डिस्कोमा युवती बनि बवालको विषय, त्यसपछि चल्यो गोलि

डिस्कोमा युवती बनि बवालको विषय, त्यसपछि  चल्यो गोलि

भारतको दिल्ली स्थीत पाच तारे होटल शाग्रीलाको एक डिस्कोमा केटिहरुको विषयमा विवाद हुदा दुई युवक ले होटल बाहिर गोलि चलाएर फरार भएका छन् । डिस्कोमा कामुक डान्स गर्ने केटिको आकर्षणमा डुवेका युवाहरुले युवती संग मात्निने क्रममा युवा हरु विचमा नै पछि विवाद भएको हो र त्यस पछि ती दुई युवालाई होटल बाहिर निकालिएको थियो ।
त्यस पछि उनिहरु गोलि चलाई भागेका हुन् । घटना दर्ता भए पछि प्रहरीले ती दुई युवालाई खोजिरहेको छ । होटल भित्र चलेको हाइप डान्समा नाच्ने क्रममा केहि युवा हरु विच केटिको विषयलाई लिएर विवाद भएको हो । उनिहरुले दुई राउण्ड गोलि चलाई कारमा चढेर भागेका थिए ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete