सुष्मा कार्की को हट सिन देखेर प्रोडक्सन कन्ट्रोलर बेहोस



नायिका सुष्मा कार्कीको हट सिन हेरिरहेका चलचित्र विन्दासका प्रोडक्शन कन्ट्रोलर हरि कार्की वेहोस नै भएको खवर छ । चलचित्र विन्दासमा नायिका कार्कीको हट वेड सिन हेरिरहेका कार्की हेर्दा हेर्दै ढलेका थिए ।

निर्देशक राजु गिरीका अनुसार, उनी वेहोस भएको कारण तत्काल नखुलेपनि पछि उनले आफुले सुष्मालाई हेर्दा हेर्दै वेहोस भएको वताए । ३ लाख पारिश्रमिक दिएका कारण कथाले मागे अनुसारको दृश्य आफुले खिच्ने वताएका निर्देशक गिरीले यो सिनेमामा नायिका कार्कीको जवानीलाई मज्जैले पर्दामा उतारेका छन् ।
मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा नायिका कार्कीको जवानी स्वीमिङ पुलदेखि वेड रुमसम्म देख्न सकिन्छ । चलचित्रमा सुष्माको साथमा अशोक फुयाँल, सुशान्त कार्की र रोशिन घिमिरेले पनि अभिनय गरेका छन् ।
भदौ ८ गतेका लागि रिलिज डेट तय गरेको विन्दास सिनेमा सेक्स र प्रेममा आधारित छ । प्रोडक्शन कन्ट्रोलर समेत वेहोस हुने गरी सुष्माले दिएका केही दृश्य हेरौं हामी पनि ।

No comments:

Post a Comment