फरक आसनमा सेक्स गर्दा स्वादिलो हुन्छ–मोडल सम्झना

 


jhoomka


सेक्सलाई दुई आत्माको मिलन र शरिरले शरिरको स्पर्स गर्ने मिठो प्रकृया भएको बताउने यतिवेलाकी चर्चित मोडल सम्झना बुढाथोकीले एउटा साप्ताहिक पत्रिकालाई दिएको अन्तरवार्ताले वजार पाएको ।
शुक्रवार पत्रिकालाई दिएको अन्तरवार्तामा उनले सेक्सका वारेमा खुलेर कुरा गर्दै आफूले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन ।

नेपाली लोकगीतका म्यूजिक भिडियोहरुमा सहभागिता जनाएकी उनले सेक्सका विषयमा कुनै कुरा लुकाएकी छैनन । उनले भनेकी छन ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’ सेक्स विनाको जीवन कल्पना पनि गर्न नसक्ने बताउने सम्झना शरिरले मागे अनुसार सेक्स गर्नुपर्ने धारणा राख्छिन् । तेश्रो लिंगीले गर्ने सेक्सलाई अप्राकृतिक भन्नेहरु प्रति पनि उनको गुनासो छ ।

भन्छिन–आत्म सन्तुष्टी ठूलो कुरा हो, अप्राकृतिक भन्न मिल्दैन ।’ विक्लीनेपाल अनलाइनले सम्झनाको अन्तरवार्तालाई समाचारमा ढाल्दै लेखेको छ–सम्झना मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन– ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’ नृत्यमा खप्पीस रहेकी सम्झना श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग नजिक रहेको चर्चा वाहिर आएको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete