वैधानिक आप्रवासीले युरोपमा वसाइ र्सन सक्ने

europaयुरोपियन युनियन अन्तरगत सदस्य रहेको एक अर्को देशमा वसाइ र्सन सक्छन काम गर्न सक्छन वा अरु कुनै कारण तीन महिना भन्दा वढी वस्न सक्छन । तर के युरोपमा वैधानिक भएका आप्रवासी जसले युरोपियन युनियन अन्तरगत कुनै राष्टको नागरिकता लिएको छैन तिनले अर्को देशमा वसाइ र्सन सक्छन त । युरोपियन युनियनको काउन्सिल डाएरेटिभ २००३ को नियम अनुसार युरोपियन युनियन अन्तरगत कुनै पनि देशको वैधानिक भै लामो समय युरोप वस्न पाउने अधिकार रहेका तर युरोपियन युनियन अन्तरगत सदस्य राष्टका नागरिकता नलिइसकेका नागरिकले पनि वसाइ र्सन सक्ने अधिकार दिइएको छ । 

युरोपियन युनियन अन्तरगत लामो समय वस्न पाउने अधिकार भएका हरुले युरोपियन युनियनका नागरिकले पाउने सुविधार अधिकार को भोग गर्न सक्ने प्रावधान समेत रहेको छ । 
वेलायत आयरल्याण्ड र डेनमार्क मा भने यो सुविधा पाइदैन । 

यति तपाई युरोपमा वैधानिक हुनु हुन्छ । लामो समय युरोप वस्ने अधिकार छ र युरोपका अन्य देशमा वसाइ सराइ गर्ने सोचमा हुनु हुन्छ भने तलको लिकंका विस्तृत जानकारी दिइएको छ । 


http://eur-lex.europa.eu/LexUriServ/LexUriServ.do?uri=OJ:L:2004:016:0044:0053:EN:PDF

No comments:

Post a Comment