गाडीभित्रै सेक्स ! (तस्वीरसहित)





सेक्स सबैको जीवनको लागि अनिवार्य मात्र होइन्, अपरिहार्य नै छभन्दा कसैको दुई मत नहोला । त्यसैले पनि आफ्नो मन मिलेको मान्छेसँग सेक्स गर्दा अरूको टाउको दुखाईको विषय बन्नु हुँदैन । तर, सेक्स जति अपरिहार्य छ, त्यतिकै संवेदनशील पनि भएकोले यो कहाँ कहिले गर्ने भन्ने कुरामा भनेको सबैको ध्यान जानु जरुरी छ ।

मन मिल्यो भन्दैमा सार्वजनिक ठाँउमा सेक्स गर्‍यो भने त्यसले सामाजिक मूल्य, मान्यता र संस्कारमै ठेस पुर्‍याउने मात्र होइन गम्भिर दुर्घटना पनि निम्ताउन सक्छ । अरू त अरू पश्चिमा मुलुकमा पनि स्वतन्त्र सेक्स गर्ने बहानामा एउटा कुसस्कारको विकास भइरहेको छ ।

त्यो कुरा बन्द कोठा भित्रभन्दा पनि हजारौँ मान्छेको आवजजावत भइरहने बीच सडकमा, त्यो पनि चलिरहेको सवारीसाधनभित्र ! यौन उत्तेजना थेक्न नसक्ने यस्ता जोडीले सडकमा चलिरहेको सवारी भित्रै सेक्स गरेर समस्या निम्त्याएका छन् ।
जसले गर्दा सवारी दुर्घटना ह्वात्तै बढिरहेको छ । केही समयअघि मात्र अस्ट्रेलियाको सिड्नीमा कारभित्रै सेक्स गर्दा दुर्घटना हुँदा ती जोडीको मात्र होइन् अर्को गाडीमा रहेको दुई यात्रुको पनि मृत्यु भएको थियो । यो घटना पनि त्यहाँको स्थानीय प्रशासनले निजी सवारीसाधनमा युवायुवतीमात्र चढ्दा निकै निगरानी राख्दै आएको छ ।

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete