बबिको जवानीमा शोभिताको डाहा लास्ट किसमा




लास्ट किस की नायिका शोभिता सिंखडा र निर्माता युवराज खत्रीबीच चलचित्रको तस्विरमा विवाद भएको छ । अनलाइनखबरमा द लास्क किसको फोटो फिचर प्रकाशन भएपछि शोभिता निर्मातासँग चिढिएकी हुन् ।शोभिात चिढिनुको कारण फोटो अश्लिल भयो या प्रकाशन गर्न नमिल्ने फोटो आयो भनेर होईन । उनी निर्मातासाग रुष्ट हुनुको कारण हो, फोटोमा आफूलाई कम प्रमोशन गर्नु । आफूभन्दा जुनियर कलाकारको फोटोलाई आफ्नो भन्दा बढी प्रमोशन गरेको भनेर नायिका सिंखडा कतारबाटै कराएकी हुन् ।

उनले निर्मातासाग ‘मभन्दा जुनियर कलाकारलाई प्रमोशन गर्नु भएछ, मलाई चित्त दुख्यो’ भन्दै कराएकी छिन् । चलचित्र द लास्ट किसमा शोभितासागै नव कलाकार बबि रोजाको अभिनय पनि रहेको छ । ‘नयाँलाई प्रमोशन गर्नु को अर्थ के हो ? दर्शकले हामीलाई नै बढी चिन्छन् नि हैन र ?’ शोभिताले यसरी आपत्ति जनाएकी हुन् ।

आफू चलचित्रमा मुख्य भूमिकामा रहेको, तर अर्की सामान्य रोल भएकी नायिकालाई यति धेरै प्रमोशन किन गरेको भन्दै शोभिता निर्मातसाग रिसाएकी हुन् । निर्माता युवराज नायिकाको आक्रोश आएपछि अहिले चिन्तित पनि बनेका छन् । ‘शोभिता जी यसरी रिसाउनुहुन्छ जस्तो लागेको थिएन’ निर्मार्ता युवराज खत्रीले भने -’उनलाई मैले कम प्रमोशन गर्ने नियत राखेको छैन ।’

चलचित्र द लास्ट किस यही जेठको १२ गतेबाट रिलीजमा आउने तयारीमा रहेको छ । चलचित्रलाई बी.पी. फुयालले निर्देशन गरेका हुन् । तर चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सेन्सर पास भने गर्न मानेको छैन । यसैले पनि चलचित्रको युनिट सेन्सर पास हुने र नहुने कुरामा चिन्तित देखिएको छ

3 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete