एउटै ओछ्यानमा ३० महिलासँग सहबास



हालै भएको एक सर्भेक्षणले केही अनौठा यौन सम्बद्ध तथ्यहरु बाहिर ल्याएको छ । सर्भेक्षणबाट थाहा भएको सबैभन्दा अनौठो कुरा के हो भने, विश्व त्यस्तो देश पनि छ जहाँका पुरुषहरु औषतमा एउटै ओछ्यानमा ३० जना महिलासँग ओछ्यान तताउँछन् ।

उक्त अनलाइन सर्भेक्षण अनुसार औषत बेलायती पुरुषहरुले एउटै ओछ्यानमा कम्तिमा पनि १७ जना सम्म महिलासँग सम्भोग गरेका हुन्छन् । धेरै पार्टनरसँग एउटै ओछ्यान तताउने मामिलामा बेलायती महिला पनि उत्तिकै चलाख छन् । बेलायती महिलाले औषतमा १० जना पुरुष सेक्स पार्टनर सँग एउटै ओछ्यानमा सेक्स गर्ने गरेका छन् ।

यस्तै नेदरल्याण्डका पुरुषहरु औषतमा १२ जना महिला तथा महिलाहरु औषतमा ६ जना पुरुषसँग एकसाथ रात बिताउन सक्छन् ।

धेरै पार्टनरसँग एउटै ओछ्यान शेयर गर्ने मामिलामा गि्रसका पुरुषहरुले सबैलाई पछि छाडेका छन् । त्यहाँ एक जना पुरुषले ३० जनासम्म महिलासँग एउटै ओछ्यानमा पालैपालो सहबास गर्ने गर्छन् ।

No comments:

Post a Comment