हाड नाताकरणीको अभियोगमा १५ वर्ष कैद

गुलरिया, असार ११ - बर्दिया जिल्ला अदालतले हाडनाता करणीको अभियोगमा एक युवकलाई १५ वर्षको कैदको फैसला गरेको छ । सानोश्री-३ का २७ वर्षीय बलबहादुर बुढालाई जबरजस्ती करणीको अभियोगमा १२ र हाडनातासम्बन्धी महल अन्तर्गत ३ वर्षको कैद सजायँको फैसला सुनाइएको अदालतका अधिकृत धनसिंह गिरीले बताए । बुढाले गत मंसिर ८ गते आफ्नै नातेदार ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो ।
यसैगरि मोतीपुर-६ का ७५ वर्षीय बलिराम कुँवर चार वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजायँ पाएका छन् । न्यायाधीश धनसिंह महराको ईजलाशले दुवै मुद्दाको फैसला सुनाएको हो । गत वर्ष वैशाख २५ गते कुँवरले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete