
गोरखा जिल्लाको घ्यालचोक गाविसको उच्च माविमा कक्षा १२ मा पढ्दै गरेकी गुरुङ केहि महिना यता ट्युशन पढ्नका लागि भन्दै पोखरेलको घरमा बस्दै आईरहेकी थिइन । पोखरेलले सांझ विहान ट्युशन समेत पढाउंदै आईरहेकोमा एक साता अघि उनै छोरी उमेरकी छात्रालाई श्रीमती बनाएर भगाएका हुन । पोखरेल कान्छी श्रीमती लिएर भागेपछि अन्यौलमा परेको पोखरेल परिवारले यस घटनाका वारेमा केहि वताउन चाहेनन । पोखरेलकी जेठी श्रीमती पनि गोरखा जिल्लाको घ्यालचोक गाविसमा शिक्षिका पदमा कार्यरत छिन ।
उच्च माविको प्राचार्य समेत रहेका पोखरेल एक साता अघि देखि बिद्यालयमा अनुपस्थित रहेपनि चन्द्रोदय उच्च मावि व्यवस्थापन समितिले यस बिषयमा कुनै चासो नदेखाउनुले पोखरेलको गलत कार्यलाई ढाकछोप गर्न खोजिएको आरोप शिक्षक र बिद्यार्थीहरुको छ । बिद्यार्थी र शिक्षकले पोखरेललाई कारवाही गर्नुपर्ने आवाज उठाएपनि विद्यालय व्यस्थापन समितिले कुनै चासो नदेखाउनुमा पोखरेल एकिकृत माओवादी निकट रहेको अखिल नेपाल शिक्षक संगठनको सदस्य भएको र व्यवस्थापन समितिका अधिकांश पदाधिकारी एमाओवादी समर्थित भएका कारण घटनालाई गुपचुप राख्न खोजिएको सोहि बिद्यालयका एक शिक्षक बताउंछन ।
पोखरेल विना सुचना बिद्यालयमा अनुपस्थित भएपछि यस वारेमा खोजि गरि सम्वन्धित निकायलाई तत्काल सहि सूचना दिने काम सम्वन्धित व्यवस्थापन समितिको जिम्मेवारी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ

महिला पत्रकारलाई यौन प्रस्ताव । कान्तिपुर देखी गोरखापत्र सम्म तहल्का





काठमाडौं ।’हाकिमहरू सेक्सका बिरामी छन्, तिनको उपचार नगरी जागिर खानै सकिएन’ भनी एउटा ‘अति गोप्य’ भेला (क्लोज क्याम्प) मा कुरा उठेपछि अहिले कान्तिपुर पब्लिकेशन्समा तहल्का मच्चिएको छ । पत्रिका, रेडियो, टेलिभिजनसमेत गरी दर्जनौं महिला सञ्चारकर्मी उपस्थित सो क्लोज क्याम्पमा कान्तिपुरमा काम गर्ने महिलाले सबैभन्दा बढी आनो अफिसका भेद खोले । भेद अरुले नै खोले । तर, ‘होचोको मुखमा घोचो’ भनेजस्तो यतिबेला रेडियो कान्तिपुरकी दीपा दाहालको जागिर धरापमा परेको छ । कान्तिपुरमा मात्र हैन, त्यही क्लोज क्याम्पमा जुन-जुन मिडिया हाउसबारे कुरा उठे, ती सबैमा भेलाका आद्योपान्त विवरण पुग्नाले अहिले महिला सञ्चारकर्मीमाझमै विश्वासको संकट परेको छ । ‘क्लोज क्याम्प’ मा नेपालका मिडिया हाउस सेक्सको अखडामा परिणत हुँदै गएका घटना, पात्र र परिस्थितिबारे विस्तृत कुरा उठेको थियो । संगीता लामा अध्यक्ष रहेको डब्ल्युडब्ल्युजे (क्रियाशील महिला पत्रकार) ले ‘सञ्चारगृहमा महिलामाथि हुने यौनजन्य हिंसा र विभेद’ सम्बन्धी अध्ययनका क्रममा आयोजना गरेको ‘क्लोज क्याम्प’ मा ती कुरा उठेका हुन् । तर, त्यहाँ कुरा उठ्नाले समस्याहरू झन् बढेका छन् । र, अहिले पीडित महिला सञ्चारकर्मीका उजुरी ठाउँ–ठाउँमा पुगेका छन् । त्यसमध्ये अधिकांश उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा दर्ज भएका छन् । क्लोज क्याम्पमा कान्तिपुरका हाकिमहरूलाई ‘सेक्सका विरामी’ भन्ने महिला पत्रिकातिरकी हुन् । तर, आरोप रेडियोकी दीपालाई लागेपछि उनी आफूमाथि भएका दुईवटा हिंसाका उजुरी बोकेर विभिन्न ठाउँमा पुगिसकेकी छन् । रेडियो कान्तिपुरका समाचार प्रमुख प्रविण अधिकारीले दीपालाई एसएमएस गरी आपत्तिजनक अश्लील शब्दमा यौनप्रस्ताव राखेको टेक्स्ट उनले मोबाइल सेटमा सुरक्षित राखेकी छन् । र, न्याय खोज्न गएका ठाउँमा देखाउने गरेकी छन् । त्यसबाहेक त्यसप्रकारका अन्य एसएमएस पनि सुरक्षित राखेकी छन् । त्यस्तै, रेडियोका प्राविधिक श्रीकृष्ण न्यौपानेले अफिसमा काम गर्दागर्दै आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी पनि बोकेर हिँडेकी छन् । ‘केही महिला सञ्चारकर्मीले राजीखुशीले माथिल्लो ओहोदाका अधिकारीसँग यौनसम्बन्ध राख्ने र तिनैले यौन शोषित हुन नचाहने अन्य महिलाबारे अनेकन कुरा लगाई दुःख दिने’ भनी दर्जनौं उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा पुगेको छ । यसमध्ये गोरखापत्रकी ४५ वर्षीया हरिकला अधिकारीले डब्ल्युडब्ल्युजेमार्फत पाँच पृष्ठ लामो उजुरी दिएकी छन् ।

गोरखापत्रमा उनी अहिले ११ तहकी उम्मेदवार हुन् । उनले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको र त्यस्तो नगर्न अनुरोध गर्दा बालपत्रिका ‘मुना’ मा थन्किनुपरेको गुनासो गरेकी छन् । उता, ‘गोरखापत्रमा कार्यरत स्ट्रिन्जर महिलाहरूको तर्फबाट’ भन्दै प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको छ । ‘स्ट्रिन्जर’, अर्थात् जतिवटा समाचार छापियो, त्यही आधारमा पैसा पाइने पदमा कार्यरत महिलासँग न्युज डेस्कका हाकिमले यौनजन्य व्यवहार चाहने र नपाएमा समाचार नहाल्नेजस्ता समस्या रहेको सो उजुरीमा लेखिएको छ । युवराज गौतमको पालादेखि सुरु भएको यो चलन अहिले सीताराम अग्रहरिको पालासम्म सहनै नसकिने रºतारमा बढेको उजुरीमा छ । त्यस्तो व्यवहार चाहने भनी उजुरीमा ५० कटेका बूढादेखि भर्खरका तन्नेरी सरोज ढुंगेल, भक्त थापासम्मलाई झोसिएको छ । ती स्ट्रिन्जर महिलाले ‘हाकिमहरूसँग घुम्न गएपछि मात्रै समाचार छापिन्छ’ भन्दै गोरखापत्रका केही कर्मचारीले उकास्न खोजेको पनि उजुरी गरेका छन् । उता, निजी टेलिभिजन च्यानलमा मौलाएको यौन विसंगतिले सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई पनि बाँकी राखेको रहेनछ । त्यहाँको स्टुडियोभित्रै एडिटिङ गर्ने शाक्य र अंग्रेजी समाचार वाचिका एक महिलालाई अन्य सहकर्मीले आपत्तिजनक अवस्थामा भेटाएपछि शाक्यको जागिर नै गयो । सुरक्षा अधिकृतसँग विवाह गर्न लागेकी महिलालाई भने दुई महिना निलम्बन गरी हालै सफाइ दिइएको छ । ‘लय संग्रौला रिटायर्ड भएपछि धेरैका छोरीचेलीले सुखसँग जागिर खान पाउने भए’ भनिएको त्यहाँ अहिले लयको इतिहास बिर्साउनेगरी त्यस्ता गतिविधि मौलाएको डब्ल्युडब्ल्युजेमा चर्चा चल्यो । त्यहाँ ‘जबरजस्ती’ का घटना कम छन् । बरु, उमेर चढेकाहरूले व्यापारी फसाउने प्रतिस्पर्धा गर्दा इमान्दारहरू पनि बद्नाम हुनुपर्ने समस्या रहेको महिला सञ्चारकर्मीमाझ चर्चा छ । उसो त नेपाल टेलिभिजनमा परिवारवादले पनि नराम्रोसँग प्रश्रय पाउँदा क्षमतावान सञ्चारकर्मी पाखा लागेका छन् । दुई वर्षदेखि रोकिँदै आएको समाचार वाचिका छनौटको काम हालै सम्पन्न भयो । अंग्रेजी र नेपाली भाषाका गरी नौ जना समाचारवाचिका छान्ने क्रममा गोविन्द धितालकी भान्जी सोफिया न्यौपाने उत्तीर्ण भएकी छन् । ग्लोबल आइएमई बैंकमा जागिर खाने सोफियालाई अहिले टेलिभिजनभरिका मान्छेले ‘भाञ्जी’ भनेर बोलाउँछन् । त्यस्तै, चूडामणि लुइँटेलले भतिजी विभा लुइँटेललाई पनि समाचार वाचिकामा उत्तीर्ण गराएका छन् । उनलाई कार्यक्रम निर्माता बनाउनका लागि अहिले आभाषबाट तालिम गरेको प्रमाणपत्र बनाउन चूडामणि सक्रिय छन् । उनले यसअघि भाइ प्रेमलाई टेलिभिजनमा घुसाइसकेका छन् । यसबाहेक सहायकस्तरका कर्मचारीले पनि यसपटक छोरीहरूलाई समाचार वाचिकाको जागिर खुवाएका छन् । रेडियो नेपालको रेकर्डिङ स्टुडियोभित्रै बलात्कार प्रयास भएको भन्दै डब्ल्युडब्ल्युजेको भेलामा त्यहाँ सिसिटिभी राख्नुपर्ने माग उठेको छ । पूर्वकी ढुंगेलकी छोरीलाई लोकेन्द्र ओलीले रेकर्डिङ स्टुडियोभित्रै दुव्र्यवहार गरेको प्रसंगमा सो कुरा निक्लिएको हो ।
-जनआस्था

शिक्षक/शिक्षकाबीचको अनैतिक सम्बन्ध सार्वजनिक भएपछि विद्यालय बन्द





सोलुखुम्बु, भदौ २८ जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन्।

शिक्षिका रञ्जिता बनले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले पठनपाठन अवरुद्ध गराएका हुन्।

घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा नमिलेपछि थप अनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ।

शिक्षक बस्नेतले भने आफूले बनमाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन्। उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै खण्डनसमेत गरेका छन्। शिक्षक/शिक्षिका दुवैलाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याकएको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले बताए।

विद्यालयको पठनपाठनमा थप समस्या नहोस् भनेर उनीहरुलाई सदरमुकाम झिकाइएको प्रहरीको भनाइ रहे पनि विद्यार्थी भने घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन्।

महिनाबारीका बेला गरिने यौन सम्पर्क भित्रका १० तथ्य





सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँदिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।
महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यसप्रकार छन्:

१. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तर पनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

२. महिनाबारी हुँदा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

 ३. यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

४. महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनाबारीका बेला गरिने सम्भोग पाप होइन, यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

 ७. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन, सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ ।

 १०. रजस्वला भएको बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पूराउने खतरा रहन्छ ।

बच्चैमा अश्लिल फिल्म, मस्तिष्कका लागि खतरा




सूचना प्रविधिको विस्तार सँगै समाजमा विकृति पनि बढेका छन् । बालबालिकाहरु समेत साइबरमा झुम्मिने र अश्लील साइटहरु हेर्ने दर बढेको विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । विभिन्न संचार माध्यम तथा समाचारहरुले पनि बालबालिकाको बाल मस्तिष्कमा यौनका विषयमा कौतुहलता उत्पन्न गरिदिने र यस्ता साइटहरुमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ । तर यस्ता अश्लील सामाग्री हेर्दा बाल मस्तिष्कमा निकै नकारात्मक दीर्घकालीन असर पुग्ने गरेको एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार बालबालिकाको मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामाग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ । त्यसैले बालबालिकाहरुलाई यस्ता सामाग्रीबाट बचाउनुपर्ने तर्क उनीहरुको रहेको छ ।

विज्ञहरुले आफ्नो बच्चाले इन्टरनेटमा हेर्ने साइट तथा कम्प्युटरमा हेर्ने सामाग्री र पुस्तक लगायतका विषयमा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् । यस्ता अश्लील साइटबाट बाल मस्तिष्कमा कुविचार सिर्जना हुने र त्यसबाट कुलतमा फस्ने खतरा बढ्ने विज्ञहरुको भनाइ छ । इन्टरनेटमा बच्चैदेखि अश्लिल साइट हेर्न थालेका किशोरकिशोरीहरुमा आपराधिक प्रवृत्ति देखापर्न थाल्ने तथा उनीहरु लागु औषधको सेवन तथा अन्य आपत्तिजनक क्रियाकलापमा समेत संलग्न हुने गरेका अध्ययनहरुले देखाएका छन् 

‘डर्टि लभ’मा टङकिस र वेड सिनको चर्तिकला (भिडियो)




पवन के.सीले लेखन तथा निर्देशन गरेको चलचित्र ‘डर्टि लभ’ ले आफ्नो रिलीजको मिति तोकको छ । यो सिनेमा मंसिरको पहिलो सातावाट रिलीजमा आउने निर्देशक के.सीले वताएका छन् ।
निशा विष्टको निर्माणमा ज्ञानवहादुर तामाङले प्रस्तुत गरेको यो सिनेमाभित्र अधिकांश नव कलाकार छन् । सिनेमाभित्र रचित अधिकारी, सुष्मा सिंह, निता पोखरेल, ज्ञानबहादुर तामाङ, श्याम श्रेष्ठ, तारा के.सी आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा मुकेश हुमागाईको छायांकन, शिव शर्माको नृत्य निर्देशन, भरत क्षेत्रीको द्धन्द, युवराज खत्रीको सम्पादन छ ।
चलचित्रले लिभीङ टुगेदरमा रमाउने तर विहे गर्न नरुचाउने युवकको कथालाई मुख्य रुपमा उठान गरेको छ । चलचित्रमा दुई गीत समावेश गरिएको छ जुन गीतको रचना निर्देशक निर्देशक पवन के.सीले गरेका हुन् । चलचित्रको प्रोमो पहिलो पटक अनलाईनखवर मार्फत पि्रमियर गरिएको छ । चलचित्रको प्रोमो हेर्दा निक्कै उत्तेजक लाग्छ । चलचित्रभित्र टङ किस, वेड सिनको रोमान्स रहेको छ । हेरौं ‘डर्टि लभ’भित्र सेक्स र टङकिसको रोमान्सः 



केटीको विषयलाई लिएर मलेसियामा नेपालीबिच कुटाकुट






मलेसियाको जोहोरे बहरूमा केटीको विषयलाई लिएर नेपाली कामदार बिच झडप भएको छ । झगडाको शुरूवात फेसबुकबाट भएको हो । एउटै कम्पनीमा काम गर्ने सर्लाही जिल्लाका अजय साह र कास्की घर भएका सुरज कार्की बिच सुरू भएको झगडा ग्याग फाइट सम्म पुगेको सोही कम्पनीका काम गर्ने नेपालीले बताएका छन् ।
अजय साहकि फेसबुकबाट बनेकी केटी साथीलाई सुरज कार्कीले भडकाएको भन्दै अजयले सुरूजलाई कुटेपछि झगडाले उग्र रूप लिएको थियो । भोलीपल्ट ४।५ जना साथी बोकेर सुरजले अजय माथि आक्रामण गरेका थिए । बेसरी कुटाई खाएका अजयलाई हात र मुखमा चोट लागेको बताइन्छ । पहिला निकै मिल्ने उनिहरू केटीकै कारण एक अर्काको दुश्मन भएको सगैँ काम गर्ने नेपालीहरु बताउछन् । उनीहरुले मरिहत्ते गर्ने केटी काठमाडौको भएको थाहा भएको छ । फेसबुका बाट भेटीएकी उक्त केटी सगँ नेपाल फर्केर बिवाह गर्ने दुबैको तयारी देखेर सगै काम गर्ने साथिहरु समेत जिल परेको बताइन्छ ।

बगैँचामा लगेर बलात्कार गरी हत्या गरेर फरार अभियुक्त पक्राउ


गौर, १६ भदौ । रौतहटको औरइया गाविसमा भदौ १० गते मुनिया भनिने उषादेवी साहलाई करणी गरी हत्या गरेर फरार रहेको अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका– ७ टिकुलिया निवासी २७ वर्षीय भगवानदास तात्मा रहेका छन् । उनलाई पत्रकार सम्मेलन गरी शुक्रबार यहाँ सार्वजनिक गरेको छ ।
टेम्पुचालक तात्माले साहलाई घर पुर्याइदिन्छु भनी गौरबाट साँझ आफ्नो टेम्पुमा बसाएर ल्याएको र राति ९ बजे सिसौँ बगैँचामा लगेर बलात्कार गरेको स्वीकार गरेको प्रहरीसमक्ष बयानमा दिएको छ । करणी गर्ने क्रममा साहले लगाएको लुगा घाँटीमा बाँधिएको कारण उनको मृत्यु भएको तात्माले बयान दिएको प्रहरी उपरीक्षक ठूले राईले बताउनुभयो ।
पक्राउ परेका तात्मामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीले बताएको छ । रासस

घरबेटीले नै गरे बलात्कार..



भारतको पश्चिम बंगालमा घरबेटीले आफ्नै घरमा भाडामा बस्ने महिलाको   बलात्कार गरेका छन्।
पश्चिम बंगालको बामुनगाचीमा घरबेटीले आफ्ना चार जान साथीसंग मिलेर भाडामा बस्ने महिलाको सामुहिक बलात्कार गरेका हुन।
भाडा बस्ने २४ वर्षिय महिलालाई बेलुका खाना खान डाकिएको थियो र खानामा रक्सी समेत समावेश थियो।
खाना र रक्सी खाइसकेपछि घरवेटी र उनका अन्य चार जनाले उक्त महिलालाई सामुहिक बलात्कार गरेका थिए ।
महिला भाडामा एक्लै बस्ने गरेकी थिइन् भने उनका श्रीमान भने पुर्खौली घरमा बस्दै आएका छन्। महिला गायीका भएको र नजिकैको बारमा गीत  गाउने पनि प्रहरीले बताएको छ।
५ भदौ,एजेन्सी।

महिलामन्त्रीको उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक




मध्यअमेरिकी मुलुक कोस्टारिकाकी संस्कृति तथा युवामन्त्री कैरिला बोलैनोको हालै उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि यस खबरले त्यहाँ सनसनी मच्चाएको छ । महिलामन्त्रीको उक्त भिडियो सार्वजनिक भएपछि उनले पद गुमाएकी जनाइएको छ ।

उक्त भिडियोमा मन्त्री बोलैनो अन्डरवयेर पहिरिएर ओछ्यानमा पल्टिरहेकी देखिएको छ । त्यस्तै उनले भिडियोमा आफ्नो प्रेमीसँग अन्र्तरङ्ग कुराकानी गरिरहेकी छिन् । इन्टरनेटमा सार्वजनिक भएको उक्त भिडियो ५६ सेकेन्डको रहेको छ । उक्त भिडियोलाई हालसम्म २६ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् ।

३९ वर्षीय मन्त्री बोलैनोले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उक्त भिडियो केही वर्षअघि बनाएको बताएकी छिन् भने एक कम्प्यूटर इन्जिनियरले त्यसलाई चोरेर इन्टरनेटमा सार्वजनिक गरिदिएको दाबी गरेकी छिन् ।

बेलैनोका अनुसार उक्त भिडियोलाई लिएर उनीसँग रकमको माग समेत गरिएको थियो । उनले उक्त भिडियोका कारण आफ्नो छविमा दाग लागेको प्रतिक्रिया दिएको जनाइएको छ । उक्त भिडियोकै कारण कोस्टारिकाका राष्ट्रपति र मन्त्रीहरुले समेत आलोचना सहनु परेको जनाइएको छ ।

वेश्यालयमा बिताएका २२ महिना



बम्बैको कोठीमा बेचिएकी एक अवलाले सोचेकी थिइनन्– कुनै दिन आफ्नो पनि एउटा सानो परिवार, माया गर्ने श्रीमान् र काखमा लुटुपुटु गर्ने छोराछोरी होलान् भनेर । २०५० सालमा सिन्धुपाल्चोकको जंगलमा घाँस काट्दाकाट्दै दलालको फन्दामा परेर बम्बैको वेश्यालय पुर्‍याइएकी थिइन् उनी । त्यहाँ २२ महिना नारकीय जीवन बिताएर आएकी चरीमाया तामाङको साहस र हिम्मत सहरिया पढेलेखेका महिलाको भन्दा धेरै माथि छ । महिला बेच्ने दलालहरूलाई कारबाही गराएकी छन्, महिला बेचबिखनविरुद्ध सशक्त अभियान चलाएकी छन् उनले । महिलाका लागि अस्मिता सबैभन्दा ठूलो सम्पत्ति हो, उनका हकमा त्यो खोसिएरै छाड्यो । तर, आज उनले पाएका सम्मान अनि गरेका कामले पीडा लुकाउने र छल्ने वस्तु होइन रहेछ भन्ने प्रमाणित गर्दै छन् । तिनै बम्बैका अँध्यारा दिनबारे चरीमायाले सौर्यसँग गरेको कुराकानी :
एक्कासि होस आएजस्तो भयो । ठूलो कोठामा एक्लै छु । राम्ररी याद छ, मैले लुंगी र चोली लगाएकी थिएँ । तर, अहिले मेरो शरीरमा कुर्तासुरुवाल थियो । ढोका खोल्न खोजेँ, खुलेन, थुनिएकी रहेछु । ऐनामा हेरेँ, कपाल अलिअलि छोट्याइएको रहेछ । झसंग भएँ, आफू हुइनँ कि जस्तो पो लाग्यो । अनुहारै अर्कै । झ्यालबाट अर्को घरमा हेरेँ, चौथो तलामा रहेछु, बिल्कुलै नौलो परिवेश । आफ्नो गाउँको जस्तो परिदृश्य पटक्कै लाग्दैन । साइनबोर्डमा लेखिएको देखेँ– गोरखपुर । कहिल्यै नसुनेको बिरानो ठाउँ । झ्यालको फलामे डन्डी भाँच्न सक्ने हिम्मत ममा थिएन । त्यसमाथि चौथो तलाबाट हामफाल्नु पनि कसरी † नौनारी गलेर आए । आजित भएर थचक्क बसेँ ।
होस खुल्नुअगाडिको अन्तिम स्मृति दिमागभरि आउन थाल्यो झल्झली– साथीहरूसँग जंगलमा घाँस काट्न गएकी थिएँ । साथीहरू भारी पुर्‍याएर हिँडेछन्, म एक्लै परेँ । एक्कासि चारजना केटा मेरा अगाडि आइपुगे । एउटा मेरै गाउँको थियो । उनीहरू पहिल्यैदेखि दाउ हेरेर बसिरहेका रहेछन् । घाँसको भारी फालिदिए अनि फकाउन थाले, ‘कति गछ्र्यौ घाँसदाउरा, सधैँ यस्तो दु:ख गरेर हुन्छ, हिँड हामीसँग, राम्रो काम लगाइदिन्छौँ ।’ मैले मानिनँ । म जसरी बाँचूँ मेरो कुरा हो भनेँ । डर देखाउन थाले, ‘भनेको नमाने काटेर भीरबाट फालिदिन्छौँ ।’ लौ मार्ने भए मार, म तिमीहरूसँग जान्नँ भनेँ । उनीहरूलाई पक्का भयो, म मान्नेवाला छैन । त्यसपछि खानेकुराको एउटा पोको झिके । मेरो मुखमा जबर्जस्ती कोच्याए । त्यसपछि के भयो मलाई थाहा छैन । अहिले यही कोठामा थुनिएकी पाउँदै छु, आफूलाई ।
साँझ चार बजेतिर तिनै चारजना आइपुगे, अरू मान्छे पनि थिए । मैले नबुझ्ने भाषामा के–के कुरा गरे ।
मतिर आएर भने– हामीसँग हिँड ।
मैले साधेँ– मलाई किन यहाँ ल्याएको, कहाँ जाने ?
अझै फकाउन खोज्दै छन्– अब कस्मिर जाने, त्यहाँ लुगा बुन्ने कारखाना छ, राम्रो काम पाइन्छ । अहिले हिँड, बस्न मन लागेन भने फर्कनू ।
अनुनय गरेँ– ‘मलाई छोडिदिनुस्, यहीँबाट घर जान्छु, गाउँमा तपाईंहरूको कुरा कसैलाई सुनाउँदिनँ ।’
राक्षसहरूले मान्दै मानेनन् । मलाई जबर्जस्ती रेलमा हाले । खुबै गर्मी थियो । चिसो खान दिए । त्यसमा के थियो कुन्नि † म फेरि लठ्ठिएछु । ब्युँझदा अँधेरी भन्ने ठाउँमा पुर्‍याएछन् । रेलबाट ओरालेर बाटोमा हिँडाउँदै रहेछन् । एउटा पुल क्रस गराएर खाना खाने ठूलो होटलमा पुर्‍याए । वरिपरि ४०–५० जना मान्छे थिए । म ५ कक्षा पढेकी सोह्रवर्षे अवला, बिरानो ठाउँमा रोइरहेकी छु तर कसैले वास्ता गर्दैन । सबै आ–आफ्नै धुनमा । एउटा केटो बाहिर निस्कियो, बाँकी अर्को कुनामा बसे । छिनछिनमा मलाई छड्के आँखाले हेरिरहेका थिए । दुई घन्टाजति पछाडि अघि निस्कने केटो आइपुग्यो, उसका साथमा एउटी महिला पनि छे । मलाई त्यो महिलालाई भाउजू भन्नुपर्छ भनेर अह्राए । उनीहरू पनि कोही माइजू, कोही भाउजू त कोही दिदी साइनो लगाइरहेका थिए ।
‘आज हामी जाने ठाउँमा नपुग्ने भयौँ, बास बस्नुपर्छ । रेलको बाटोजस्तो होइन, गाडीमा महिला–पुरुष सँगै हिँड्नु हुँदैन, प्रहरीले पक्राउ गर्छ,’ उनीहरू कुरा फेर्न थाले, ‘त्यसैले तिमी माइजूसँग जाऊ, हामी अर्को गाडीमा आउँछौँ ।’ मैले मानिनँ, घर जान देऊ भनेर रोईकराई गरेँ । तर, मेरो आवाज सुन्ने कसले † बाहिर दुइटा ट्याक्सी रोकेका रहेछन् । अगाडिपट्टि सिटमा त्यो आइमाई बसी, मलाई पाखुरामा समातेर पछाडिपट्टिको सिटमा हुत्याइदिए, ढोका लक गरिदिए । खोल्ने कसरी, थाहा थिएन । कहिल्यै ट्याक्सी चढेकी पनि थिइनँ । गाडी चढेर सिन्धुपाल्चोकबाट साँखुसम्म आएकी थिएँ, पहिले एकचोटि । ती केटाहरू अर्को ट्याक्सीमा हाम्रो अघिपछि गर्दै आउँदै थिए ।
त्यो महिला नेपाली नै रहिछ । मेरा बारेमा सबै थाहा भएजसरी कुरा गर्दै थिई, वर्षौंदेखि चिनिरहेको आफन्तले जसरी– ‘तिम्रा बुबा बित्नुभयो होइन ? बिचरा कत्ति पीर छ तिम्लाई, पैसाको खाँचो पनि होला ।’ घाँसपात गर्दा कोरिएका मेरा खस्रा हातखुट्टा सुमसुम्याउँदै ममता देखाएजसो गरी– ‘हेर कत्ति दु:खी तिमी † तर, अब दु:ख हुँदैन । पछि आमा र दाजुभाउजूलाई पनि यतै ल्याउन सक्छ्यौ, पीर नमान ।’
करिब दुई घन्टाको यात्रापछि एउटा बोर्ड देखेँ– बम्बईमा स्वागत छ । हातखुट्टा त्यसैत्यसै काम्न थाले, शरीर गल्यो । गाउँमा सुनेकी थिएँ– सोझा नेपाली केटीलाई बम्बईको वेश्यालयमा पुर्‍याएर बेच्छन् † मैले पनि आफू त्यही फन्दामा परेको अनुमान गरेँ । सोचेँ– ‘अब रोएर कसले सुन्छ र ? सम्हालिनुपर्छ, आँटले काम गर्नुपर्छ ।’
ट्याक्सी १३ नम्बर गल्लीमा रोकियो । महिलाले मलाई सम्झाई, ‘दायाँबायाँ नेहेरी पछिपछि आउनू, तिमी नयाँ मान्छेलाई यो ठाउँ राम्रो छैन ।’ मलाई झन् डर लाग्यो– कस्तो ठाउँ हो यो † छड्के आँखा बनाएर दायाँबायाँ हेरेँ, सबै नेपाली महिला छन् । तर, हाम्रो गाउँघरको जस्तो पहिरन कसैको छैन । कोही साडीमा, कोही कुर्तासलवारमा । थलथल मासु लागेका । कोही खाटमा पल्टिएका छन् । कुनैकुनै महिलाको छेउमा जुँगामुठे लोग्नेमान्छे पनि छन् ।
छ–सात मिनेट हिँडेपछि मलाई एउटा घरभित्र लगियो । दुई–तीन गेट पार गरेपछि एउटा साँघुरो अँध्यारो कोठामा लगेर हुत्याइदिए । बाहिर एउटा बाथरुम देखिन्थ्यो । एक छिनपछि चारजना महिला म भए ठाउँ आए । खासखुस गर्दै आँखा पनि सन्काइरहेछन् । पछि थाहा पाएँ, उनीहरू मेरो मोलतोल गर्न आएका रहेछन्, नेपालीमै कुरा गरिरहेका थिए । सोधेँ– मलाई लिएर आउने दाइहरू खोइ ? ‘बजार गएका छन्, भोलि आउँछन्’, उनीहरूले आश्वासन दिए । एक घन्टाजति बसे मसँग । पटकपटक भन्दै थिए– ‘अब तिम्रो जीवन बन्ने भयो ।’
त्यहाँ लगिएका केटीको मुहारको मोहडाअनुसार कपाल काटिदिँदा रहेछन् । मैले सकेसम्म मानिनँ । तर, के जोर चल्थ्यो र ? काटिछाडे । मलाई नुहाउन लगे । मैले आफैँ नुहाउँछु भनेँ । भकभक उम्लिरहेको पानी देखाएर ‘खुब चलाख बन्न खोज्दिरहिछ, आफैँ नुहाउने भए यसैले नुहा, नभए हामीले भनेको मान्’ भन्न थाले ।
सुनेकी थिएँ– बम्बईमा महिलाको इज्जत पुरुषले लुट्छन् तर यहाँ त मलाई ती मोटामोटा आइमाईले मेरो इज्जत लुटेको अनुभूति हुँदै थियो । मेरा सबै कपडा निकालिदिए, च्यातिदिए । मेरो शरीरमा कसैले पहिलोपटक हात चलाइरहेको थियो । कसैले समाते, कसैले पानी हाले । ती चारवटी थसुल्लीले मलाई नुहाइदिए । उनीहरूकै कपडा लगाइदिए । शरीर मेरो थियो तर मेरै नियन्त्रणमा थिएन । ‘तँलाई भोलि दश बजे दाइहरू लिन आउँछन्’ भन्दै मलाई कोठामा थुनेर उनीहरू गए ।
खाना ल्याइदिए, खानै मन लागेन । मलाई राखिएको कोठाबाट बाहिर केही देखिँदैनथ्यो, दिन हो कि रात † धेरै सोचेँ । निर्णयमा पुगेँ– कसैलाई शरीर सुम्पिनुभन्दा अघि नै मर्छु । आत्महत्याको प्रयास गरेँ तर सकिनँ । मर्न धेरै गाह्रो हुँदो रहेछ । निरीह भएर हात जोडेँ– भगवान् अब तिमी मात्र मेरो सहारा छौ ।
भोलिपल्ट ती केटाहरू आएनन् । मलाई त्यहीँ राखियो । दुईवटी केटी आएर सोधे– ‘खाना खाएनौ, कस्तो पागल आइमाई रहेछ †’ बेचिएका सबैलाई ‘आइमाई’ भन्दा रहेछन् त्यहाँ । बिहान एघार नम्बर गल्लीमा लिएर गए, एक–दुई घन्टा फ्रेस हुन भनेर । किनेको मान्छेको मोलतोल नहुन्जेल र दलाल त्यहीँ हुँदासम्म राख्ने ठाउँ रहेछ त्यो, पछि थाहा पाएँ ।
अब म पसलमा राखिएकी सामानजस्ती भएकी थिएँ, मेरो मोलतोल हुँदै थियो । पहिलो दिन ६५–७० वर्षको अरबीले ममाथि गिद्धेदृष्टि लगाएछ । मलाई भित्र लिएर गयो तर उसले भनेको मानिनँ । पिटेर पठाएँ । ऊ ऐया, आत्था गर्दै निस्कियो । ‘बाई’ आएर मलाई गाली गर्न थाली । पिट्नचाहिँ पिटिन । कारण– त्यो अरबीले पैसा भने फिर्ता मागेनछ । पैसा फिर्ता गर्नुपरेको भए मलाई नमज्जाले पिट्ने रहिछे । मैले उसको कुरा नमानेपछि गुन्डा लगाई । चारजना भुसतिघ्रे आएर कोठाको चुकुल लगाए । कसैले मेरो खुट्टा समाते, कसैले कपाल । सब थोक लुटे, मेरो कुमारीत्व एकैछिनमा क्षतविक्षत पारे । पीडाले बेहोस भइछु । होसमा आउँदा मेरो तन्ना, कपडा सबै फेरिएका रहेछन् । ६ महिनासम्म साह्रै गाह्रो भयो । निस्केर जाने कुनै उपाय थिएन । एउटै आश थियो– एक दिन त घर जान पाइएला † भनेको नमान्दा कुटाइ खानुपथ्र्यो । गाली मात्रै पनि सात पुस्ताको धर्म नासिने खालको हुन्थ्यो ।
अब त्यहाँ घुलमिल नभई सुखै थिएन । कि त मर्नैपथ्र्यो । बिस्तारै भाषा सिकेँ, वातावरण बुझेँ, आउने ग्राहकसँग कुरा गर्ने भएँ । सिन्धुपाल्चोककी सिधासाधा चरीमायासँग वेश्यालय पुगेपछि अब आफ्नो मौलिक पहिरन मात्र होइन, बाबुआमाले दिएको नाम पनि थिएन । अस्मितासँगै चाहना र पहिचान पनि गुम्यो । ‘चरीमाया’लाई वेश्यालयले ‘अनु’ बनायो ।
सबै ग्राहक यौनप्यास मेटाउनै आउँछन् भन्ने थिएन । कतिजना कुरा गरेर मात्र जान्थे । कतिले मलाई व्यक्तिगत रूपमा पनि पैसा दिन्थे । म बसेको कोठीमा नेपाली ग्राहकलाई अनुमति थिएन । मलाई अरबीले बढी मन पराउँथे । त्यसैले मेरा प्राय: ग्राहक अरबी नै हुन्थे ।
असी वर्षसम्मको ग्राहक भेटेँ कोठीमा, त्यो बूढो पनि अरबी थियो । शरीरिक रूपमा कमजोर भए पनि उनीहरू आउँथे । पैसा खर्च गर्थे अनि कुराकानी गरेर जान्थे । हेर्दै घीनलाग्दा रोगीलाई उनीहरूले बाईलाई तिरेको पैसा फिर्ता गरिदिएर पठाइदिन्थे । बाईलाई जसरी पनि पैसाको मतलब न हो †
बेलाबेला बाहिरका मान्छे शृंगारका सामान, कपडा, खाना लिएर बेच्न आउँथे । ती मान्छे बाईका विश्वासिला मात्र हुन्थे । नेपालीले नै हामीलाई बढी ठग्थे । तिनीहरूको एउटा लिपिस्टिक मात्र प्रयोग गरेँ मैले । गाजल, साबुन, मन्जन सधैँ आउने ग्राहकले ल्याइदिन्थे ।
म बेचिएको कोठी महँगो थियो, आफ्नै खालको अनुशासन पनि । अप्राकृतिक सम्बन्ध गर्न पाइँदैनथ्यो । एक घन्टाको २५० अनि अलि बढी बसे ५ सय रुपियाँ रेट थियो । पूरै रातको चाहिँ ८०० रुपियाँ तिर्थे । मलाई धेरैजसो बाहिर पठाउँथे । कहिले त एक महिनासम्म पनि बस्नुपथ्र्यो, ग्राहककै ठाउँमा । बाहिर जाँदा कोठीमा भन्दा अलि सजिलो हुन्थ्यो । कुनैकुनैले त दुई–तीनजना पनि लिएर जान्थे । उनीहरूको चाडबाडमा कसले राम्री केटी ल्यायो र कति खर्च गर्‍यो भनेर प्रतिस्पर्धा हुन्थ्यो ।
कोठीमा पनि कसले धेरै ग्राहक रिझायो भनेर प्रतिस्पर्धा हुन्थ्यो । धेरै बुहारी भएको घरमा कुशल बुहारी बन्ने प्रतिस्पर्धाजस्तो † जसले धेरै ग्राहक रिझायो, उसैलाई बाईले माया गर्थी ।
मलाई लाग्यो– नआउनु आइसकेपछि अब यहाँको सबै परिस्थिति बुझ्नुपर्छ । ताकि निस्कन पाएको अवस्थामा केही गर्न सकियोस्, नेपाल पुगेर मलाई यो अवस्थामा ल्याइपुर्‍याउनेलाई ठेगान लगाउन पाइयोस् । बिस्तारै म बाईको विश्वास पात्र भएँ । बाई आफ्नो ठेगाना त भन्थी तर सँगै फोटो खिचाउन मान्दैनथी । तर, मैले ऊसँग फोटो खिचाएरै छाडेँ । एक दिन मलाई लैजाने अरबीले बोलाएको छ भनेर उसलाई होटलमा बोलाएँ । अरबीलाई मिलाएर फोटो खिचिदिन पहिल्यै भनेँ । चिया खाँदै गर्दा उसले फोटो खिचिदियो । विस्तारै म नयाँ केटीको डिल गर्न पनि जान थालेँ । त्यही क्रममा नौजना दलालको पनि फोटो खिचेकीे थिएँ । यति बेला मसँग क्यामेरा थियो, त्यही अरबीले दिएको ।
दलाललाई तिरेको पैसा उठाएपछि कतिलाई राम्रैसँग पठाउँदा पनि रहेछन्, घरपरिवारको मान्छेलाई समेत कपडा–गहना दिएर । मलाई पनि तीन वर्षमा पठाउँछु भनिएको थियो । यसै बिग्रिसकेपछि मलाई त्यहाँ बसेर अझै धेरै बुझ्न मन थियो– कमाउँला वा ग्राहककोमा जाउँला भनेर होइन, मलाई बेहोस बनाएर बेच्ने दलाल र मेरो शरीर क्षतविक्षत बनाउने त्यही कोठीलाई ठेगान लगाउन सकियोस् भनेर ।
तर, भारत सरकारले कोठीमा छापा मारिदियो । त्यही बेला म पनि निस्किएँ । आउँदा मेरो खुट्टामा चप्पल थिएन, भात खाँदै गरेको जुठै हात थियो । आफ्ना अलिअलि सामान पनि निकाल्न पाइनँ । अरबीले दिएको क्यामेरा पनि ।
कुनै दिन निस्किउला भन्ने त थियो नै । तर, जे नहुनु भइसकेको थियो । अब लक्ष्य एउटै थियो– नेपाल पुगेर ती राक्षसलाई सजाय दिलाउनु, जसले आफ्नै रनवनमा रमाइरहेकी कञ्चन चरीमायालाई वेश्यालयमा अस्मिता लुटिएकी ‘अनु’ बन्न बाध्य बनाए ।
मनमा ईख थियो, मलाई दुरूह दिन्दगी दिलाउनेहरूप्रति । जति रुनु रोइसकेकी थिएँ । लुटिन र सकिन बाँकी के पो थियो र अब ? त्यसैले नेपाल आएपछि आफ्नो आँसु कसैलाई देखाइनँ । बरु ती दलालहरूलाई कारबाही गराउने उपाय खोज्न थालेँ, साहस बटुलेर । अदालत र प्रहरीको ढोका घचघच्याएँ । साथ पनि पाएँ । उनीहरू पक्राउ परे । मुख्य नाइके दश वर्ष जेल बसेर भर्खरै निस्कियो क्यारे † प्रण गरेकी छु– नेपाली नारीहरूलाई मुम्बईको ‘नरक’ मा पुर्‍याउनेहरूको चंगुल ध्वस्त बनाएरै छाड्नेछु ।