मुख मैथुनले महिला हुन्छन सन्तुष्ट



न्युयोर्क– मुख मैथुन (ओरल सेक्स) को विषयमा धेरै थरि भनाई छ । कसैले भन्छ यो गर्नै नहुने काम हो । कोही भन्छन ‘खास फरक पर्दैन ’ यही विषयमा स्टेट युनिभर्सीटी अफ न्युयोर्कका सोधकर्ताहरुले अनुसन्धान गरेका छन् । अध्ययन अनुसार मुख मैथुन गर्नेहरुको भावनात्मक सम्बन्ध गाढा हुन्छ । अध्ययनमा यो पनि भनिएको छ । ‘पुरुषको विर्यमा पाईने एक प्रकारको रसायनले महिलाको निन्द्रालाई प्रभाव पार्छ जसको कारण आलश्यको अनुभुति हुदैन ।’ सोधकार्यमा सामेल बिशेषज्ञको दाबी अनुसार मुख मैथुन गर्ने महिलाहरु प्रशन्न हुन्छन् । यो सोध कार्य कलेजमा अध्ययनरत २९३ छात्राको विचमा गरिएको थियो भने उनिहरु प्रत्येकलाई गोप्य रुपमा यौन सम्बन्धि प्रश्न गरिएको थियो । सोधकार्यपछि अध्ययनकर्ताले मुख मैथुनलाई पनि यौन जीवनको अभिन्न हिस्सा मानेका छन् ।

No comments:

Post a Comment