अति कामुकता : यो यौन विकृतिमा मानिस जुनसुकै समयमा पनि यौन इच्छा जाहेर गरेर हिँड्छ र जहां उसले राम्री युवती देख्छ, त्यतिखेर नै उसले यौन इच्छा राख्ने गर्दछ । जस्तोसुकै परिस्थितिमा पनि संधै त्यस्तो व्यक्तिको दिमागमा यौन बास गरेको जस्तो मनस्थिति बनाउने गर्दछ जसले गर्दा कुनै पनि ठाउँमा मौका मिल्ने वित्तिकै उसले स्त्रीसँग सहबास गरिहाल्छ ।
पीडा, दुःख दिई गरिने सेक्स: यौन रोगबाट ग्रस्त व्यक्तिले -स्त्री वा पुरुष) आफ्नो अर्को व्यक्तिलाई पीडा, दुःख, कष्ट पुर्याई यौन सुख पाएको वा सन्तुष्टिको अनुभूति गर्दछ ।
आफैलाई पीडा वा दुःख दिएर गरिने सेक्स : यो यौन विकृतिले ग्रसित मानिस आफैलाई पीडा, कष्ट दिएर आनन्द आएको अनुभूति गर्दछ । जस्तै बांधेर, कुल्चेर, दांत ओंठ टोकेर, नङ टोकेर, हात खुट्टाका औंला टोकेर आफैलाई चिथोरेर सेक्सको आनन्द पाएको महसूस गर्दछ । यसै विकृतिमा यो शर्ीष्ाक पर्दछ । यो यौन रोगीहरूले सेक्स गर्नु अघि आफूलाई कोर्रर्ाार्सर्ाा लगाउँदछन् । यसै विकृत मानिस पश्चिमी देशमा बढी पाइन्छन् ।
यौन दृश्य हेरेर गरिनु यौन सुख: यौन विकृतिबाट पीडित व्यक्तिले अरुको यौन सम्बन्ध हेरेर पनि सन्तुष्टि प्राप्त गर्न सक्दछन् ।
कुनै अदृश्य ठाउँबाट लुकेर हेरिने र त्यसैलाई संस्मरण गरी यौन सुख ः यो यौन विकृतिमा मानिसहरू अरुको नग्न अवस्था वा गुप्ताङ्गहरू लुकेर हर्ेदछन् र यौन सन्तुष्टि पाएको महसूस गर्दछन् ।
समलिंगी कामुकता : यो यौन विकृतिले ग्रस्त मानिस समान लिङ्गीसँग यौन सम्बन्ध स्थापित गर्दछन् । विपरीत लिङ्गसँग सहवास गरेको सम्झेर आनन्द मान्दछन् । जस्तै दर्ुइ स्त्रीहरू यौन सर्म्पर्क कायम गर्दा एकलाई पुरुष र अर्कोलाई स्त्री ठान्दछन् ।
अति उत्तेजक कामुकता: यौन विकृतिले ग्रस्त मानिस यौन सन्तुष्टिका लागि आगो लगाउने गर्दछन् अथवा यो रोगले ग्रस्त व्यक्ति आगो देखेर यौन सुख पूरा गर्ने चाहना गर्दछ । आगो भन्ने वाक्यांशले स्त्री जातिको योनीको प्रतिनिधित्व गर्ने गर्दछ ।
मुर्तीमा यौन सुख : यो यौन विकृतिका मानिसहरू कुनै राम्रो मुर्ती वा चित्र देखेर त्यससँग यौन समागम गरी सन्तुष्टि प्राप्त गरेको महसूस गर्दछन् अर्थात् त्यस्तै किसिमको हाउभाउद्वारा सन्तुष्टि हुन्छन् ।
स्त्री यौन इच्छा: यो यौन विकृति प्रायः स्त्री जातिमा पाइन्छ । यस रोगबाट ग्रस्त स्त्रीलाई यौन सुखको इच्छा अति तीव्र हुन्छ जो निकै मुश्किलले शान्त हुने यस्ता खाले स्त्रीहरु आफ्नो यौन उत्तेजनाले चरम रुप लिएपछि गिला र नरम वस्तु जस्तै मोटा र लामा खाले रबर, भान्टा वा हस्तमैथुन गरेर भए पनि आफ्ना चाहनालाई सन्तुष्टि गर्ने गर्दछन् । ौन सन्तुष्टिका अनेक तरिकायस्तो यौन विकृतिले ग्रस्त मानिस अमानवीय जीवहरूको साथ यौन सम्बन्ध स्थापित गर्दछन् यौन सुख ः यो यौन विकृतिले ग्रस्त व्यक्ति वा भूत प्रेतसँग यौन सम्बन्ध स्थापित गरी सन्तुष्टि पाउँछन् ।र्
दर्शन यौन सुख: यो यौन रोगले ग्रसित व्यक्ति मात्र विपरीत लिङ्गीको गुप्ताङ्गहरू हेरेर आनन्द प्राप्त गर्दछ । यसबाट उसलाई यौन सन्तुष्टि हुन्छ ।
अश्लील बोली: यो यौन विकृतिले ग्रस्त मानिस संधै अश्लील शब्द बोल्न मन पराउँछन् । विपरीत लिङ्गहरुबाट अश्लील शब्द बोल्न लगाई सुनेर आनन्दित हुन्छन् । यस्तो रोगीहरू हरेक काम कुरामा अश्लील बोलेरै सन्तुष्टि प्राप्त गर्दछन् ।
No comments:
Post a Comment