टेलिभिजनमै सुरुवाल खोल्ने हलिउड अभिनेता

 






हलिउड अभिनेता तथा अमेरिकी टेलिभिजन स्टार एलेक्जेन्डर बाल्डविन टेलिभिजनमै सबैले देख्नेगरी आफुले लगाएको प्यान्ट खोलेर चर्चामा आएका छन् । ५४ वर्षे एलेकले आफुले तौल घटाएको कुरा सबैलाई देखाउन यसो गरेका हुन् ।
एक टेलिभिजन कार्यक्रममा उपस्थित भएका एलेकले कुराकानीकै क्रममा आफ्नो प्यान्ट खोलेर तर झारे । उनले प्यान्ट खोलेपछि कार्यक्रम संचालक डेभिड लेटरम्यानले पनि आफ्नो प्यान्ट खोलेका थिए । उनीहरु दुबै प्यान्ट खोलेर कट्टुमा देखिएपछि टेलिभिजन हेर्ने र उक्त कार्यक्रम शुटिङ भैरहेको स्थानमा उपस्थित सबै दर्शक छक्क परे ।
यसैबीच टेलिभिजनमै आफ्नो प्यान्ट खोलेर फर्किनेक्रममा एलेकले एकजना फोटोपत्रकारमाथि कुटपिट समेत गरे । फोटोपत्रकारले आफ्नो मुखैमा लाग्नेगरी क्यामरा तेर्साएको भन्दै उनले एक मुक्का बजारेका हुन् । साथै उनले एक टेलिभिजन पत्रकारको खुट्टामै किच्नेगरी आफ्नो मोटरसाइकल गुडाएपछि थप विवाद सिर्जना भयो । पत्रकारमाथिको त्यस्तो हर्कतको अमेरिकी पत्रकारको संस्था न्युयोर्क प्रेस क्लबले भ्रत्र्सना गर्दै एलेकलाई आत्मसंयम तथा रिस व्यवस्थापनका विषयमा लेखिएका एक बाकस किताब उपहार पठाएको छ

2 comments:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete