पातलो ओठ भएका केटी औधी सेक्सी

एउटी केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्रपंक्तिमा आउँछ। ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ। त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन्। फेरि युवती अनुसार ओठको बनाउट पनि फरक–फरक हुन्छ। कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो। कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको। यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो र त्यो अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ। जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो। अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो। त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरूसँगग सल्लाह लिने क्रम पनि बढेको छ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete