काठमाडौ, कार्तिक १७ - शनिबार दिउँसो पनौती बसपार्क वरपर एकाएक भीड जम्मा भयो । दर्जनौं मोटरसाईकल हरु उडौंलाझैं वसपार्क वरपर दौडिइरहेका थिए । कोही मोटरसाईकल को अघिल्लो पांग्रा उचाल्थे,कोही पछिल्लो । कसैले मोटरसाईकल बाट तल झरेरै गुँडाउँथे ।
काठमाडौंको बसन्तपुरबाट र्याली गर्दै पुगेका मोटरसाईकल राईडरले केहीबेर पनौती बसपार्कमा उधुम मच्चाए । उनीहरुको स्टण्ट हेर्न सयौं सर्वसाधारण जम्मा भएका थिए । 'राईड वीथ एकेएस' नाम दिएर र्याली निकालिएको थियो । बिभिन्न देशमा भएको मोटरसाईकल रेसमा सहभागी भएका आशिषकुमार शाक्यको सम्मानमा र्याली निकालिएको थियो । अटो नेपालको आयोजनामा गरिएको स्टण्ट मा बिभिन्न समूहका चालकहरु कौशल देखाएका थिए
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete