चकलेट दिए, सेक्स पक्का




चकलेट र सेक्सबीच गहन सम्बन्ध हुन्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । हुन पनि बच्चामा बढी खाइने चकलेट र लक्का जवान भएपछि गरिने सेक्सबीच सम्बन्ध हुनु अनौठो कुरा नै हो ।

तर, हालै ब्रिटेनमा भएको एक अध्ययनले रिसाएर सेक्स गर्न नमान्ने गर्लफ्रेन्ड तथा पार्टनरलाई चकलेट दिँदा तुरुन्तै खुसी हुने र सेक्स गर्न तयार हुने निष्कर्ष निकालेको छ । अध्ययनमा
सहभागी २५देखि ४५ वर्ष उमेर समूहका एक हजार ६५ महिलाहरूले चकलेट आफ्नो मुड फ्रेस गर्ने र प्रेमी वा श्रीमान्सँगको रिसराग पनि हराएर जाने बताएका थिए ।

त्यसैगरी ती महिलाले श्रीमानले ल्याएको चकलेट मुखमा हालेर ‘टङ किस’ गर्दा अझ प्यार बढ्ने र पहिलेका सम्पूर्ण पीरमर्काहरू भुल्ने अनुभव पोखेका थिए । यसरी चकलेटले नै गर्लफ्रेन्ड सेक्सको लागि राजी भएपछि पुरुषहरू पनि असाध्यै खुसी भएका छन् । जसले गर्दा अहिले पश्चिमा मुलुकहरूमा चकलेटको माग ह्वात्तै बढेको छ ।

हरेक सपिङ सेन्टरहरूमा चकलेटले पनि ठूलो स्थान ओगटने गरेको छ । नेपालमा पनि विस्तारै चकलेटको माग बढे पनि पश्चिमा मुलुकको जस्तो ‘डिमान्ड हाई’ भइसकेका छैन ।

No comments:

Post a Comment