आफै नाङ्गिने अनि आफै बिरोध गर्ने !

 






चलचित्रलाई मिडियामा ल्याई प्रचार प्रसार गर्न कहिले निर्देशकले त कहिले कलाकारले अनेक उपाए रच्ने गरेका छन् नेपाली फिल्म जगतमा । जसको पछिल्लो उदाहरणको रुपमा नायिका सुस्मा कार्कीलाई लिन सकिन्छ । राजु गिरीले निर्देशन गरेको चलचित्र बिन्दास अहिले छायाङकन र सम्पादन एकैसाथ भैरहेको छ । चलचित्रलाई पब्लिसीटि गराउन सुस्मा कार्की र गिरीले एउटा नयाँ तरिका अपनाएका छन् । आफै चलचित्रमा आवश्यकता भन्दा बढी अश्लिल देखिने अनि अहिले आएर त्यसको विरोध गर्नुको के अर्थ ? सुस्माको यो द्धत्यचरित्रबाट के प्रष्ट हुन्छ भने चलचित्रलाई मिडियामा पुर्याउन रोजेको यो बाटो पुरानै फर्मुला हो । हैन भने नाङ्गिएरै भएपनि चर्चा बटुल्न सफल भएकी कार्की चलचित्र एटिएम, ९ O’clock को जस्तो हविगत भोग्नुपर्छ भनेर डराएकी । जुन थालमा माम खायो त्यही थालमा आँची गर्नु भनेजस्तै आफैले खेलेको चलचित्रलाई आफैले विरोध गर्नु कहाँसम्मको न्योचित कुरा हो ?

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete